तपाईं अहिले Photo Slideshow सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

टुँडिखेलमा तमू ल्होसार(फोटोफिचर)

गाई बर्षलाई बिदाई गरेर बाग बर्षलाई स्वागत गर्दै गुरुङ समुदायले तमू ल्होसार २०७८ भव्यरुपमा मनाएको छ । पुस १५ गते काठमाडौको टुँडिखेलमा तमू ल्होसार मनाएको हो । हेरौं फोटोमा तमू ल्होसारको केही झलकहरू  

जुलिफाको नृत्य

छाङवान विदेशी परामर्श केन्द्रले आइतबार आयोजना गरेको “2019 Gyeongnam Together Day” कार्यक्रममा नेपालको प्रतिनिधित्व गर्दै जुलिफा तामाङले नृत्य प्रस्तुत गरेकी थिइन् ।

सउलमा वुद्धजयन्तिकाे अवसरमा भएको लालटिन फेस्टिवल तस्बिरमा

दक्षिण कोरियाको राजधानी सउलमा २५६३ औ बुद्धजयन्तीको अबसरमा भएको विश्व शान्ति पदयात्रा लालटिन फेस्टिवल सम्पन्न भएको छ । शुक्रबार देखि सुरु भएको लालटिन फेस्टिबलमा शनिबार शान्ति पद यात्रा भएको थियो भने आइतबार जोगेशा गुम्बामा विश्व भरिका बौद्ध धर्मालम्बीहरुले आफ्नो देशको बौद्ध कला संस्कृति देखाउने विविध प्रदर्शनी गरेका थिए ।  

सडक

तस्विर : गाेकुल थाेकर

विराेधकाे तरिका

कोरियन मजदुर महा संघ (केसिटियु) अध्यक्ष खिम्यङ ह्वान (김명환 ) ले मजदुर हक अधिकारकाे लागी दबाब दिन केश मुण्डन गर्दै ।

ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...