तपाईं अहिले कोरिया सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
दक्षिण कोरियाकी चर्चित गायिका सुल्लीको निधन

दक्षिण कोरियाको चर्चित सांगितिक ब्यान्ड एफएक्सकी पूर्व सदस्य समेत रहेकी चर्चित पप गायिका सुल्लीको निधन भएको छ। उनको शब सोमबार घरमै मिलेको थियो। सुल्ली केही समयदेखि साइबर हमलाविरुद्ध आवाज उठाइरहेकी थिइन्। २५ वर्षीया सुल्लीको जन्म १९९४ मा भएको थियो। उनको असली नाम चोइ जिन री हो। प्रहरीका अनुसार सोमबार सुल्लीको शव दक्षिण कोरियाको राजधानी सउलको सियोग्नाम सहरमा रहेको उनको घरमा फेला परेको थियो। सुल्लीका म्यानेजरले उक्त रात सुल्लीसँग सम्पर्क गर्नेफुर्सदमा
किन दक्षिण कोरियामा महिलाहरू ब्रा लगाउन छाडिरहेका छन् ?

दक्षिण कोरियामा महिलाहरू भित्र ब्रा नलगाई बाहिरी पोसाक मात्र लगाई खिचिएका आफ्ना तस्बिरहरू सामाजिक सञ्जालमा प्रेषित गरिरहेका छन्। ब्रा नलगाउन चलाइएको #NoBra अभियान सामाजिक सञ्जालमा व्यापक भएको छ। सामाजिक सञ्जाल इन्स्टाग्राममा लाखौँ फलोअर रहेको आफ्नो खातामा दक्षिण कोरियाली अभिनेत्री तथा गायिका सुलीले भित्र ब्रा नलगाएको आफ्ना तस्बिर प्रेषित गरेपछि अरूले पनि उनको अनुसरण गर्न थालेका हुन्। दक्षिण कोरियामा उनी धेरैका लागि ब्रा नलगाउने अभियानको प्रतीक बनेकी छन्। अनि दक्षिण कोरियाली महिलाहरूले एउटाफुर्सदमा
किम्पो शहरमा “ग्लोबल इन्टरनेशनल फूड एण्ड कल्चर फेष्टिभल” हुने

कोरियाको किम्पो शहरमा “ग्लोबल इन्टरनेशनल फूड एण्ड कल्चर फेष्टिभल” हुने भएको छ। सेप्टेम्बर २९ आइतबारका दिन हुने उक्त फेस्टिभलमा जापान, नेपाल, थाइल्यान्ड, चीन, काेरिया लगायत १२ देशले सहभागीता जनाउने भएको छ। प्रत्येक बर्ष हुने याे फेस्टिभलमा नेपालको तर्फबाट “क्रीयटिभ एम्बिशन नेपाल् ” (क्यान ) ले सहभागी जनाउने भएको छ। क्यानले नेपालको पहिचान झल्काउने सामग्री प्रस्तुत गरिने अध्यक्ष दिपक गौतमले जानकारी गराएका छन्। किम्पो शहर स्थित सामाजिक कार्यहरुमा अन्य संङ्घ संस्थाहरुसँगफुर्सदमा
उत्तर कोरियाले फेरी गर्यो मिसायल परिक्षण

उत्तर कोरियाले शनिबार दुइ चोटी पूर्वी सागरमा अज्ञात प्रक्षेपणहरू चलाएको छ । दक्षिण कोरियाको सेनाले संयुक्त राज्य अमेरिकासँगको आणविक वार्ता पुनः शुरु हुन लागेकोमा उत्तरले फेरि तनाव बढाएको भनेको कोरियाली संचार माध्यमहरुले जनाएका छन् । ज्वाइन्ट चिफ्स ऑफ स्टाफ (जेसीएस) का अनुसार, आज बिहानै दक्षिण हम्गयोंग प्रान्तको पूर्वी शहर सोंदोक बाट प्रक्षेपण गरिएको हो । तर यसको प्रकार, उड़ान रेन्ज तथा अधिकतम उचाई सहित लगायतको अन्य विवरण पत्ता नलागेको जनाएकोफुर्सदमा
उत्तर कोरियाको चेतावनी ! दक्षिणलाई हटाएर सिधै अमेरिकासँग वार्ता

उत्तर कोरियाले सउल र वाशिंगटन डी.सी. को बीच हुन लागेको संयुक्त सैन्य अभ्यास लाई लिएर धम्की दिएको छ । संयुक्त राज्य अमेरिका सँग भविष्यमा हुने वार्तामा दक्षिण कोरियालाई अलग गराउने चेतावनी उत्तर कोरियाको एक अधिकारीले दिएको हो । अमेरिका र उत्तर कोरियाको वार्ताको समन्वय दक्षिणले गर्दै आएको छ । उत्तर कोरियाली विदेश मन्त्रालय अमेरिकी मामला विभागको महानिदेशक क्वोन जोंग गनले चेतावनी दिएको छ की “यदि अभ्यास जारी राख्ने हो भनेफुर्सदमा
कोरियामा गर्मी बढ्यो, बरफ कफी पिउनु हुन्छ ? बिचार गर्नुस् है…

कोरियामा गर्मी बढ्यो, के गर्नुहुन्छ ? अवस्य पनि चिसो पेय पदार्थहरु धेरै मात्रामा पिउने गर्छौ । कोही कफीको पाराखी हो भने उसको पहिलो रोजाइ पक्कै पनि आइस(बरफ) कफी नै हुने गर्छ । तर बिचार गर्नुस् है । दक्षिण कोरियाको खाद्य तथा औषधि सुरक्षा मन्त्रालयले गरेको एक अध्ययनले यहाँ रहेका अधिकांश कफी सपहरुमा गुणस्तर हीन आइसको प्रयोग गरेको पाइएको छ । त्यो पनि फ्रेन्चाइज कफीसपहरु नै । खाद्य तथा औषधि सुरक्षाफुर्सदमा
मजदुरको न्युनतम ज्याला १० हजार वोन पुर्याउन नसकेकोमा राष्ट्रपति मूनले मागे आम माफी

दक्षिण कोरियाका राष्ट्रपति मुन जे–इनले २०२० सम्ममा मजदुरको न्यूनतम पारिश्रमिक प्रतिघण्टा १० हजार वन (८.४८ अमेरिकी डलर) पुर्याउने प्रतिबद्धतालाई पूरा गर्न नसकेको भनी आइतबार सार्वजनिकरूपमा क्षमायाचना गरेका छन् । राष्ट्रपति मुनले नीति निर्माणसम्बन्धी आफ्ना सेना प्रमुख किम साङ–जोमार्फत सार्वजनिक गरेको सन्देशमा उक्त कुरा बताइएको हो । राष्ट्रपति मुनलाई उद्धृत गर्दै साङ-जोले भने, “राष्ट्रपतिका हैसियतमा मलाई निकै अफसोस लागेको छ, किनकि मैले दक्षिण कोरियाली जनतासँग वाचा गरे अनुसार मुलुकको न्यूनतम पारिश्रमिककोफुर्सदमा
डोनाल्ड ट्रम्पको ‘डीएमजे’ क्षेत्रमा आकस्मिक अवतरण, उत्तर कोरियाली नेता किमसँग मिलाए

२० सम्मेलनका लागि जापान पुगेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आकस्मिक रुपमा उत्तर कोरिया र दक्षिण कोरियाको सीमा रहेको निशस्त्रिकरण गरिएको क्षेत्र ‘डीएमजे’ पुगेर उत्तर कोरियाली नेता किम जोङ उनसँग भेट गरेका छन्। जापान भ्रमणबाट सीधै दक्षिण कोरिया पुगेका ट्रम्पले किमसँग केही बेर वार्ता भएको बताइएको छ। शनिवार ट्रम्पले ट्वीट गर्दै ‘डीएमजे’ क्षेत्रमा घुम्ने बताउँदा उत्तर कोरियाली पक्षले ‘धेरै रोचक’ भनेर प्रतिक्रिया दिएको थियो। लगत्तै दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनलेफुर्सदमा
कोरियाको विपक्षी नेताले “बिदेशी मजदुरको केहि योगदान छैन” भनेपछि प्रवासी मजदुरको बिरोध

दक्षिण कोरियाको कोन्जर्भेटिव लिबर्टी कोरिया पार्टी (LKP) को अध्यक्ष ह्वाङ ग्यो-हनले विदेशी कामदार प्रति पुरातन सोच र घृणा जगाउने खालको अभिव्यक्ति दिएको भन्दै प्रवासी मजदुर नेताहरुले चर्को आलोचना गरेका छन् । साथै उक्त भनाइ फिर्ता लिन दबाब दिएका छन् । समाचार एजेन्सी योन्हापका अनुसार नेता ह्वाङको उक्त भनाइ विरुद्ध प्रवासी मजदुर संगठनहरुले SMI-एसएमईको सउल स्थित मुख्यालय अगाडि प्रदर्शन समेत गरेका छन् । साथै विरोध प्रदर्शनमा प्रवासी मजदुर संगठन एमटियुको पनिफुर्सदमा
चिठ्ठामा जीतेको करिब २ बिलियन वन ८ महिनामा सकिएपछि चोरी

१.९ बिलियन वोन (१.६ मिलियन डलर) चिठ्ठा(लोटरी) विजेताले आठ महिनामै सबै पैसा सकाएको पाएको छ । जो अहिले चोरीको आरोपमा प्रहरी हिरासत छ । बुसान एन्जे पुलिस स्टेशनका अनुसार ३९ वर्षीया एक व्यक्ति विरुद्ध गत २ वर्षको अन्तरालमा बुसान र थेगुको १६ रेस्टुरेन्टबाट करिब ३६ मिलियन वन चोरी गरेको आरोपमा अनुसन्धान भैरहेको थियो । अनुसन्धानको क्रममा उक्त ब्यक्तिले चिठ्ठा विजेता एक ट्याक्सी चालक पनि संलग्न रहेको बताए । यसै आधारमाफुर्सदमा