Advertisement
SKIP THIS

कोरियाको १९ औ राष्ट्रपति मुनजे इनले सपथ खाए


फोनिज कोरिया संवाददाता

सोल

दक्षिण कोरियामा मे ९ तारिख मंगलबार सम्पन्न निर्वाचनमा निर्वाचित १९ औ राष्ट्रपति मुनजे इनले बुधबार स्थानिय समय अनुसार १२ बजे संसदभवनमा सपथ लिएका छन् । उनले छोटो सम्बोधन गर्दै आफु सम्पूर्ण कोरियाली नागरिकको राष्ट्रपति बन्ने र समस्या समाधान गर्न आवश्यक परे विदेशसम्म जाने बाचा गरे ।

संसदभवन बाट उनी सिधै राष्ट्रपति भवन ब्लु हाउस तर्फ लागेका थिए । उनले प्रमुख प्रतिपक्षी दल सेनेरीदोइ०का निकटतम प्रतिद्धान्दी होइ०जुन फो भन्दा दोब्बर मतले विजयी प्राप्त गरेका थिए । मुनजे इनले कुल मतको ४२.१ प्रतिशत ( १,३४,२३,८०० ) मत ल्याएका थिए भने उनका निकटतम प्रतिद्धान्दी होइ०जुन फोले २४.० प्रतिशत ( ७८, ५२, ८४९ ) मत पाएका थिए ।

सन १९५३ मा जनवरी २४ मा ख्याइ०नामदो गजेमा जन्मेका मुनजेका माता पिता दक्षिण र उत्तर कोरियाको द्धान्दकालमा उत्तर कोरियाबाट आएका थिए । उनका अभिभावक यहाँ आएका ३ वर्ष पछि उनको जन्म भएको थियो । युवा अवस्थादेखि नै राजनीतिमा होमेका मुनजे इनले सन २०१६ को राष्ट्रपति नोमुह्यइ०का सेक्रेटरी भएर काम गरेका थिए ।

नेपाल दुई पटक भ्रमण गरिसकेका मुनजे इनको विजयीमा नेपालीहरु पनि नेपाल र कोरियाको सम्बन्धमा थप उत्साह थपिने आशामा छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • नेपाली समाज रुपान्तरणमा ‘योगमायाको योगदान ‘ विषयक कार्यपत्रमाथि विमर्श हुँदै
  • श्रमीक मैत्री NRNA बनाउने अभियान सहित सोनाम शेर्पाको महासचिवमा उमेद्वारी
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...