बाग्लुङ समाज काेरियाले छिस्ती जिप दुर्घटनाका घाइतेहरूलाइ उपचारका लागि सहयाेग गर्याे


२०७५ फाल्गुन ७ गते जैमिनी ७ छिस्ति रापुङमा ४ जनाको ज्यान जाने गरि भएको जिप दुर्घटनामा परि घाईते भएकाहरुको उपचारार्थ बाग्लुङ समाज दक्षिण कोरियाले सहयाेग संकलन गरि हस्तान्तरण गरेकाे छ। समाजले  संचालान गरेको सहयोग अभियानबाट संकलन भएको रकम ३०४८००(तीन लाख चार हजार अाठ सय )रुपैया २०७५ चैत्र १७ गते जैमिनी नगर पालिकाका प्रमुख इन्द्रराज पौडेल र उपमेयर लिला राना  मार्फत सहयोग अभियानका स्थानिय समितीका सदस्य गौरब श्रीस,प्रेम पुन तथा बाग्लुङ समाज दक्षिण कोरियाका कृयाशिल सदस्य के. बि. पुनलाई बुझाईएको हाे।

पैसा समयमै नेपाल पठाइए पनि स्थानिय समितीलाई बुझाउन केही ढिला हुन पुगेकोमा क्षमा चाहान्छौ ,बाग्लुङ समाज काेरियाका सचिब प्रेम सागर पाैडेलले बताए। उक्त दुर्घटनामा परि ज्यान घुमाऊने प्रति पुन : हार्दिक श्रद्धाञ्जली ब्यक्त गर्दै अझै सम्म पनि उपचारत घाईतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना बाग्लुङ समाज काेरियाले गरेकाेछ। साथै हाम्रो सहयोग अभियानमा जोडिएर सहयोग गर्ने सहयोगी मनहरुमा हार्दिक धन्यवाद ब्यक्त गर्दछौं , समाजका अध्यक्ष राम प्रशाद शर्माले बताए।

सहयोग गर्ने सहयोगिहरुको नामावली

१ बागलुङ समाज दक्षिण कोरिया १००००० वन

२ दिपक पुन १०००००० वन

३ राम प्रशाद शर्मा ५५०००वन

४ सुबास लामिछाने ५१०००वन

५ भीषण काउचा ३०००० वन

६ टेक पुन ५१०००वन

७ राम पुन १००००० वन

८ दिल बलामी ५०००० वन

९ बिष्णु पौडेल ३००००वन

१० होबिर दर्लामी ३०००० वन( स्याङ्जा )

११ केदार गौतम ३०००० वन

१२ भुमिराज भुसाल २१००० वन

१३ दिपक पौडेल ३१००० वन

१४ रण पुन १००००० वन

१५ बिपिन गुरुङ ५१०००वन

१६ प्रेम सागर पौडेल ३००००वन

१७ शोभाखर आचार्य २१००० वन

१८ ज्ञानु श्रीस ५१०००वन

१९ सुमन पौडेल + रामु पौडेल १०२०००वन

२० ज्ञानेन्द्र कार्की २५०००वन

२१ बिष्णु क्षेत्री २५०००वन

२२ सरिक भट्टराई १५०००वन(भक्तपुर )

२३ राजन दाहाल १५००० (काभ्रे )

२४ दिनेश लिम्बू १५०००वन(पांचथर)

२५ सुमन लिम्बु १५०००वन(तेह्रथुम)

२६ अशोक मोक्तान १५०००वन(सर्लाही)

२७ खिम बहादुर बि क १००००वन(प्युठान)

२८ हेम सेन्चुरी २००००वन

२९ रघु वाग्ले १५०००वन

३० अमृत वाग्ले १५०००वन

३१ अनिल राई १५०००वन (धनकुटा)

३२ बिष्णु बिबश १५०००वन

३३ सरोज घमाल१५०००वन

३४ महेश पौडेल ५००००वन

३५ चुत्र लामिछाने २००००वन(तनहुँ)

३६ दिपक शर्मा २०००० वन (स्यङ्जा)

३७ नवीन काला मगर ३०००० वन

३८ बिरू कार्की २५००० वन

३९ नारायण वाग्ले १५०००वन

४० याम श्रीस ५०००० वन

४१ जगेन्द्र थापा ३०००० वन

४२ नरेन्द्र थापा मागर ३०००० वन

४३ गोबिन्द थापा मगर २०००० वन

४४ मीन पुन ५०००० वन

४५ जितन भाइ श्रीस २०००० वन

४६ टिकाराम उपाध्याय २००००वन

४७ भोजेन मगर ५५००० वन

४८ जनक पन्त १५००० वन

४९ दीपक पौडेल २०००० वन

५० गणेश खत्री क्षेत्री २०००००वन

५१ किरण भण्डारी ३३३३३ वन

५२ सुदिप पौडेल ३००००वन

५३ निरज थापा मगर ३०००० वन

५४ स्वरुप कुमार थापा २०००० वन

५५ खेम पुन ५१००० वन

५६ चित्र पुन ५०००० वन

५७ याम बुद्ध थापा मगर २५००० वन

५८ रामचन्द्र थापा मगर २५००० वन

५९ ध्रुब पौडेल २०००० वन

६० बिदुर शर्मा ३०००० वन

६१ शिव थापा ५०००० वन

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कि.रा.या. कोरियाले किरात सिरिजङ्गा लिपि प्रशिक्षण कक्षा सञ्चालन गर्ने
  • वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने
  • किम्हे बुसानमा “नमस्ते नेपाल होली इभेन्ट” हुने
  • सुम्निमा डान्स पार्टीको आयव्यय सार्वजनिक , ३ करोड २० लाख वन मुनाफा
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...