दक्षिण कोरियाकी चर्चित गायिका सुल्लीको निधन


दक्षिण कोरियाको चर्चित सांगितिक ब्यान्ड एफएक्सकी पूर्व सदस्य समेत रहेकी चर्चित पप गायिका सुल्लीको निधन भएको छ। उनको शब सोमबार घरमै मिलेको थियो। सुल्ली केही समयदेखि साइबर हमलाविरुद्ध आवाज उठाइरहेकी थिइन्।

२५ वर्षीया सुल्लीको जन्म १९९४ मा भएको थियो। उनको असली नाम चोइ जिन री हो। प्रहरीका अनुसार सोमबार सुल्लीको शव दक्षिण कोरियाको राजधानी सउलको सियोग्नाम सहरमा रहेको उनको घरमा फेला परेको थियो।

सुल्लीका म्यानेजरले उक्त रात सुल्लीसँग सम्पर्क गर्ने कोशिस गरे। तर, सम्पर्क हुन नसेपछि म्यानेजर सुल्लीसँग भेट गर्नका लागि उनको घर पुगे। जहाँ उनी मृत फेला परेकी थिइन्।
सुल्लीले २००९ सालमा पाँच सदस्य रहेको केपप् ब्यान्ड एफएक्समा आवद्ध भएकी थिइन्। उनी यस समूहकी सबैभन्दा चर्चित गायिका थिइन्। उनले २०१५ मा एफएक्स छोडिदिएकी थिइन्। त्यसपछि उनले एक्लै गाउन सुरु गरेकी थिइन्।

सुल्ली साथैदेखि प्रतिभावान थिइन्। सुल्लीले २००५ मा ११ वर्षको उमेरमा नै ख्याति कमाई सकेकी थिइन्। उनी लामो समयदेखि मानसिक समस्याबाट ग्रसित रहेको बताइए पनि मृत्युको कारण भने खुल्न सकेको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • राष्ट्रिय लाेक तथा दाेहरी गित प्रतिष्ठानको भवन बनाउन कोरियाबाट १० लाख सहयोग
  • नागार्जुन गुम्बामा धार्मिक प्रवचन हुने
  • कोरियामा रहेका पांचथरे कांग्रेसीहरूकाे बृहत् भेला हुने
  • महिला आवास गृह संचालनार्थ किम्हे बुसानमा चलचित्र “छ माया छपक्कै” प्रदर्शन हुने
  • ताजा अपडेट

    ईपिएस

    कोरिया आइपुगेको १७ दिनमै औद्योगिक दुर्घटनामा परि एक नेपालीको मृत्यु

    ईपिएस मार्फत रोजगारीका लागी १७ दिन अघि मात्र दक्षिण कोरिया आएका एक नेपालीको आैधोगिक दृघटनामा परी मृत्यु भएको छ । सुर्खेत पन्चपुरी नगरपालीका २ घर भई हाल दक्षिण कोरियाको थेजनमा रहेको एक कम्पनीमा कार्यरत २३ बर्षिय थिर बहादुर दर्लामी कम्पनिमा काम गर्दै गर्दा ...

    दक्षिण कोरियामा २०२० का लागि न्युनतम तलब वृद्धि

    दक्षिण कोरियामा २०२० का लागि मजदुरको न्युनतम ज्याला निर्धारण गरेको छ । सेजुंग स्थित न्युनतम ज्याला निर्धारण समितिको कार्यालयमा बिहीवार बिहीबार बसेको १२ औ बैठकले मजदुरको ज्याला २.९० प्रतिशात बढाउने निर्णय गरेको हो । निर्णय अनुसार न्युनतम ज्याला २.९०% अर्थात २४० ...

    स्वैच्छिक कम्पनी परिवर्तन गर्न पाउँदा प्रवासी श्रमिकलाई के फाईदा ?

    कोरियामा प्रवासी श्रमिकहरुको संख्या ११ लाख नाघिसकेको छ। हामी प्रवासी श्रमिकहरुलाई कोरिया सरकारले विभिन्न प्रणाली (C4,E1,E2,E3,E4,E5,E6,E7,E9,E10 भिषा) मार्फत ल्याइरहेको छ। यी प्रणालीका समानता(बिशेषता) भनेको प्रवासी श्रमिकहरुले आफुले चाहेको अवस्थामा कम्पनी परिबर्तन र छनोट गर्ने ...

    महिला / बालबालिका

    वमन फर वमन दक्षिण कोरियाको पाँचौ अधिवेशन सम्पन्न अध्यक्षमा रितु श्रेष्ठ

    वमन फर वमन दक्षिण कोरियाको अधिवेशन सम्पन्न भएको छ । आइतबार भएको पाँचौ अधिवेशनबाट अध्यक्षमा रितु श्रेष्ठ निर्वाचित भएकी छिन् । अन्य ...

    कोरियामा वुमन फर वुमन संस्थाको कार्यलाई हेर्दा

    सन २०१० मा केहि सचेत महिलाहरुको पहलमा महिलाको लागि महिला अर्थात वुमन फर वुमन काेरिया भन्ने संस्था खोलिएको थियो। महिला मात्र साधारण सदस्य हुने, ...

    कोरियामा आयोजित एक प्रतिस्पर्धामा नेपाली चेलीले प्रथम स्थान हासिल गरी एक करोड वन जितिन

    दक्षिण कोरियाको हाना बैंकद्धारा आयोजित कोरियनसंग विवाह गरेकी महिलाहरुको प्रतिस्पर्धात्मक कार्यक्रममा नेपाली चेलीले प्रथम स्थान हासिल गरी ...

    पत्रकारितामा नेवार महिला पत्रकारको अवस्था:  नेतृत्व तथा चुनौति

    पत्रकारिताको इतिहासमा नेपालको पर्दापन विक्रम संबत १९५५ मा भयो । सुधासागर म्यागजीनबाट सुरु भएको नेपाली पत्रकारितालाई गोरखापत्रले साप्ताहिक ...

    error: Content is protected !!