नेपाली विद्यार्थी समाज दक्षिण कोरियाको १५ औॅ साधारण सभा सम्पन्न


कोरियामा अध्ययरत नेपाली विद्यार्थीहरुको साझा संगठन, नेपाली विद्यार्थी समाज दक्षिण कोरिया (सोनसिक) को १५ औॅ साधारण सभा सम्पन्न भएको छ । उक्त साधारण सभाले सभापतिमा तुलसी पौडेललाई निर्वाचित गरेको छ । गत सेप्टेम्बर १ र २ तारिकका दिन युनेस्को पिस सेन्टर, इचोनमा भएको साधारण सभामा सर्वसम्मतमा १३ जनाको १५ औॅ कार्य समिति निर्वाचित गरेको थियो । कार्यसमितिको उपाध्यक्षमा प्रकाश देबकोटा, रुपेश कंडेल, प्रदीप शुवेदि र राजेंद्र आचार्य, सचिवमा दीर्घ राज जोशी, सहसचिवमा निर्मल आचार्य , कोषाध्यक्षमा श्री सत्याल र सदस्यमा राजा श्रेष्ठ, दीनेश चौधरी, अनु रिजाल, पुनम पाठक, र रविंद्र मिश्र चयन भएका छन् ।

साधारण सभाको अध्यक्षता सोनसिक १४ औॅ कार्यसमितिका सभापति बिजय बस्नेतले गर्नु भएको थियो । कार्यक्रम नेपाली राजदूतावासका उधव न्यौपानेको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा विभिन्न सामाजिक कार्यमा सकृय ब्यक्तित्वहरुको उपस्थित रहेको थियो।

सोनसिकले आयोजना गरेको निवन्ध, कविता र भिडियो प्रतियोगितामा बिजय हुनेहरुलाई पुरुस्कार वितरणका साथै कोरियाबाट स्नातकोत्तर तथा विधावारिदि हुनेहरुलाई सम्मान प्रमाण पत्र वितरण गरिएको थियो ।

साधारण सभाको पहिलो दिन औपचारिक कार्यक्रम पछि बन्दसंत्र सुरुभएको थियो । दोस्रो दिन जेबुदोको भ्रमण सगै कार्यक्रम सम्पन्न भनेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कि.रा.या. कोरियाले किरात सिरिजङ्गा लिपि प्रशिक्षण कक्षा सञ्चालन गर्ने
  • वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने
  • किम्हे बुसानमा “नमस्ते नेपाल होली इभेन्ट” हुने
  • सुम्निमा डान्स पार्टीको आयव्यय सार्वजनिक , ३ करोड २० लाख वन मुनाफा
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...