तपाईं अहिले बिचार / अनुभूति सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
नेपाली सांगीतिक क्षेत्रको वास्तविक स्रष्टा र सर्जक को हुन् ?

केहि समय अघि प्रकाश सपुतले निकालेको गीत “गलबन्दी” शम्भु राइको गीतको नक्कल गरियो भनेर धेरैले टिकाटिप्पणी गर्ने क्रममा अहिले सामाजिक संजालमा जातै तोकेर विभिन्न गालिगलौज देखिलिएर सिंगो दलित समुदायमाथि अति घृणित र तुच्छ शब्दहरु प्रहार भैरहेको छ । म त भन्छु ति शब्द बोल्ने, लेख्नेहरु मानिस नै होइनन् या मानासिक सन्तुलन गुमाएकाहरू हुन् । अब पशुतुल्य चेतना लिएर पैदा भएकाहरू लाई मानवीय चेतना कस्ले पो भर्न सक्थ्यो र ? खैरफुर्सदमा
राष्ट्रियताका सवालमा गुठी व्यवस्था र गुठी विधयक

विगत लामो समयदेखि सडकदेखि सदनसम्म हंगमा मच्चाएको विवादित गुुठी विधयक २०७५ ले राज्य संयन्त्रले आम जनसरोकारका विषयमा नीति बनाउंदा सरोकारवालाको परामर्स र सहजीकरणको अपरिहार्यतालाई नकारेको स्पष्ट छ । त्यति मात्र होइन अझ थप सदनमै रहेका सरोकार वाला जन प्रतिनिधि सांसदहरुको उपस्थितिलाई समेत अवहेलना गर्दै आफनो मनोमानि गरी जवरजस्ती रुपमा गुठी विधयक २०७५ लाई पारित गर्न प्रयत्नरत रहेको आभास कथित संचार मन्त्री लगायतले बेलाबेलामा दिने गरेको अभिव्यक्तिले प्रमाणित गर्दैछ । विशुद्धफुर्सदमा
झिल्केलाई चिठ्ठी

मेरो मिल्ने साथी झिल्के निक्कै दिन पछि तिमीलाई सम्झेको छु। अनि सन्चै होला नि हैन ?म भने आफन्त र नर नाताको आर्शिबादले बाँची रहेको छु। आज हाम्रो बालापन देखि भदौरे भेल सँगै उर्लिने जबानीको यादले निकै सतायो ।झिल्के तिमीले त मलाई भुली सक्यौं होला। सँगै क ख पढ्ने स्कुले सहपाठी साथीहरू देखि गाउँबेसी मेलापातमा रमिने तिमी सँगै अरु धेरै साथीहरू लाई सम्झेको छु। अझ रमाईलो कुरा त पश्शु डाँडा उकालोफुर्सदमा
छोरी स्कुल जाँदा

‘म्यत साल ?’ (कति बर्षको भयौ ?) ‘इलगोब साल’ (सात वर्ष) ‘ओहो, अर्को वर्षदेखि त स्कुल जाने ?’ चिनेका, आफन्तदेखि नचिनेकाहरुले समेत छोरीलाई देख्नसाथ सोधीहाल्थे । छोरी जन्मेको १५ महिना पुग्नसाथ अरिनीचिब (प्लेग्रुप) मा पठाउन थालें । म व्यस्त भएर वा बच्चा हेर्ने मान्छे नभएर होइन । विदेशी आमा भाषाको कारण बच्चाले पनि छिटो बोल्न जान्दैन भनेर मलाई भाषा सिकाउने मिसको करले छोरीलाई छिटै अरिनीचिब पठाएको । कोरियामा गर्भवती अवस्थादेखिफुर्सदमा
बाजे नाति

आखे (बाजे) तँपाईको पालोमा रमाइलो के गरेर गर्नु हुन्थ्यो ? बुढा यसो गम खान्छन् । फिस्स हास्छन् । सेतै फुलेको कपाल छाम्छन् । चाउरीदै गएको गालामा हासोको लाली देखिन्छ । ती पुराना दिन सम्झन समय लाउँछन् । मानौ उनी कुनै लाइबेरीमा त्यो पुस्तक खोज्दैछन् जहाँ उनको जिन्दगीकाे रमाइलो गरेको च्याप्टर छ । रंगीन जीवनको एक पाटो शब्द मिलाइ मिलाइ लेखिएको छ । उनी त्यही पढेर मलाई सुनाउन चाहान्छन् । कुनैफुर्सदमा
महिला हिंसामा महिला आफै कति जिम्मेवार?

घटना विक्रम संवत २०५७ तिरको हो । होलीको दिन थियो । मेरा साना नानी लगायत टोलका नानीहरु होलीको मज्जा लुटदै थिए । साना मझौला किशोर किशोरी सव एक आर्कामा कहिले रंग पानी छयाप्दै त कहिले लोला हान्दै होली खेली रहेको दृश्यको मज्जा म बार्दलीमा बसेर लिंंदै थिएं । त्यतिकैमा घरको फोनको घण्टी बज्यो । फोनमा कुरा गर्दै थिएं। अचानक मेरो भान्छा कोठाबाट ‘आन्टी मलाई बचाउनुस’ भन्दै एउटा नानीको आत्तिएको आवाजफुर्सदमा
‘जातीय कुरा’ भन्दा माथी उठाै हामी !!

जातीयतामा आँच पुग्ने शब्द प्रयोग गरिएको भिडियोको फुटेज केही दिन अघि सामाजिक संजालमा छायो । ढाका टोपी लगाउदा कामी दमै जस्तो देखियो भनेर एक जना व्यक्तिले ख्यालख्यालैमा भनेको शब्दलाई लिएर सशक्त दलित एकता समाज दक्षिण कोरियाले प्रेस विज्ञप्ति समेत निकाल्यो । विज्ञप्तिमा किरात राई यायोख्खा बुसान दक्षिण कोरियाले आयोजना गरेको उभौली पर्वको तयारी गर्दागर्दै उक्त समाजका आधिकारिक व्यक्तित्वहरुको समूहले कोरियाकै एक रेष्टुराँमा बसेर विशेषगरी निक नेपाल ट्राभल्सका संचालक ध्यान राईलेफुर्सदमा
मजदुर माथीको बिभेद।

यो सुन्दर संसार श्रृङ्गार गर्ने मजदुर हरु नै हुन।मजदुर बिना मानब जीबनको कल्पना नगर्दा पनि हुन्छ भन्दा फरक नपर्ला। तर यो दलाल पुजीबादी बर्गिय अर्थ ब्यवस्थामा मजदुरमा बिभेद दमन शोषण उत्पीडन कायम नै छ। मजदुर र मालिक बिच नङ र मासु को सम्बन्ध हुनु नै पर्छ तर अन्तर द्वन्द पनि बराबर नै छ। मजदुरहरुले आफ्नो पेशागत हक हित,अधिकार र सुरक्षाको लागी निरन्तर रुपमा संघर्ष गरिरहेका छन्। तर साहुको पक्ष लिएरफुर्सदमा
सबै सम्पन्नतामा खुशी रहेनछ मैले देखेकाे काेरिया

छोटों समयको चामत्कारिक विकास।चुच्चे रेल,चौड़ा वाटोहरु,समुन्द्रमाथी पुल,समुन्द्रको पिधैवाट वाटो,ठुला अपार्ट र सुन्दर मनमोहक पार्कहरु छोटकरीमा कोरियाको विशेषता।जुन सामान्य आँखाले नियाल्न सकिन्छ।व्यक्ती वरावर कारकों संख्या,निर्यातकों दोस्रो ठुलो रास्ट्र,३० हजार डलर माथी प्रती व्यक्ती आय,संसारकै शुरक्षित रास्ट्र र महिला अधिकारमा नमुना राज्य विश्वकै तथ्यहरुले वोल्ने कोरिया।आप्रवासी कामदारको संख्या नै काेरियाकाे जनसंख्याकाे एक तिहाइ,भुगोलमा नेपालको भन्दा दुई तिहाइ , फेरी चुरे पहाड र समुन्द्र आखिर कसरी आटेको छ।यतिका मान्छेहरुफुर्सदमा
आजका मान्छे किन आक्रोशित र तनावग्रस्त बन्दैछन् ?

अहिले विश्वभरका मानिस झन् धेरै दुःखी र बढी आक्रोशित, चिन्तित अनि तनावग्रस्त रहेको एउटा ग्लोबल सर्भेले देखाएको छ । १४० राष्ट्रहरुबाट १ लाख ५० हजार मानिसहरुको अन्तर्वार्ता गर्दा एक तिहाइ भन्दा धेरै तनावयुक्त रहेको र पाँचमध्ये एकजना दुःखी र आक्रोशित रहेको पाइएको हो । यसरी ‘गेलप ग्लोबल इमोसन’ को वार्षिक रिपोर्टका लागि सबै सहभागी राष्ट्रका नागरिकहरुलाई तिनका सकारात्मक र नकारात्मक भावनाबारे प्रश्न गरिएको थियो । सार्वजनिक सूचीमा सबैभन्दा नकारात्मक देशफुर्सदमा