राष्ट्रिय लाेक तथा दाेहरी गित प्रतिष्ठानको भवन बनाउन कोरियाबाट १० लाख सहयोग


राष्ट्रिय लाेक तथा दाेहरी गित प्रतिष्ठान काेरिया शाखाले प्रतिस्ठानकाे केन्द्रीय भवन निर्माणका लागि रु दश लाख सहयाेग प्रदान गरेकाे छ । राष्ट्रिय लाेक तथा दाेहरी गित प्रतिष्ठान काेरिया शाखाले प्रतिस्ठानकाे केन्द्रीय कार्यालयकाे भवन निर्माणका लागि रु दश लाख दश रुपैया प्रदान गरेकाे छ ।


एविसि टेलिभिजनकाे लाेकप्रिय लाेकदाेहाेरी गितकाे कार्यक्रम ईन्द्रेणी मार्फत उक्त रकम नाेवेम्बर ५ तारिख एक कार्यक्रमका बिच प्रदान गरिएकाे हाे । केन्द्रिय कार्यालयकाे भवन निर्माण सहयाेगका लागि उक्त रकम दक्षिण काेरियामा अार्थिक अभियान संचालन गरेर संकलन गरिएकाे कुरा राष्ट्रिय लाेकदाेहाेरी गित प्रतिष्ठान काेरिया शाखाका अध्यक्ष जितन भाई श्रीसले बताए ।


अभियानमा काेरियामा कार्यरत १३५ जना सहयाेगि महानुभाबहरूले सहयाेग गरेकाे कुरा काेरिया शाखा प्रतिस्ठानका काेषाध्यक्ष एस बि मगरले बताए।

काठमाण्डाै धापासिमा निर्माणाधिन भवनकाे एक कक्षमा काेरिया शाखाकाे नाम, सहयाेगि दाताहरूकाे नामावलि , बर्तमान कार्य समितिकाे नामावलि साथै रू २५ हजार देखि माथि सहयाेग गर्ने महानुभाबहरूकाे नामावलि शिलापत्रमा लेखिने कुरा लाेक दाेहाेरी गीत प्रतिष्ठान काेरिया शाखाका संरक्षक सि पि मगरले बताए। सहयाेग गर्ने सबै महानुभावलाई काेरिया शाखा अध्यक्ष जितन भाइ श्रीसले धन्यवाद पनि दिए ।

राष्ट्रिय लाेक दाेहरी गित प्रतिष्ठान दक्षिण काेरियाले पठाएकाे उक्त रकम राष्ट्रिय लाेक दाेहरी गित प्रतिष्ठान दक्षिण काेरियाका संस्थापक सल्लाहकार ईश्वरी घिमिरे र बर्तमान सदस्य कुञ्ज मणि थापाले केन्द्रीय अध्यक्ष बद्रि पंगेनी लगायतका पदाधिकारीलाई प्रदान गरेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा “संयुक्त कार्यालय ” सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा संयुक्त कार्यालय सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...