तपाईं अहिले जनजाती सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
डिसेम्बर ३१ तारिख कोरियामा चासोक तङनाम मनाइने

दक्षिण कोरियामा डिसेम्बर ३१ तारिख आइतबारका दिन चसोक तङनाम मनाइने भएको छ। विगतका वर्षहरुमा झै यो वर्षपनि विभिन्न साँस्कृतिक झाँकी, मौलिक लिम्बू परिकारको साथमा तङनाम मनाइने आयोजकले जनाएको छ। द भोइस नेपाल सिजन ४ का फाइनालिस्ट शाइल लिम्बूको विशेष प्रतुति सहित गायक पेपराज माबोहाङ, सुमन लिम्बू, युगल किशोर सेर्मा, मिमसागर मादेम्बा, मन्दिरा नेम्बाङको पनि सांगीतिक प्रस्तुति रहनेछ भने साम्बा प्रकाश मेन्याङ्बोले चासोक सेवा अनुष्ठाङ गर्ने कार्यक्रम रहेको अध्यक्ष दिर्ज काङ्भालेफुर्सदमा
डिसेम्बर ३१ तारिख कोरियामा चासोक तङनाम मनाइने

दक्षिण कोरियामा डिसेम्बर ३१ तारिख आइतबारका दिन चसोक तङनाम मनाइने भएको छ। विगतका वर्षहरुमा झै यो वर्षपनि विभिन्न साँस्कृतिक झाँकी, मौलिक लिम्बू परिकारको साथमा तङनाम मनाइने आयोजकले जनाएको छ। द भोइस नेपाल सिजन ४ का फाइनालिस्ट शाइल लिम्बूको विशेष प्रतुति सहित गायक पेपराज माबोहाङ, सुमन लिम्बू, युगल किशोर सेर्मा, मिमसागर मादेम्बा, मन्दिरा नेम्बाङको पनि सांगीतिक प्रस्तुति रहनेछ भने साम्बा प्रकाश मेन्याङ्बोले चासोक सेवा अनुष्ठाङ गर्ने कार्यक्रम रहेको अध्यक्ष दिर्ज काङ्भालेफुर्सदमा
डिसेम्बर ३१ मा कोरियामा तमू ल्होसार, गायिका शर्मिला गुरूङ लगायत आउने

तमू धीं दक्षिण कोरियाको आयोजनामा आगामी डिसेम्वर ३१ मा हुने तमू ल्होसार कार्यक्रममा नेपालबाट वरिष्ठ लोकदोहोरी गायिका शर्मिला गुरूङ आउने भएकी छन् । साथै गायक तथा म्युजिक एरेन्जर तेजेन्द्र गुरुङ र तमू चलचित्रकी नायिका तथा मोडेल अस्मी गुरुङ पनि आउने तमू धीं दक्षिण कोरियाकी अध्यक्ष रुपा गुरुङले फोनिज कोरियालाई बताएकी हुन् । विगतका वर्षहरूमा जस्तै कोरियाबासी तमूहरूको साझा संस्था तमू धीं दक्षिण कोरियाले तमूहरुको महान पर्व एवं नेपाली राष्ट्रीय पर्वफुर्सदमा
शेर्पा संघ कोरियाले फेब्रुअरी १० मा ग्याल्पो ल्होसार मनाउने

शेर्पा संघ दक्षिण कोरियाद्वारा आगामी फेब्रुअरी १० मा ग्याल्पो ल्होसार मनाउने भएको छ । दक्षिण कोरियाको राजधानी सोलमा ग्याल्पो लोसार साँझ कार्यक्रम २०२४ आयोजना गर्ने भएको अध्यक्ष दोर्जी शेर्पाले बताएका हुन् । दक्षिण कोरियामा नेपालीहरूको धेरै भिडभाड हुने दोङ्गदेमुन नजिकै (गत वर्ष भएकै ठाउँ)झोङ्नो साम्गा स्थित एक हलमा फेब्रुअरी १० २०२४ को बेलुका कार्यक्रम हुने जनाएको छ । चन्द्र पात्रो अनुसार लोसारको तिथि फरक परे पनि दक्षिण कोरियाको प्रमुखफुर्सदमा
गोतोजी छोर्तोजीको तेश्रो शृङ्खला भाषाविद् अमृत योञ्जनसँग

नेपाल तामाङ घेदुङ दक्षिण कोरियाद्वारा सञ्चालित कार्यक्रम “गोतोजी छोर्तोजी” अर्थात् “बुझौँ र जागौँ” को तेश्रो शृङ्खला भाषाविद् अमृत योञ्जनसँग हुने भएको छ । नोभेम्बर २५ तारिख शनिबार हुने कार्यक्रममा भाषा आयोगको सदस्य समेत रहेका योञ्जनसँग तामाङ भाषा सम्बन्धी अन्तर्कृया हुने कार्यक्रम संयोजक केशव मान तामाङले बताएको हो । गत कार्तिक २३ गते ‘प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८०’ प्रदेश सभाबाट पारित भएर प्रमाणिकरण समेत भाईसकेको छफुर्सदमा
सोनाम ल्होछार सलनालको पहिलो दिन

नेपाल तामाङ घेदुङ दक्षिण कोरियाले सलनालको पहिलो दिन सोनाम ल्होछार मनाउने भएको छ । मन्जुश्री सम्वत २८६० औं डुक ल्हो (पुख्री ल्हो) गडुल वर्षमा नेपाल लगाएत विश्व भरि रहेका तामाङहरुले सोनाम ल्होछार मनाउँदै आएका छन् । फेब्रुअरीको ९ तारिखमा ल्होछार गर्न लागेको घेदुङका अध्यक्ष राजकुमार स्याङतानले जनाएका छन् । ‘हामीले नेपालबाट तामाङ कलाकार सहितको भब्य सोनाम ल्होछार गर्नेछौं । अघिल्ला बर्षहरु भन्दा अझ ब्यवस्थित र भब्य बनाउने प्रयास हाम्रो हुनेछफुर्सदमा
तमू धीं कोरियाले डिसेम्वर ३१ तारिखमा तमू ल्होसार मनाउने

तमू धीं दक्षिण कोरियाले डिसेम्वर ३१ तारिखमा तमू ल्होसार मनाउने भएको छ । त्यसैले उक्त दिन कोरियामा रहेका अन्य संघसस्थाहरुले कार्यक्रम नजुदाउन अनुरोध गरेको छ । संस्थाको कार्यसमितीको निर्णय अनुसार कोरियामा रहेका तमू (गुरुङ) समुदायले मौलिक पर्व तथा नयाँ वर्ष “तमू ल्होसार २०८०” मनाउने भएको अध्यक्ष रुपा गुरुङले फोनिज कोरियालाई बताएका हुन् । उनले थपिन् ‘विशेष हामी तमुहरुको महान चाड ल्होसार यो वर्ष डिसेम्वर ३१ तारिख (पुस १५ गते)फुर्सदमा
घेदुङ कोरियाले गर्ने अन्तरक्रियाको दोश्रो शृङ्खलामा मानवशास्त्री डा. मुक्त सिं तामाङ

नेपाल तामाङ घेदुङ दक्षिण कोरियाले मानवशास्त्री डा. मुक्त सिं लामा (तमाङ) सँग अन्तर्कृया गर्ने भएको छ । घेदुङले सुरु गरेको ‘गोतोजि छोर्तोजि’ (बुझौँ र जागौँ) भन्ने अन्तरक्रिया कार्यक्रमको दोश्रो शृङ्खला यही अक्टोवार २८ तारिखमा हुनेछ । डा. तामाङसँग ‘तमाङहरुको आदिम थालो’ बिषयमा अन्तर्कृया गर्ने कार्यकम संयोजक केशवमान तामङले फोनिज कोरियालाई बताएका हुन् । डा. तामाङले कर्नेल युनिभर्सिटीबाट ‘हिमालयन इन्डिजेनिटीः हिस्ट्रीज, मेमोरी एन्ड आइडेन्टिटी एमंग तामाङ इन नेपाल’ (‘Himalayanफुर्सदमा
‘गाउँ आएको बाटो’ चलचित्रको कलाकारलाई नेफिन कोरियाको सम्मान

नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) दक्षिण कोरियाले चलचित्र ‘गाउँ आएको बाटो’का निर्देशक र कलाकारलाई सम्मान गरेको छ । आईतबार सोलमा भएको सम्मान कार्यक्रममा यहाँ रहेका जातीय संस्थाका प्रतिनिधि उपस्थित भएका थिए । दक्षिण कोरियाको बुसान फिल्म फेस्टिवल छनोट भएको चलचित्र प्रदर्शनको लागि निर्देशक नवीन सुब्बा, कलाकार पशुपति राई, निर्माता आमोद राई, चलचित्रका सम्पादन गरेका सन्दिप श्रेष्ठ, सहनिर्देशक मिन्शो लिम्बू कोरियामा छन् । महासंघले उनीहरूलाई सम्मान गरेको हो । ‘आदिवासी जीवनलाईफुर्सदमा
नेफिन कोरिया बुसान शाखाको अध्यक्षमा पुन: परि गुरुङ

नेपाल आदिवासी जनजाती महासंघ दक्षिण कोरिया बुसान शाखाको अधिवेशन सम्पन्न भएको छ । आइतबार किम्हेमा भएको चौथो अधिवेशनबाट पुन: परि गुरुङ अध्यक्षमा चयन भएकी हुन् । अध्यक्ष परि गुरुङको अध्यक्षतामा भएको औपचारिक कार्यक्रमा नेपाल आदिवासी जनजाती महासंघ (नेफिन) दक्षिण कोरियाको केन्द्रिय अध्यक्ष विशन राई प्रमुख अतिथीको रुपमा सभागि भएका थिए । कार्यक्रममा विशेष अतिथिहरुमा NRN ख्याङसाङको अध्यक्ष सुबोध भन्डारी , NCC बुसान शाखाको अध्यक्ष सङ्गित अधिकारी तथा गैर आवासीयफुर्सदमा