Advertisement
SKIP THIS

तपाईं अहिले कोरिया सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

कोरियामा एक भवनमा आगलागी हुदाँ ३ जनाको मृत्यु र ३७ घाइते

दक्षिण कोरियाको सेजुगं शहरस्थित मर्मत कार्य भइरहेका एक भवनमा मंगलबार आगलागी हुदा ३ जनाको मृत्यु र ३७ जना घाइते भएको कोरियन संचारमाध्यमहरुले जनाएको छ । कोरियाको केन्द्रीय प्रसाशन रहेको शहर स्थित एक अर्पाटको अन्डर ग्राउन्डमा रहेको पार्किइ०मा अपराहन्न १ बजेर १० मिनेटमा आगो र कालो धुवाको मुस्लो देखिएको थियो । आगलागीको समयमा कार्यरत मजदुरहरु १ सय ६९ जना रहेको अनुमान गरिएको छ । आगोलाई नियन्त्रणमा लिन करिब ४९ अग्नी नियन्त्रणफुर्सदमा

कोरियाको स्थानिय निर्वाचनमा साढे चार लाख विदेशीले मतदान गरे

दक्षिण कोरियाको स्थानीय निर्वाचन आज सम्पन्न भएको छ । जुन १३ तारिख मंगलबार भएको सातौ स्थानिय निर्वाचनमा कोरियन नगरिकता लिएका र ग्रिन कार्ड पाएका गरी साढे चार लाख विदेशीले मतदान गरेका छन् । गत वर्ष राष्ट्रपतिको निर्वाचनमा ४ लाख ३२ हजार विदेशी मतदाता रहेको राजनीतिक प्रतिनिधी यज्ञराज सुवेदीले जानकारी दिए । राष्ट्रिय निर्वाचन आयोगको तथ्यांक अनुसार सातौ स्थानिय निर्वाचनमा ग्रिन कार्ड पाएका १ लाख ६ हजार ८१४ जना विदेशी मतदाताफुर्सदमा

सिंगापुरमा ट्रम्प र किम जंगउनवीच शिखर वार्ता जारी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली सर्वोच्च नेता किम जंग उनवीच आज जुन १२ तारिख मंगलबार सिंगापरमा ऐतिहासिक शिखर वार्ता जारी रहेको छ । सेन्टोसा टापु स्थित क्याफेला होटलमा स्थानिय समय अनुसार विहान ९ बजे दुई नेता भेटेका थिए । विश्व शान्तिको लागि महत्वपुर्ण रुपमा हेरिएको यो वार्ता ७० वर्षपछि पहिलो पटक भएको हो । विगत लामो समय कडा टकराववीच कटुतामा रहेका परमाणु शक्तिशाली दुवै देशवीचको यो पहिलो शिखरफुर्सदमा

सिंगापुर पुगे अमेरिकी राष्ट्रिपति ट्रम्प र उत्तर कोरियाली नेता किम

उत्तर कोरियाली नेता किम जोङ उन सिंगापुर पुगेका छन् । विमानस्थलमा उनको स्वागतका लागि सिंगापुरका विदेशमन्त्री भिभियन बालक्रिस्नन उपस्थित रहेको समाचार एजेन्सी रोयटर्सले जनाएको छ । उनीहरु एकअर्कासँग हात मिलाइरहेको तस्बिर भिभियन आफैँले ट्वीटरमार्फत् सार्वजनिक गरेका हुन् । किमको आगमनको तयारीमा सिंगापुरका सडकमा सुरक्षाकर्मी तैनाथ गरिएको छ भने विमानस्थल वरपरको क्षेत्रमा पनि बिहानैदेखि कडा सुरक्षा व्यवस्था रहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । उता, उत्तर कोरियाबाट आएका सञ्चारकर्मीहरु पनि किमले यात्राफुर्सदमा

कोरियन युद्ध अन्त्य गर्न दुबै कोरिया सहमत

  उत्तर र दक्षिण कोरिया सन् १९५० मा सुरू भएको दुई देशबीचको युद्ध अन्त्य गर्न सहमत भएका छन् । दुई कोरियाको सीमावर्ती गाउँमा शुक्रबार भएको उत्तर कोरियाली शासक किम जोङ उन र दक्षिण कोरियाली राष्ट्रपति मुन जे इनबीच भएको शिखर वार्तामा सन् १९५३ मा भएको युद्धविरामपछि रोकिएको युद्ध अन्त्य भएको सहमति भएको हो । शिखर वार्तापछि संयुक्त पत्रकार सम्मेलनमा किम र मुनले यही वर्ष युद्ध सकिएको घोषणा गरिने बताए ।फुर्सदमा

महिला दिवसको अवसरमा कोरियामा “मि टु आन्दोलन” को सुनामी

मञ्जु गुरुइ० सोल हाल यौन हिंसाका शिकार बनेका महिलाहरु एक अर्कामा साथ दिन ” मि टु ” र  “विथ यु “अर्थात म पनि तिम्रो साथ … भन्ने नाराका साथ मिटुु आन्दोलनको रुपमा विश्वव्यापी बनिरहेको छ । अमेरिकाबाट शुरु भएको यो लहरले दक्षिण कोरियामा भने सुनामीको रुप लिइसकेको छ । भोली अर्थात मार्च ८ तारिख अन्तराष्ट्रिय महिला दिवस हो । साता व्यापी रुपमा मनाउने महिला दिवसको शुरुवातीमै कोरियामा मि टु आन्दोलनलेफुर्सदमा

दक्षिण कोरियाका राष्ट्रपति र उत्तर कोरियाका नेता किम जगं उन एप्रिलमा भेट्ने

सोल दक्षिण कोरियाका राष्ट्रपति मुन जे इन र उत्तर कोरियाका नेता किम जंग उनवीच आगामी महिना एप्रिलमा भेट वार्ता हुने भएका छन् । दुवै देशका सिमाना स्थित शान्ति घरमा आयोजना गरिने दक्षिण र उत्तर शिखर सम्मेलनमा उनीहरु भेटेर दुई देशका सम्बन्ध सुधार बारे थप छलफल गरिने भएका ह्नु । उत्तर कोरिया पुगेर वार्ता गरी आज फर्केका राष्ट्रिय सुरक्षा एजेन्सीका प्रमुख चोंग वा डाइले एक पत्रकार सम्मेलन गरी सो जानकारी गराएकाफुर्सदमा

कोरिया प्रभाबशाली नेतालाई बलात्कारको आरोप : गर्भनर पद र पार्टीबाट निस्कासन

दक्षिण कोरियाको सत्ताधारी डेमोक्र्याटिक पार्टीका प्रभाबशाली नेता तथा भुतपुर्ब दक्षिण छुङछेङ प्रान्तका गर्भनर हेजुङ अनलाई यौन दुब्र्यवहारको अभियोग लागेको छ । उनले आफ्नो स्वकिय सचिवलाई बलात्कार गरेको आरोप लागेको हो । सोमबार भएको एक टेलिभिजन अन्तरर्वातामा उनका स्वकीय सचिव रहि सकेकी जीउन किमले बलात्कारको आरोप लगाएकी हुन् । आठ महिनाको अबधीमा चार पटक बलात्कार गरेको र साथै धेरै पटक यौन दुब्र्यवहार गरेको आरोप अन्र्तवार्तामा भनेकी छिन् । जीउनले हेजुङसँग सन्फुर्सदमा

उत्तर कोरियाको मुख्य नेता किम जंगका बहिनी पनि दक्षिण कोरिया आउदै

दक्षिण कोरियामा शुक्रबारदेखि शुरु हुन लागेको फगंछान हिउदे ओलम्पीक गेम हेर्न उत्तर कोरियाका सर्वश्रेष्ठ नेता किम जंग उनका दाहिने हात मानिने बहिनी किम य जंग पनि आउने भएका छन् । उत्तर कोरियाका नेता किम जंग परिवारका सदस्य पहिलो पटक दक्षिण कोरिया आउने भएको कोरियन संचारमाध्यमले जनाएका छन् । उनी हिँउदे ओलम्पीकको शुरुवात उत्सवमा सहभागि हुन आउने भएका हुन् । उनले दाई किम जंग उनका हरेक गविविधीमा संगै हिड्ने र साथफुर्सदमा

सउल आइपुग्यो उत्तर कोरियाली खेलकुद टोली

उत्तर कोरियाली सरकारी अधिकारी सम्मिलित प्रतिनिधिमण्डल र केही खेलाडी शुक्रबार दक्षिण कोरिया आइ पुगेका छन्। अर्को हप्ता आयोजना गरिएको शीतकालीन ओलम्पिक खेलकूदमा उत्तर कोरियाको तर्फबाट सहभागिताका लागि सो प्रतिनिधिमण्डल सउल आइपुगेको हो । यो स्तरको उत्तर कोरियाली सरकारी प्रतिनिधिमण्डल दक्षिण कोरिया प्रवेश गरेको चार वर्ष पछि यो पहिलो पटक भएको अधिकारीले जनाएका छन् । उत्तर कोरियाको एक प्रसिद्ध सांगीतिक समूह मोराङ्बोङ ब्यान्डका सात सदस्यीय समूह पनि उक्त प्रतिनिधिमण्डलमा रहेका छन्फुर्सदमा

ताजा अपडेट

ईपिएस

आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

  २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...