Advertisement
SKIP THIS

ह्याप्पी छुसक नाईट-२०२४ सेप्टेम्बर १६ मा हुने


नमस्ते(फ्याफूल्ला)नेपाल – कोरिया इन्टरटेनमेन्टले कोरियाको महान चार्ड छुसकको अवसरमा नेपाली चर्चित र्यापर दिनेश नेपाली(DNX),कोरियामा नेपाली माझ चर्चित र्यापर दोर्जे जो जो ,अनिश केसी होस्ट मिनु मोक्तानको साथमा ह्याप्पी छुसक नाईट-२०२४ आयोजना गर्ने भएको छ ।

नमस्ते फ्याफुल्ला नेपाल-कोरिया इन्टरटेनमेन्ट नेपाल लगायत कोरियामा नेपाली चलचित्र वितरक होस या विभिन्न ईभेन्टहरु आयोजना गरी नेपाली उत्पादन लाई अन्तराष्ट्रीयकरण गर्ने प्रयासरत नेपाल सरकारमा दर्ता भएको कम्पनी हो।”नेपाली भाषा,कला र संस्कृतिको जगेर्ना गरौ,नेपाली उत्पादन बस्तुलाई अन्तराष्ट्रियकरण गरौ”भन्ने मुल उद्देश्य रहेको  इन्टरटेटमेन्ट कम्पनि ई.वि संवत् २०२३ सालमा स्थापना भएको  हो  भने स्थापना कालदेखि नै कुनै संघसंस्था र व्यक्ति विशेष संग रकम नउठाई चन्दा संकलन नगरिकन कोरियाको व्यस्त कार्यव्यस्ताताका बावजुद पनि बिभिन्न कार्यक्रहरु गरी सामाजिक कार्यहरुमा पनि उतिकै सक्रिय भई जाजरकोट – रुकुम भूकम्प पिडित र (महाविर पुन)राष्ट्रिय अविष्कार केन्द्र द्धारा हाल मर्मत गरिरहेको  विरगन्ज कृषि औजार कारखानाको सुधार लागि आर्थिक सहयोग पनि गरेका थिए ।

नमस्ते(फ्याफूल्ला)नेपाल – कोरिया इन्टरटेनमेन्टले आगमी दिन हरुमा बर्षमा २ देखि ३ वटा उत्कृष्ट  फिल्म हरु कोरिया दर्शक माझ ल्याउने र दर्शकले रुचाएका कलाकार हरु ल्याएर राम्रो राम्रो इभेन्टहरु पनि गर्ने योजना रहेको बताएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • ‘आदिवासी जर्नल एवम स्मारिका ‘ विमोचन जुलाई २७ मा
  • उल्सानका ३ अस्पतालसँग एनसीसीको सम्झौता, नेपालीलाई सहुलियतमा स्वास्थ्य सेवा उपलब्ध हुने
  • विविध कार्यक्रम सहित जुलाई २० तारिख भव्य रुपमा ‘नेपाल डे’ मनाईदै
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...