Advertisement
SKIP THIS

तपाईं अहिले Breaking News सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

सुम्निमा डान्स पार्टीको आयव्यय सार्वजनिक , ३ करोड २० लाख वन मुनाफा

कोरियन नयाँ वर्ष सलनालको अवसरमा आयोजित सुम्निमा डान्स पार्टीको आयव्यय सार्वजनिक गरिएको छ। उक्त डान्स पार्टीबाट ३ करोड २० लाख २४ हजार ९ सय २४ वन मुनाफा राख्न सफल भएको छ। कार्यक्रमाबाट भएको मुनाफाला रकमलाई आपतकालिन अक्षय कोष निर्माण गरिने अध्यक्ष पुरन याम्फुले जानकारी गराएका छन्। सुम्निमा डान्स पार्टीलाई १ करोड ४ लाख ३९ हजार २ सय ९९ वन व्यक्तिगत सहयोग प्राप्त भएको छ भने संस्थागत सहयोगबाट १३ लाख १९फुर्सदमा

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम मूल्याङ्कन गर्दै आर्थिक विवरण र लेखा परिक्षणको प्रतिवेदनलाई बहुमतले पारित गरेको छ। सभाले आगामि वर्षको MTU को कार्य योजना र बजेट योजना माथि सुझाव संकलन गर्दै त्यसलाई बुँदागत रुपमा राखेर विशेष घोषणा पत्र पारितफुर्सदमा

मार्च १७ मा चलचित्र गोर्खा वारियरको सउल शो हुँदै

बाहिङ,किरात मुलुखिम दक्षिण कोरिया शाखाद्वारा नेपाली चलचित्र गोर्खा वारियर प्रदर्शन गरिने भएको छ। यहिँ मार्च १७ तारिख आइतवार दोङ्देमुन स्थित 종로 구민회권 (서울 종로구 지봉로 5길 7-5 को हलमा उक्त चलचित्र प्रदर्शन हुन लागेको हो। हल जानका लागि सौल मेट्रो लाइन १/४ नम्बरको दोन्देमुन स्टेसन ३ नं गेटबाट पैदल नै जान सकिने छ। चलचित्र सुवनमा २४ र नोन्सानमा ३१ तारिख प्रदर्शन हुने तय पनि भएको छ। वीर गोर्खालिहरुको विरताको गाथाफुर्सदमा

संस्थाको नाम सिरिजङ्गा लिपिमा पनि लेखिनुपर्ने माग सहित पूर्वाञ्चल कोरियालाई ज्ञापन पत्र

कोरियामा रहेको सकृय जातिय संस्थाहरु किरात याक्थुङ चुम्लुङ र किरात राई यायोक्खाले पूर्वाञ्चल सरोकार समाज दक्षिण कोरियालाई संस्थाको नाम सिरिजङ्गा लिपिमा पनि लेखिनुपर्ने माग सहितको ज्ञापन पत्र बुझाएको छ। पूर्वाञ्चल सरोकार समाजमा आवद्ध रहेका अन्य संस्थाहरुलाई समेत बोधार्थ रहेको पत्रमा संस्थाको नाम र लेटर प्याडमा सिरिजङ्गा लिपि पनि समावेश गरेर राई लिम्बू याक्खा कोइच – सुनुवार, सुरेल जिरेल, धिमाल, थामी, कोचे, मेचे लगायतको भाषा लिपीमै व्यवहारिक रुपले टेवा पुर्याउन सहयोगफुर्सदमा

चोमोलोङ्मा सांगितिक सौगात र सुम्निमा डान्स पार्टीको समिक्षा सम्पन्न

  मार्च ३ तारिख आइतवारको दिन चोमोलोङ्मा सांगितिक सौगात भाग ४ र सुम्निमा डान्स पार्टीको समिक्षात्मक कार्यक्रम सम्पन्न भएको छ। पूर्वाञ्चल सरोकार समाजको समन्वयमा सोलुखुम्बु सेवा समाज र किरात राई यायोक्खाले संयुक्त रुपमा समिक्षा एवम चियापान कार्यक्रमको आयोजना गरेको थियो। चोमोलोङ्मा सांगितिक कार्यक्रममा दर्शकहरुको अत्याधिक उपस्थितिका कारण व्यवस्थापनमा केहि कमजोरी भएको प्रति सोलुखुम्बुका अध्यक्ष राजु राईले क्षमा माग्दै सबैलाई धन्यवाद दिएका छन्। यसैगरी उक्त कार्यक्रमका संयोजक दिनेश नाछिरिङ राईले जुनफुर्सदमा

चोमोलोङ्मा सांगितिक सौगात र सुम्निमा डान्स पार्टीको समिक्षा सम्पन्न

  मार्च ३ तारिख आइतवार चोमोलोङ्मा सांगितिक सौगात भाग ४ र सुम्निमा डान्स पार्टीको समिक्षात्मक कार्यक्रम सम्पन्न भएको छ। पूर्वाञ्चल सरोकार समाजको समन्वयमा सोलुखुम्बु सेवा समाज र किरात राई यायोक्खाले संयुक्त रुपमा समिक्षा एवम चियापान कार्यक्रमको आयोजना गरेको थियो।   चोमोलोङ्मा सांगितिक सौगात कार्यक्रममा दर्शकहरुको अत्याधिक उपस्थितिका कारण व्यवस्थापनमा केहि कमजोरी भएको प्रति सोलुखुम्बुका अध्यक्ष राजु राईले क्षमा माग्दै सबैलाई धन्यवाद दिएका छन्। यसैगरी उक्त कार्यक्रमका संयोजक दिनेश नाछिरिङ राईलेफुर्सदमा

कोरियामा सप्ताहव्यापी ‘अन्तर्राष्ट्रिय मातृभाषा उत्सव’, ७ दिनमा ७ विधाका कार्यक्रम

अन्तर्राष्ट्रिय मातृभाषा दिवस २०२४ को अवसरमा दक्षिण कोरियामा ७ दिनमा ७ विधाका कार्यक्रम गरी मनाउने भएको छ । विश्वभर हरेक बर्ष फेब्रुअरी २१ का दिन मनाईने “अन्तर्राष्ट्रिय मातृभाषा दिवस” लाई यो बर्ष आदिवासी जनजाति साहित्यकार/लेखक महासंघ दक्षिण कोरियाले भौतिक तथा अनलाईन माध्यमबाट यसरी एक हप्ता मनाउन लागेको हो ।  अन्तिम सेसन भने २५ तारिख आइतबार भौतिक रूपमा उपस्थिति भएर समापन गर्ने कार्यक्रम रहेको अध्यक्ष खेम पुन मगरले फोनिज कोरियालाई बताएकाफुर्सदमा

ग्लोबल तेह्रथुम सेवा समाज दक्षिण कोरियामा शिव पंयाङ्गुको नेतृत्व

ग्लोबल तेह्रथुम सेवा समाज दक्षिण कोरियाको राजधानी सउलमा चौंथो अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले पुन दोश्रो कार्यकालका लागि शिव पंयाङ्गुको नेतृत्वमा १० सदस्यीय कार्यसमिति गठन गरेको छ। यसैगरी वरिष्ठ उपाध्यक्ष: सन्तोष खेवा सचिब: मनोज मादेम्बा र सह-सचिब: बिक्रम तामाङ, चयन हुँदा कोषाध्यक्षमा दुर्गा प्रसाद कन्दङ्वालाई जिम्मेवारि दिइएको छ। सदस्यहरुमा दिपेन लिम्बू , जनम लिम्बू, राजन उप्रेती, गुमानसिं लिम्बू, र दिनेश लिम्बु रहेका छन्। पूर्वाञ्चल सरोकार समाजका महासचिव केदार निरौलाको प्रमुखफुर्सदमा

सलनालमा मंगोलियन हार्टसँग झुम्यो कोरिया

कोरियाको सौल स्थित छुङ्नो ओगामा मंगोलियन हार्टको लाइभ कन्सर्ट सम्पन्न भएको छ। कोरियन नयाँ वर्ष सलनालको अवसरमा आयोजित कार्यक्रममा राजु लामाले दर्जन बढि गीत पस्केर दर्शकहरुलाई भरपूर मनोरञ्जन दिलाएका थिए। “मेरो नेपाल …” गीतबाट सुरु गरेका राजु लामाले यो जाडो मौसममा दर्शकहरुलाई नचाएर गरमा गरम बनाएका थिए उनले आफ्ना चर्तित गीतहरु पर्खाइमा, ओ लाह्स्सो, तिमीलाई देखेर आदि गाउँदा दर्शकले वान्स मोर वान्स मोरको माग गरेका थिए। उनको प्रस्तुतिमा दर्शहरु चिसोफुर्सदमा

ताजा अपडेट

ईपिएस

आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

  २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...