Advertisement
SKIP THIS

तपाईं अहिले समाचार सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

नुवाकोट समाज दक्षिण कोरियाको आठौं अधिवेशन तथा बार्षिक साधारणसभा सम्पन्न

नुवाकोट समाज दक्षिण कोरियाको आठौं अधिवेशन तथा बार्षिक साधारण सभा सम्मपन्न भएको छ । अध्यक्ष सुन्दर प्रसाद अधिकारीको अध्यक्षतामा आज ३ अक्टोबर २०२१ मा भर्चुअल जुम माध्यम मार्फत आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा कोरियाका लागि नेपाली कार्यबाहक राजदूत रामसिँह रहेका थिए । त्यस्तै विशेष अतिथिमा NRNA चिनका प्रतिनिधि, अस्ट्रेलियाबाट NRNA केन्द्रिय उपाध्यक्ष पदका उम्मेदवार धर्म राज अधिकारी, नेपाल पत्रकार महासंघ द कोरियाका अध्यक्ष रन्जन राज कुवंर, NCC कोरियाका अध्यक्षफुर्सदमा

पर्वत समाज कोरियाको दोस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा जयराम रिमाल

दक्षिण कोरियामा रहेका पर्वत जिल्लाबासीहरुले सोमबार दोस्रो अधिवेशन गरी जयराम रिमालको अधयक्षमा नयाँ कार्यसमिती चयन गरेको छ । कोरोनाका कारण भर्चुयल जुम मार्फत गरिएको अनलाईन अधिवेशनले १६ सदस्यीय कार्यसमिती चयन गरेका छन् । जसमा शुरेश लामिछाने बरिस्ट उपाध्यक्ष , जनक क्षेत्री उपाध्यक्ष , जीवन पौडेल सचिव र बिनोद आचार्य सह सचिवमा चयन भएका छन् । त्यस्तै गरी कोपाध्यक्षमा आशिष गुरुङ्ग चयन भएका छन् भने सदस्यहरुमा शिब केसि, देबेन्द्र पौडेल ,फुर्सदमा

बाग्लुइ० समाज कोरियाले मानसिक समस्या र श्रम नियम बारे परामर्श कार्यक्रम गर्ने

बाग्लुइ० समाज दक्षिण कोरियाले आगामी छुसको विदामा कोरीयावासी नेपालीहरुलाई मानसिक समास्या निवारण र प्रवासी श्रम बारे जानकारी गराउने उद्येश्यले यही सेप्टेम्बर १८ तारिख अनलाईन जुम मार्फत जानकारी कार्यक्रम गर्ने भएका छन् । कोरियामा प्रवासी श्रमिकहरुमा विभिन्न समयमा देखिने मानसिक समस्याको समाधानको लागि परामर्शदाता आचार्य सुवास चन्द्र बडाल र प्रवासी श्रम सम्बन्धी नियम बारे प्रवासी मजदुर युनियनका अध्यक्ष उदय राईको उपस्थितीमा कार्यक्रम गरिने समाजले जनाएको छ । कार्यक्रममा मानसिक समस्यालाई पहिचानफुर्सदमा

कोरियामा भएर पनि कोरोना खोपको बुकिइ० गर्न नसक्नु भएकाहरुलाई अवसर

हाल दक्षिण कोरियामा यही अगष्ठबाट १८ वर्ष भन्दा माथिका स्वादेशी तथा विदेशी सबैलाई कोरोना खोप ललाउन आवहान गरिएको छ । धेरै जनाले खोप लगाउन तोकिएको मितीमा अग्रिम बुकिइ० पनि गरिसक्नु भएको होला । तर कतिजना नेपालीहरु गैर कानुनीरुपमा रहेका र अन्य कारणले अझै खोप कहा कसरी गलाउने भन्ने बारे अलमलमा परेका छन् । यस्तै अलमलमा परेकाहरुको लागि खोप लगाउने अवसर प्राप्त भएको छ । कोरियाको ख्याइ०साइ० प्रान्तको छावान र मासानफुर्सदमा

काभ्रे सम्पर्क समिति दक्षिण कोरियाको छौटौ अधिवेशन अगष्ट १ मा हुने

दक्षिण कोरियामा सक्रिय संस्था काभ्रे सम्पर्क समिति दक्षिण कोरियाको छैटौं अधिवेशन आगामी अगस्ट १ मा हुने भएको छ । कोविड -१९ महामारीका कारण अधिवेशन भर्चुअल माध्यम जुम मार्फत हुने जानकारी अध्यक्ष सानू लामाले दिएका हुन् । “कोरियामा रहेका सम्पुर्ण काभ्रेलीहरू एक होऔँ,प्रबाशी भुमिको दुख,सुखमा सहयात्री बनौ ” भन्ने मुल नाराका साथ स्थापना भएको उक्त संस्थाको अधिवेशनमा सहभागी हुन कोरियामा रहेका सम्पुर्ण काभ्रेलीहरुलाई सहभागीताका लागि समितिले अनुरोध गरेको छ । “विभिन्नफुर्सदमा

सुर्खेत समाजद्धारा सञ्चालित सेल्टरलाई कोरिया सरकारबाट वैधानिकता प्राप्त

बोम्जन गुरुङ, सउल कोरिया ०२ जुलाई २०२१ सुर्खेत घर भई विभिन्न पेशा, व्यवसाय, अध्ययन र रोजगारीको शिलशिलामा दक्षिण कोरिया आएका सन् २०१३ मा स्थापित क्षेत्रीय संस्था सुर्खेत समाज दक्षिण कोरियाद्धारा सञ्चालित आवास गृह (सेल्टर)ले कोरिया सरकारबाट वैधानिकता प्राप्त गरेको छ । कोरिया सरकारको नियम, आवश्यक मापदण्ड र प्रक्रिया पूरा गरेर सेल्टर सञ्चालनका लागि सुर्खेत समाजले अनुमति पाएको हो । उक्त आवास गृह (सेल्टर) बाट विशेष गरी छनान, फेन्थेक, आसान लगायतमाफुर्सदमा

कोरियाबाट नुवाकोटको त्रीशुली अस्पताललाई आई. सि. यू बेड र मनिटर सहयोग

नुवाकोट समाज दक्षिण कोरियाद्वारा नुवाकोट त्रीशुली कोलनि स्थित एक मात्र सरकारी हस्पिटल त्रीशुली हपिटललाई होजो(जुन १८) २ थान आई सि यु बेड र २ थान मोनिटर हस्तान्तरण गरिएको छ । नुवकोटबाट कोरिया आई बसोबास गर्दै आइरहेका नुवाकोट बासीबाट संकलित र नुवाकोट समाज दक्षिण कोरियाको कोषबाट उक्त सहयोग प्रदान गरिएको नुवाकोट समाज दक्षिण कोरियाका अध्यक्ष सुन्दर प्रसाद अधिकारीले बताएको हो । ‘विश्वनै आक्रान्त पारेको कोरोना भाईरससंग विश्वका धनी देशहरुलाई त हम्मेफुर्सदमा

बाढी तथा पहिरोपिडित मेलम्ची बसीलाई बर्गर हाउसको सहयोग

बर्गर हाउस टिमले मेलम्ची बाढी तथा पहिरो पीडितलाई करिव एघार लाख बराबरको खाद्यान्न सामाग्री सहयोग गरेकोछ । अविरल बर्षाको कारण सिन्धुपाल्चोक जिल्लाको विभिन्न स्थानमा गएको बाढी पहिरोले ठुलो भौतिक र मानविय क्षेती पुगेको छ । मेलम्ची बजारको सयौ घरहरु डुबानमा परेको छ भने त्यस आसपासका हेलम्बु चनौटे तिर पनि ठुलो असर पुर्याएको छ।यस प्राकृतिक बिपत्तिले हजारौं जनताहरु घरवारविहीन हुनुका साथै त्यस क्षेत्रमा खान, बस्न, लत्ताकपडा र स्वास्थ्य सामाग्रीको पनि अभावफुर्सदमा

दक्षिण कोरियाबाट काभ्रेका लागि स्वास्थ्य सामग्री सहयोग

काभ्रे सम्पर्क समिति दक्षिण कोरियाको पहलमा संकलित सहयोग रकम रु ४ लाख २५ हजार पाँच सय बराबरको स्वास्थ सामाग्रीहरु जिल्ला प्रशासन कार्यलय तथा संकट ब्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको छ । बिहिवार (जुन 10) जिल्ला प्रशासन कार्यलय काभ्रेको प्राङ्गणमा एक कार्यक्रम गरि प्रमुख जिल्ला अधिकारी(सिडिओ) एवं जिल्ला संकट व्यवस्थापन संयोजक शिवराम पोखरेल सहायक प्रमुख जिल्ला अधिकारी अमर दिप सुनुवार र स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख बरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्रकुमार झा लगायतकोफुर्सदमा

विश्वका ओखलढुंगेलीहरुको सहयोगमा ओखलढुंगामा पहिलो पटक चार आइसियु बेड सहयोग

विश्वभरी छरिएर रहेका ओखलढुंगेलीहरुको सहयोगमा ओखलढुंगा जिल्लामा पहिलो पटक आइसियु बेड (सघन शैया) उपलब्ध भएको छ । “कोभिड १९ बिरुद्ध ओखलढुंगेली विश्वब्यापी संजाल”द्धारा संचालित अभियानबाट सो सामग्री प्रदान गरिएको हो । सामुदायिक अस्पताल, सोब्रुमा २ वटा र जिल्ला अस्पताल रुम्जाटारमा २ वटा आइसियु बेड हस्तान्तरण गरिएको संजालका सदस्य सचिव श्रीराम गुरुङले जानकारी गराए । सिद्धिचरण नगरपालिका प्रमुख मोहन श्रेष्ठ तथा उपप्रमुख इच्छा कुमारी गुरुङ र उद्योग वाणिाज्य संघ ओखलढुंगाका अध्यक्षफुर्सदमा

ईपिएस

उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...