Advertisement
SKIP THIS

तपाईं अहिले कोरिया सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

कोरोनाभाइरस: दक्षिण कोरियामा सङ्क्रमण बढ्दा रोकथाम गर्ने उपाय तीव्र

दक्षिण कोरियाले घातक नयाँ कोरोनाभाइरसको सङ्क्रमण अझ फैलिन नदिने उद्देश्यले विभिन्न सुरक्षाका विभिन्न उपायहरू अवलम्बन गरेको छ। त्यहाँ दोस्रो दिन पनि उक्त भाइरसबाट सङ्क्रमित भएका मानिसको सङ्ख्या ह्वात्तै बढेको देखिएको छ। प्रधानमन्त्री चुङ स्ये-क्यूनले अहिले देशमा सङ्कटकालीन अवस्था भएको टिप्पणी गरेका छन्। दक्षिणी सहरहरू थेगु र चेओङ्डोलाई “विशेष हेरचाह क्षेत्र” घोषणा गरिएको छ। थेगुका सडकहरू अहिले प्राय: सुनसान छन्। परीक्षणमा कतिपय सैनिकहरूमा पनि कोरोनाभाइरस सङ्क्रमण भएको पाइएपछि दक्षिण कोरियाले सेनालाई पनिफुर्सदमा

कोरियामा कोरोना भाइरस संक्रमित ७ जना विरामी निको भए

दक्षिण कोरियामा हालसम्म नोवेल कोरोना भाइरस संक्रमित २८ जना मध्ये बुधबारसम्म ७ जना निको भएर घर फर्केका छन् । बुधबार मात्रै संक्रमित भएको तेस्रो, ८ औ र १७ विरामी पुर्ण निको भएर घर फर्केको कोरियाको लागि रोग नियन्त्रण तथा रोकथाम केन्द्र (केसीडीसी)ले जनाएको छ । यो समाचार बनाउदासम्मको तथ्यंक अनुसार कोरियामा २१ जना संक्रमित अस्पतालमा उपचारर्थ छन् । उनीहरुको अवस्था स्थिर रहेको स्वस्थ्य ऐजेन्सीले जानाएको छ । स्वस्थ्य परिक्षण गरेकाफुर्सदमा

ओस्कारमा कोरियाली चलचित्रले सर्वोउत्कृष्ठ लगायत चार मुख्य अवार्ड हात पार्दै ऐतिहासिक कृती राखे

फोनिज कोरिया संवाददाता चलचित्र क्षेत्रको प्रसिद्ध पुरस्कार ओस्कारमा यसपाली दक्षिण कोरियाको चलचित्र ” खिसेइ०छुइ० ” (परजीवी )ले सर्वोत्कृष्ठ चलचित्र लगायत चार मुख्य पुरस्कार हात पारेको छ । जसमा उत्कृष्ठ निर्देशक, उत्कउष्ठ पटकथा र उत्कृष्ठ अन्तराष्ट्रिय फिचर फिल्म पुरस्कार जित्न सफल भएको छ । ओस्कारमा गैर अंग्रेजी भाषी चलचित्रले सर्वोत्कृष्ठ पुरस्कार पाएको यो हो । सो चलचित्र ओस्कारको ६ वटा विधामा मनोनित भएको थियो । सो चलचित्रका निर्देशक बोइ० जोन होफुर्सदमा

कोरियन कानुन मन्त्रालयको भिआइपि कार्ड पाउने पहिलो नेपाली बने डा. राजेश चन्द्र जोशी

फोनिज कोरिया संवाददाता सोल कोरियन कानुन तथा न्याय मन्त्रालयले डा. राजेश चन्द्र जोशी लगायत चार जना विदेशी मुलका कोरियाली नागरिकलाई विषेश सामाजिक सेवा गरेवापत यस वर्षको सम्मान सहित भिआइपि कार्ड प्रदान गरेको छ । कोरियाको अध्यगमन विभागबाट प्रदान गरिएको यस भि.आइ.पी कार्डबाट विदेश यात्रा गर्दा विमानस्थलमा कुटनीतिक तथा सरकारी कर्मचारीका रातो पासपोर्ट सरहको सुविधा मिल्ने छन् । कोरियन सरकारबाट यस्तो भि.आइ.पी कार्ड प्राप्त गर्ने आफु पहिलो नेपाली भएको डा. जोशीलेफुर्सदमा

कोरियाली बहुसांस्कृतिक बौध्दधर्म संघको स्थापना समारोह सम्पन्न

दक्षिण कोरियामा अवस्थित विभिन्न ८ देशका ९ वटा गुम्वाको संयुक्त रुपमा बनेको संस्था: कोरियाली बहुसांस्कृतिक बौध्दधर्म संघ (Korea Multicultural Buddhist Association) को आइतबार विधिवत रूपमा समुद्घाटन भएको छ । जोगेसा गुम्बा हलमा आयोजित कार्यक्रममा जोगेसा गुम्बाको प्रमुख लामाको प्रमुख आतिथ्यता, कोरियन गुम्बाका धर्मगुरू, सबै गुम्बाका धर्मगुरू, सबै देशको राजदूतहरूको उपस्थितीमा समुद्घाटन कार्यक्रम र सांस्कृतिक कार्यक्रम गरि सम्पन्न भएको हो । यो संस्था कोरिया, नेपाल, म्यानमर, थाइल्याण्ड, कम्बोडिया, भियतनाम, मंगोलिया रफुर्सदमा

अमेरिका र दक्षिण कोरियालाई चुनौती दिदै उत्तर कोरियाले गर्‍यो सैन्य अभ्यास

उत्तर कोरियाली नेता किम जोङ उनले मुलुकको सेनालाई थप सुदृढ गर्ने उद्देश्यले आयोजित पारासुट सैन्य अभ्यासको अवलोकन गरेका छन्। अमेरिका र दक्षिण कोरियाले कोरियाली द्वीपलाई नै आणविक निःशस्त्रीकरण गर्न कूटनीतिक वार्ता र संवाद गरिरहे पनि अमेरिकामाथि थप दबाब सिर्जना गर्न उत्तर कोरियाले हातहतियारको प्रदर्शन र सैन्य अभ्यासलाई निरन्तरता दिइरहेको छ। आणविक कार्यक्रमबारे नयाँ छुट नहुँदासम्म अमेरिका र उत्तर कोरियाबीच शिखरवार्ताका लागि आफ्नो ‘चाहना नरहेको’ उत्तर कोरियाली अधिकारीले बताएको सरकारी समाचार संस्थाफुर्सदमा

नोवेम्बर १७ बाट ४ दिने सउल अन्तरास्ट्रिय बौद्ध एक्सपो मेला हुने

अन्तर्राट्रिय बुद्धिष्ट एसोसियशन कोरियाको आयोजनामा ४ दिने सियोल अन्तर्राट्रिय बौध्द एक्सपो मेला–२०१९ हुने भएको छ । उक्त प्रदर्शनी नोभेम्बर १४ देखि १७ तारिखसम् चल्नेछ । जोग्योसा गुम्बाका प्रमुख लामा, सउल महानगरको मेयर र कोरियाका बिशिष्ट व्यक्तित्वहरू, कोरियाका लागि विभिन्न देशहरूको राजदुतहरूः नेपाल, श्रीलङ्क, भियतनाम लगायतको सहभागितामा एक्सपो मेला हुने भएको हो । नेपालको तर्फबाट नेपाली राजदुताबास र सउल नेपाल गुम्बाले संयुक्त रूपमा सहभागिता जनाउने गुम्बाका लामा प्रमुख कुन्साङ दोर्जे लामालेफुर्सदमा

कोरियाली राष्ट्रपती मुनकी आमाको निधन

दक्षिण कोरियाका रास्ट्रपति मुन जे ईनकी ९२ बर्षिय  आमा गाङहान अाेककाे मंगलबार साँझ निधन भएको छ। लामाे सयम देखि  विभिन्न प्रकारकाे दीर्घ राेगी उनी केही समययता बुसानकाे अस्पतालमा उपचार गराइ रहेकी  थिइन । उत्तर काेरियामा जन्मिएकी उनी दुइ काेरियाली युद्दसँगै दक्षिण काेरियामा अाएकी थिइन । ४१ वर्ष अघि नै मुनका बुबाकाे निधन भएकाे थियाे । राष्टपति मुनले आफ्नाे आमाकाे उत्तर काेरिया जाने सपना पुरा नभएकाे बताएका छन् । उनी आफुफुर्सदमा

“नेपाल भ्रमण बर्ष २०२०” प्रवर्धन गर्न कोरियाको सउलमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

दक्षिण कोरियाको राजधानी सउल स्थित नेपाली राजदुतासको बिशेष समन्वय तथा नेपाल- कोरिया उद्योग तथा बाणिज्य संघ र कोरिया टुर एण्ड ट्रेकिंग अपरेटर असोसियन नेपालको सहयोगमा “नेपाल भ्रमण बर्ष २०२०” सचिवालयले बुधबार सउलमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेकाे छ । “नेपाल भ्रमण बर्ष २०२०” लाइ प्रवर्धन गर्ने मुख्य उद्देश्य राखेर गरिएकाे कार्यक्रममा कोरियाका डेमोक्रेटीक पार्टीका तर्फबाट सांसद तथा कोरिया नेपाल संसदीय मित्रता ग्रुपको उपाध्यक्ष ओ योङ्ग हुन प्रमुख आतिथी थिए । कोरियामाफुर्सदमा

घोडा चढेर देशकै अग्लो हिमालमा पुगे किम !

उत्तर कोरियाका नेता किम जोङ उनले आफ्नो देशको सबैभन्दा अग्लो हिमालको आरोहण घोडामा चढेर गरेको त्यहाँका सञ्चार माध्यमले जनाएका छन् । सरकारी सञ्चार माध्यममा उनी माउन्ट पाइक्टुमा पुगेका तस्विरहरु सार्वजनिक गरिएका छन् । २,७५० मिटर अग्लो सो चुचुरोमा उनी यसअघि पनि गएको बताइएको छ ।यो स्थान उनका पिता किम जोङ इलको जन्मस्थानको रुपमा समेत चिनिन्छ । उनी त्यहाँ घोडा चढेर जानुलाई देशकै इतिहासमा महत्वपूर्ण कुरा भएको उत्तर कोरियाली सञ्चार माध्यमलेफुर्सदमा

ताजा अपडेट

ईपिएस

आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

  २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...