नेपाल मगर संघ कोरियाले नि:शुल्क स्वास्थ्य शिबिर संचालन गर्ने


स्वास्थ्य नै धन हो भन्ने मुख्य नारा सहित यहि जनवरि २० तारिख नेपाल मगर संघ कोरियाले नि:शुल्क स्वास्थ्य शिबिर संचालन गर्ने भएकाेछ।   परदेशी जिबनमा स्वस्थ जिबन यापनको अत्यन्त जरुरी छ ।कोरियामा भाषागत र विभिन्न कठिनाइले नियमित स्वास्थ्य चेकअप र उपचारको पहुच कम रहेको अवस्थालाइ  मध्य नजर गर्दै सौल माइग्रेन्ट सेन्टरको प्राबिधिक सहयोग तथा नेपाल मगर संघ दक्षिण कोरियाको सयुक्त आयोजनामा छाला ,हाड जोर्नी तथा नशा ,इन्टर्नल मेडिसिन ,दात समस्याहरुको बिशेषज्ञ सेवा सहितको नि शुल्क स्वास्थ्य शिबिर संचालन गर्न लागेकाे  कुरा संघका अध्यक्ष खड्रग थापा मगरले जानकारी दिएका छन्। दक्षिण कोरियाको राजधानि सियोल को तुङ्देमुन नजिकै आगामी आइतवारका दिन हुने उक्त निशुल्क स्वास्थ्य शिबिरको फाईदा लिनको लागि सम्पूर्ण कोरियाबासी नेपाली दाजुभाइ दिदीबहिनीहरुलाई मगर संघ कोरियाले हार्दिक अनुरोध गरेको छ ।

मिती – २० जनवरी आइतवार समय – बिहान ११ बजे देखी

स्थान -수수헌, 서울 종로구 지봉로12가길 56-4 (मेट्रो लाइन नम्बर १ दोङम्योआप स्टेसन नजिकै लोट्टे क्यास्ट्रोल सङ्गैको भबन )

नाम दर्ता सम्पर्क – खड्ग थापामगर ०१०-३२१८-२३९८ कृष्ण रानामगर ०१०-९२२४-९५१४ टेक पुन ०१०२१७७३९६४

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • अमृत राईद्वारा एनआरएन कोरियाको वरिष्ठ उपाध्यक्षमा उम्मेद्बारी दर्ता
  • तमू धीं दक्षिण कोरियाको चौथो “रोधीं सांगीतिक सौगात” भव्यताका साथ सम्पन्न ।
  • स्टार रेमिट दर्ता गर्दा ‘१० हजार वन’ पाइने !
  • सेवा-सेवारो सांगीतिक कार्यक्रमका लागि कलाकारहरू कोरिया आइपुगे
  • ताजा अपडेट

    ईपिएस

    दक्षिण कोरियामा २०२० का लागि न्युनतम तलब वृद्धि

    दक्षिण कोरियामा २०२० का लागि मजदुरको न्युनतम ज्याला निर्धारण गरेको छ । सेजुंग स्थित न्युनतम ज्याला निर्धारण समितिको कार्यालयमा बिहीवार बिहीबार बसेको १२ औ बैठकले मजदुरको ज्याला २.९० प्रतिशात बढाउने निर्णय गरेको हो । निर्णय अनुसार न्युनतम ज्याला २.९०% अर्थात २४० ...

    स्वैच्छिक कम्पनी परिवर्तन गर्न पाउँदा प्रवासी श्रमिकलाई के फाईदा ?

    कोरियामा प्रवासी श्रमिकहरुको संख्या ११ लाख नाघिसकेको छ। हामी प्रवासी श्रमिकहरुलाई कोरिया सरकारले विभिन्न प्रणाली (C4,E1,E2,E3,E4,E5,E6,E7,E9,E10 भिषा) मार्फत ल्याइरहेको छ। यी प्रणालीका समानता(बिशेषता) भनेको प्रवासी श्रमिकहरुले आफुले चाहेको अवस्थामा कम्पनी परिबर्तन र छनोट गर्ने ...

    प्रवासी मजदुरहरुको बसोबास सम्बन्धि नयाँ नियम पारित, जुलाई १६ बाट लागू हुने

    कोरियन सरकारको रोजगार तथा श्रम मन्त्रालय द्वारा प्रवासी मजदुरहरु बस्ने छात्रावास(खिसुक्सा) सम्बन्धि नयाँ नियम पारित गरेको छ । उक्त नियम यहि जुलाई १६ बाट लागू हुने जनाएको छ । यदि नयाँ कानुन अनुसारको छात्रावासको व्यवस्था नभएमा साहूले अनुमानि नदिएपनि प्रवासी ...

    महिला / बालबालिका

    वमन फर वमन दक्षिण कोरियाको पाँचौ अधिवेशन सम्पन्न अध्यक्षमा रितु श्रेष्ठ

    वमन फर वमन दक्षिण कोरियाको अधिवेशन सम्पन्न भएको छ । आइतबार भएको पाँचौ अधिवेशनबाट अध्यक्षमा रितु श्रेष्ठ निर्वाचित भएकी छिन् । अन्य ...

    कोरियामा वुमन फर वुमन संस्थाको कार्यलाई हेर्दा

    सन २०१० मा केहि सचेत महिलाहरुको पहलमा महिलाको लागि महिला अर्थात वुमन फर वुमन काेरिया भन्ने संस्था खोलिएको थियो। महिला मात्र साधारण सदस्य हुने, ...

    कोरियामा आयोजित एक प्रतिस्पर्धामा नेपाली चेलीले प्रथम स्थान हासिल गरी एक करोड वन जितिन

    दक्षिण कोरियाको हाना बैंकद्धारा आयोजित कोरियनसंग विवाह गरेकी महिलाहरुको प्रतिस्पर्धात्मक कार्यक्रममा नेपाली चेलीले प्रथम स्थान हासिल गरी ...

    पत्रकारितामा नेवार महिला पत्रकारको अवस्था:  नेतृत्व तथा चुनौति

    पत्रकारिताको इतिहासमा नेपालको पर्दापन विक्रम संबत १९५५ मा भयो । सुधासागर म्यागजीनबाट सुरु भएको नेपाली पत्रकारितालाई गोरखापत्रले साप्ताहिक ...