Manju Gurung

 

चित्र बहादुर गुरुइ०को नेतृत्वमा नयाँ कार्यसमिती चयन गरी तमु संचारकर्मी संघको पाँचौ अबिधेशन सम्पन्न

तमू (गुरूङ०) सञ्चारकर्मी संघ नेपालको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ।चैत २४ देखि २६ गतेसम्म कास्कीको ताङतिङमा सम्पन्न महाधिवेशनले चित्र बहादुर गुरूङ ९लाला० को अध्यक्षतामा ११ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गरेको छ । उपाध्यक्षमा खिमा गुरूङ कास्की , महासचिवमा चित्र बहादुर गुरूङ चितवन, सचिवमा कुमार गुरूङ रूपन्देही, कोषाध्यक्षमा अनिता गुरूङ काठमाडौ, सदस्यमा केशव गुरूङ काठमाडौ, किरण गुरूङ कास्की, दोलख गुरूङ धादिङ, केशव गुरूङ गोरखा, ईन्द्र बहादुर गुरूङ कास्की, दान बहादुर गुरूङ चितवन रहेको छ ।


कोरियामा राजदूताबासको आठ हप्ते अनलाईन प्रशिक्षण कार्यक्रम शुरु

दक्षिण कोरियामा नेपाली राजदूताबासले श्रम सम्बन्धी विभिन्न विषयलाई समेटेर आठ हप्ते अनलाईन प्रशिक्षण कार्यक्रम गत आइतबार फेब्रवरी १९ बाट शुरु गरेको छ । श्रमिक सुरक्षा तथा सचेतना नामक कार्यक्रम हरेक आइतबार साँझ स्थानिय समय अनुसार ७ देखि ८.३० बजेसम्म अनलाईन माध्यम जुममार्फत संचालन गरिएको छ । कार्यक्रम अप्रिल ९ तारिसम्म संचालन हुनेछ । हरेक हप्ता फरक विषयमा सम्बन्धीत विषयका विज्ञद्धारा प्रक्षिण दिइनेछ । पहिलो हप्ता अनलाईन श्रम स्वीकृति र फेमिस प्रणली बारे इन्जिनियर राजु श्रेष्ठद्धारा प्रशिक्षण सम्पन्न भइसकेको छ । फेब्रवरी २६ तारिख दोस्रो हप्ता रेमिटेन्स व्यवस्थापन र वित्तिय साक्षरताफुर्सदमा


आफुलाई न्याय गर्न सिकौ

आत्महत्या कि मृत्युदण्ड ? सायद मैले एक्कासी अनौठो विषयलाई उठाएको हुनसक्छु। अथवा यो शब्दको बारेमा सोच्नु अथवा लेख्नु अपरिपक्क पनि हुन सक्छु। तर मेरो दिमागमा हिजो देखि येही चलि रहेको छ कि, कसैले आफैलाई कसरि मार्न सक्छ? तेसैले यस बारेको केहि लेख्दै छु। सबै भन्दा पहिले मृत्युको बारेमा सुरु गरौ है त मेरो धारणा र भोगाइहरु। मैले मृत्युका बारेमा सोच्न बाध्य भएको मेरो मुमा(हजुरआमा)को निधन पछाडी हो। जब मैले उहाँको निधन भएको कुरा सुन्ने मलाई केही पनि भएन, किनकि उहाको उमेर निकै थियो र लामो समय देखि खोकी लगाएत सानो सानो रोगलेफुर्सदमा


एभरेष्ठ ग्रुप कोरियाका संचालक हर्कमान गुरुइ०लाई मातृशोक

एभरेष्ट ग्रुप कोरियाका संचालक तथा एनआरएनए दक्षिण कोरियाका केन्द्रिय सदस्य हर्कमान गुरुइ०लाई मातृशोक परेको छ । गत शुक्रबार २०७९ माघ २७ गते उनका आमा ७८ वर्षिय सन्तमाया गुरुइ०को अचानक हृदयघातबाट निधन भएको छ । धरान स्थित विपी स्मृती अस्पतालमा उपचारकोक्रममा निधन भएको जनाइएको छ । एभरेष्ट ग्रुपले कोरियामा रेष्टुरेन्ट र आयात निर्यात क्षेत्रमा लामो समयदेखि व्यवसाय गर्दै आएको छ । कोरियालाई आधार बनाएर नेपाल तथा दुवाईसम्म व्यवसाय गर्दै आएका गुरुइ० एक सफल व्यवसायी हुन । आमाको निधनको खबर पाउन साथ गुरुइ० नेपाल पुगी सक्नु भएको छ । एनआरएन कोरिया, तमुधिफुर्सदमा


कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, ” म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन पनि तिरेको छैन । यहाँ बस्यो भने मलाई पागल नै बनाउछ । म इलिगल भएपनि काम गर्छु । म पर्सी आउछु है म्याम । म इलिगल बसेर काम गर्दा साहुले पक्रेर नेपाल पठाई दिन्छ की । ” यी माथिका भनाइ हुन दक्षिण कोरियामा २०२३ जनवरी ९ तरिख आत्माहत्या गरेकी निर्मला तामाइ०को । २०२२ डिसेम्बर ९ तारिख मसंग फोनमा यसरी नैफुर्सदमा


कोरियामा बाग्लुङ कालिका कप २०२२ को तयारी तिब्र

प्रतिभावान खेलाडिको खेल कौशल , आपसी सद्भाव र भाइचाराको बिकासमा सघाउ पुर्याउने उदेश्य सहित बाग्लुङ समाज दक्षिण कोरियाले ‘बाग्लुङ कालिका कप मैत्रीपुर्ण भलिवल प्रतियोगिता २०२२” को आयोजना गरेको छ । आउदो अगष्ट १४ तारिक आनसानको 와동체육관 मा सन्चालन हुने उक्त प्रतियोगिताको तयारी तिब्र पारिएको सन्स्थाका सचिब राजु नेपालीले बताउनु भयो । उक्त प्रतियोगिताको बिजेता टिमले १८ लाख वन, उपबिजेताले १२ लाख वोन नगद सहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन भने सेमिफाइनलिष्ट २ टिमले शान्त्वना पुरस्कार स्वरुप ४/ ४ लाख वोन प्राप्त गर्नेछन । प्रतियोगितामा सर्बोत्कृष्ट खेलाडिले १फुर्सदमा


कोरियाको थेजनमा नेपाली राजदूताबासको अन्तरकृयात्मक कार्यक्रम हुने

सउल नेपाली राजदूताबासले दक्षिण कोरियाको थेजन शहरमा आगामी आइतबार मे २९ तारिख अन्तरकृयात्मक कार्यक्रमा गर्ने भएका छन् । कार्यक्रममा श्रमिकका समस्या, घर फिर्ती तयारी तथा राजदुतावासले प्रदान गर्नेसेवा सम्बन्धमा अन्तरक्रिया गरिने छ । कार्यक्रममा दूताबासका पदाधाकारी र श्रम काउन्सीलरद्धारा प्रत्यक्ष प्रस्तुती दिनइने छ । साथै कोरियामा विद्यार्थि, श्रमिक, व्यवसाय, पारीवारीक र भ्रमणलगायत विभिन्न भिषामा रहेका नेपालीहरुको विभिन्न समस्याबारे अन्तरकृया गर्न सकिने छ । कार्यक्रममा नेपाली मजदुर हरुको विभिन्न चासो गुनासो, भिजा अबधि समाप्त भएको तथा भिसा नभएको नेपालीहरुको स्वदेश फिर्ता समन्धी कागजात, नयाँ श्रम निय, विभिन्न प्रकारका बिमा, भिजिट भिसामाफुर्सदमा


कोरियामा उपचार्थ एक नेपालीको निधन

दक्षिण कोरियाको थेजन शहर स्थित छुइ०नाम विश्वविद्यालय अस्पतालमा उपचार्थ कमलराज राईको निधन भएको छ । करिब एक महिनादेखि उपचार्थ राईको गत विहीबार मे ५ तारिख विहान ६ ४५ मा निधन भएको सउल दूताबासले जानकारी गराएको छ । उनको मुटुको नलीको क्यानसरका कारण निधन भएको अस्पतालले जनाएको छ । उनको शबलाई बुधबार नेपाल पठाउने तारी हुदै छ । सोमबार अस्पतालमा पुग्नुभएका सउल दूताबासका श्रम काउन्सीलर रमा भट्ट्राई र प्रवासी मजदुर युनियनका अध्यक्ष उदय राईले शबलाई अस्पतालबाट सउल पठाएको जानकारी दिनुभयो । बंगुर फार्ममा काम गर्नेक्रममा राईको मुटुमा समस्यादेखिए पछि अस्पताल भर्नाफुर्सदमा


कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । आइतबार सउलमा जुम भर्चुयल मार्फत आयोजित छैटौ अधिबेशनले मोक्तानलाई नेतृत्व सुम्पेका हुन् । कार्यक्रमका प्रमुख अतिथि सउल राजदूताबासका श्रम काउनसीलर रमा भट्टराईले महिलाप्रतिको नकरात्मक मान्यतालाई हटाउन महिला नै सक्रिय हुनुपर्ने आग्रह गर्नुभयो । त्यसैगरी आगामी कार्यक्रमहरुमा सहकार्य गर्दै अघि बड्न सउल राजदूताबास तयार रहेको जानकारी पनि गारउनुभयो । साथै विषेश अथिती एनआरएन कोरियाका महिला संयोजक सुजता बस्नेतले निस्कृय जस्तै बनेको संस्थालाई अधिवेशन गरी सेफ ल्यान्डीइ० गरेकामा निर्वतमान कार्यसमितीलाई धन्यवाद दिएकाफुर्सदमा


कोरियामा  मार्च १ तारिखको एतिहासिक महत्व

मञ्जु गुरुइ० दक्षिण कोरियामा मार्च १ तारिख  सार्वजनिक विदा दिइन्छ । तर धेरै विदेशीहरुलाई थाहा छैन यो दिन किन विदा दिइन्छ । कोरियनहरुले यो दिनलाई पनि स्वातन्त्र दिवसको रुपमा मान्ने गर्छन ।  तर अगष्ठ १५ तारिख जापानबाट मुक्ती भएको दिनलाई पनि स्वातन्त्र दिवसकै रुपमा मान्ने भएकाले धेरैजना स्पष्ट छैनन् ।  त्यसैले  यो  दिवसको ऐतिहासीक महत्वलाई प्रष्टाउने प्रयास गरेको छु । यो दिनलाई कोरियन भाषामा सामइल छल भन्ने गरिन्छ । अर्थात साम भनेको ३ र इल भनेको १ छल भनेको दिवस भन्ने बुझिन्छ । मार्चको पहिलो दिन वा ३ महिनाको १फुर्सदमा


ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...