Manju Gurung

 

कोरियाको किम्ची विदेश निर्यातमा अहिसम्म नै उच्च

कोरियाको लोकप्रिय परम्परागत खाना किम्ची विश्वमा निर्यात भएको अहिलेसम्मको उच्च तथ्यकं देखिएको छ । सन २०२१ सालमा किम्ची सबैभन्दा बढी निर्यात भएको कृषी तथा खाद्या मन्तालयले जनाएको छ । परम्परागत खाना डिसको साइडको अनुसार युएस डलर १५९.९ मिलियनको रेकर्ड देखाएको छ । १२ वर्षे किम्ची व्यापारको अवधिमा यो पहिलो पटक भएको हो । किम्चीको निर्यात विगत पाँच वर्षमा प्रतिवर्ष औसतमा १८ प्रतिशतले बढेको छ । सन २०११ मा ६१ देशमा निर्यात भएको किम्ची २०२१ मा बढेर ८९ देश पुगेको छ। पप संस्कृतिको कोरियाली लहर ूहल्लीउूको बढ्दो लोकप्रियताको बीचमा किम्चीको निर्यातमाफुर्सदमा


कोरियामा नेपाली राजदूताबासद्धारा व्यवसायजन्य स्वास्थ तथा सुरक्षा सम्बन्धि अभीमुखीकरण तालिम संचालन

दक्षिण कोरियामा सउल नेपाली राजदुतावासको आयोजना र गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्यव परिषद, कोरियाको व्यस्थापनमा ” व्यवसायजन्य स्वास्थ तथा सुरक्षा सम्बन्धि अभीमुखीकरण तालिम ” को शुरुवात गरिएको छ । औधोगिक दुर्घटना न्यूनीकरणका लागि आवश्यक ज्ञान र शिक्षा उपलब्ध गराउने मुख्य उदेश्य रहेको यो कार्यक्रम अनलाईन जुम भर्चुअल माध्यम मार्फत दिइने छ । गत आइतबार जनवरी २ तारिखदेखि शुरु गरिएको यो कार्यक्रम ९ सातासम्म चल्ने छ । तालिमका प्रशिक्षक व्यवसायजन्य स्वास्थ तथा सुरक्षासम्बन्धी विज्ञ युवराज भट्ट रहेका छन् । तालिम अवधि डेड घण्टाको रहेको छ । १ घण्टा प्रशिक्षण हुनेफुर्सदमा


कोरियामा शिबहरी पौडेलको श्रद्धाञ्जली कार्यक्रम सम्पन्न

दक्षिण कोरियामा अचानक औधोगिक दुर्घटनामा परी निधन भएका शिबहरी पौडेलको गत आइतबार थेजन शहरमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरिएको छ । पर्वत वाजुइ० खदरा १ निवासी पौडेलको थेजन स्थित फर्निचर कम्पनीका काम गर्ने क्रममा भरयाइ०बाट लडेर निधन भएको थियो । एनआरएन कोरिया छुइ०छइ० क्षेत्रिय शाखा र थेजन नेपाली समाजको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमाम एनआरएन कोरियाका केन्द्रिय सदस्य रमेश थापा मगर, एनआरएन कोरिया छुइ०छइ० क्षेत्रिय अध्यक्ष चित्रराज पाठक, थेजन नेपाली समाजका अध्यक्ष राम कुमार खनाल, माझन एफसीका प्रतिनिधी किरण कार्की, मृतक पौडेलका सहकर्मी मदन रानाभाटलगायतले शोक मन्तव्य दिएकाफुर्सदमा


कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको रहेछ । मनमा चिसो पस्यो । कतै आमालाई पो केही भयो कि ? नभन्दै बहिनीहरुले फेसबुक म्यासेन्जरबाट भिडियो कल गरेका रहेछन् । नेपालमा त अहिले मध्ये रात नै छ पक्कै आमालाई केही, भयो एकैचोटी मनमा धेरै कुराहरु खेल्न थाल्यो । मुटुको धड्कन एक्कासी बढ्न थाल्यो । काँपीरहेको हातले फोन उठाएँ । बेहोसीमा लठ्ठी सकेकी मेरी आमालाई बहिनी र भदैनीले अडेस लगाएर जबरजस्ती बिउँझाइ रहेका थिए । “माइजु आँखाफुर्सदमा


कोरियाको नामी सममा विताएका चार घण्टा

दक्षिण कोरियाको एक प्रसिद्ध पर्यटकीय स्थान नामी सम अर्थात नामी टापु पुग्ने मौका यो पाली जुरयो । कोरियामा जोसेन वंशको सातौँ राजा सेजोको पालामा त्यस बेलाका प्रख्यात सैनिक जनरल नामीलाई राजद्रोहको झुटा मुद्दा लगाई मृत्युदण्ड दिए पश्चात उनकै नाममा सन 1944 मा हान नदीलाइ थुनेर बनाइएको मानव निर्मित यस आइसल्याण्डमा बार्षिक 30 लाख भन्दा बढिले भ्रमण गर्ने गर्दो रहेछन् , जुन ठाउँ कोरियाको राजधानी सौल देखि 54 किलोमिटरको दुरीमा अबस्थित छ। चिल्ला र फराकिला सडकका साथै रेल मार्गको पहुँच समेत रहेको सो स्थानमा धेरैले शरद ॠतुमा बिभिन्न रङमा सजिएका पातहरू रफुर्सदमा


कोरियामा नौ देशको भूत परेडमा निस्कदै

दक्षिण कोरियामा सबै भन्दा ठूलो एशियाकै प्रतिनिधित्व गरेर विगत डेड दशकदेखि आयोजना गर्दै आएको सांस्कृतीक महोत्सव माइग्रेन्ट आरिराङ मल्टिकल्चर फेस्टिवल (माम्फ)मा यो वर्ष भूतको परेड निस्कने भएका छन् । माम्फमा होररपरेड ख्यङनाम माइग्रेन्ट सेन्टर र माम्फ आयोजक कमिटिले आयोजना गर्दै आएको माइग्रेन्ट आरिराङ मल्टिकल्चर फेस्टिवल (माम्फ२०२१) यहि अक्टोबर २२, २३ र २४ तारिख हुने भएको छ । कोरोनाको कारण गत वर्ष अनलाइन कार्यक्रम गरिएको माम्फ यो वर्ष भने अनलाइन र अफलाइन गरिने आयोजकले जनाएको छ । विगतका इतिहासलाई हेर्ने हो भने माम्फमा विभिन्न सहभागी देशहरुले आफ्नो मौलिक भेषभूषा र संस्कृतिफुर्सदमा


स्टार रेमिटले ल्यायो दशै तिहारको आकर्षक उपहार सुनको औठी

सौल। दक्षिण कोरियामा नेपालीहरुको एक मात्र रेमिट्यास स्टार रेमिटले दशैँ तिहार योजना अन्तर्गत सुनको औठी उपहार योजना ल्याएको छ। नेपालीहरुको महान पर्व दशैँ( तिहारको अवशर पारेर नेपाली ग्राहकहरुलाई लक्षित गर्दै ुस्टार रेमिटको ल्याएको दशैँ तिहार बम्पर उपहार योजनामा अन्तरगत २ जनालाई सुनको औठी सहित अन्य आकर्षक उपहारु योजना ल्याएको हो। यो योजना अन्तर्गत स्टार रेमिटबाट अक्टोबर र नोभेम्बर महिनामा पैसा पठाउनेहरुमध्ये २ जनाले २४ क्यारेटको आकर्षक सुनको औठी पाउनु हुनेछ भने ५ जानले स्मार्ट घडी उपहार पाउनु हुनेछ । साथै यो दुई महिनामा स्टार रेमिटमा नंया दर्ता गर्ने मध्ये एकफुर्सदमा


एनआरएन एसिया प्यासीफिक क्षेत्रिय उप संयोजकमा सुवेदीको उम्मेदारी केको लागि ?

गैर आवासीय नेपाली संघ एनआरएनको आगामी अक्टोबर २३ देखि २५ सम्म हुने १० औ विश्व सम्मेलनको चर्चा चुलिदो छ । एनआरएनको नयाँ कार्यसमिति चुनिने सो सम्मेलनमा उम्मेदारी घोषणा गर्ने र जीतको पहल गर्ने हरप्रयासहरु जारी छन् । हरेक उम्मेदारहरुले आ आप्mनो प्रतिबद्धता संचारमाध्यम मार्फत सार्वजनिक गर्नेक्रम पनि जारी नै छ । यसैक्रममा दक्षिण कोरियाबाट एसिया प्यासीफिक क्षेत्रिय सह संयोजको लागि उम्मेदारी घोषणा गरेका यज्ञराज सुवेदीले पनि प्रतिबद्धता जाहेर गरेका छन् । उनले उम्मेदारी घोषणा कार्यक्रममा बोल्दै एसिया प्यासीफिक क्षेत्रिय समितिलाई व्यवस्थीत गर्नु पहिलो लक्ष्य रहेको बताएका छन्. । क्षेत्रिय समितीकोफुर्सदमा


पर्वत समाज कोरियाको दोस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा जयराम रिमाल

दक्षिण कोरियामा रहेका पर्वत जिल्लाबासीहरुले सोमबार दोस्रो अधिवेशन गरी जयराम रिमालको अधयक्षमा नयाँ कार्यसमिती चयन गरेको छ । कोरोनाका कारण भर्चुयल जुम मार्फत गरिएको अनलाईन अधिवेशनले १६ सदस्यीय कार्यसमिती चयन गरेका छन् । जसमा शुरेश लामिछाने बरिस्ट उपाध्यक्ष , जनक क्षेत्री उपाध्यक्ष , जीवन पौडेल सचिव र बिनोद आचार्य सह सचिवमा चयन भएका छन् । त्यस्तै गरी कोपाध्यक्षमा आशिष गुरुङ्ग चयन भएका छन् भने सदस्यहरुमा शिब केसि, देबेन्द्र पौडेल , अमृत पौडेल, हरि लामिछाने, बिमल खत्रि, अमृत तिवारि, सुर्य पौडेल, शितल पंगालि रिजाल र शुगम आचार्य रहेका छन् । त्यसैगरीफुर्सदमा


एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा तिजले महिला सशक्तीकरणमा खेल्ने भुमिका विषयक अन्तरक्रिया कार्यक्रम गरी मनाएका हुन् । कार्यक्रमाम अष्ट्रेलियाबाट एनआरएन केन्द्रिय महिला संयोजक भोमा लिम्बुको प्रमुख आतिथ्य र हइ०कइ०बाट हाल एनआरएन आइसीसी सचिवमा उम्मेदारी घोषणा गरेकी टिका गुरुइ०को विषेश आतिथ्य रहेको थियो । महिला संयोजक लिम्बुले यसरी विभिन्न देशबाट सहभागिता जनाउदै सांस्कृतीक पर्वको चर्चा संगै महिला हक अधिकारको बारे चर्चा गर्न पाउनु नै महिला सशक्तिकरण भएको बताएका थिए । त्यसैगरी विषेश अतिथि टिकाफुर्सदमा


ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...