होशियार कोरियामा MERS नामक श्वासप्रश्वाससंबन्धी रोग फैंलिदैं


ऐश्वर्य श्रेष्ठ,सोल-दक्षिण कोरियामा मंगलबार श्वासप्रश्वाससंबन्धी एक किसिमको रोगको पत्ता लागे संगैं त्रास समेत बढेको छ । दुईजना कोरियन बिरामीमा श्वासप्रश्वाससंबन्धी रोग एम ईआर एस नामक भाइरस संत्रमित भएको पाईएको छ ।कोरिया रोग नियन्त्रण विभागले हालैंमात्र यो रोगको पुष्टि गरेको हो ।

एक जना डाक्टरलाई समेत बिरामीको उपचार गर्ने क्रममा सो रोग सरेको छ । एम ईआर एस भाइरस एकजना वृद्धामा पाइएको सो व्यक्तिलाई उपचार गर्ने क्रमा ती डाक्टर र उनको छोरीमा पनि सो रोगको लक्षण पाइएको छ । एम ईआर एस संत्रमित बिरामीको उपचार भैंरहेको छ ।बिरामीमा सो भाइरस लक्षण नेगेटिभ पाइएको छ ।

श्वासप्रश्वासबाट सर्ने यो रोग जोकोही बिरामीको नजिक आउदा संसर्गबाट सर्छ । सार्र्स जतिको भने खतरा नभएको डाक्टरहरु बताउंछन् ।ती बिरामी पुर्वी एसियाको भ्रमण गरेर गत अप्रिलमा कोरिया फर्किएको थिए ।

सोल नेशनल अस्पतालका डाक्टर ओ म्योंगदोन भन्छन्  ,” यो रोग ३ बर्षअघि देखा परेको थियो ।सिधा सम्पर्कबाट मात्र यो रोग सर्ने भएकोले एम ईआर एस संत्रमित बिरामीबाट टाढैं रहनु वेश हुन्छ ।”
यो रोगको लक्षण भने उच्च ज्वरो आउने मांशपेशी दुख्ने र वाकवाकी लाग्ने गर्दछ ।त्यसैगरी खोकी लाग्ने,श्वास फेर्न गाह्रो हुने गर्दछ ।

 

मिडल इस्ट रेसपिरेटरी सिन्ड्रोम नाम दिएको यो रोग मानिसमा श्वासप्रश्वाससंबन्धी नयां रोग हो ।यो रोग पहिलो पटक सन २०१२ मा साउदी अरबमा भेटिएको थियो ।त्यसपछि यो रोग विश्वभर महामारीको रुपमा फैंलिरहेको छ ।समयमा उपचार नगरे यो रोगबाट संत्रमित बिरामीको मृत्यु हुने डाक्टरहरु बताउंछन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...