मन्जु गुरुइ०
मैले यसरी पाए इ सेभेन ( E- 7) भिषा
इपिएस मार्फत काम गर्न दक्षिण कोरिया आएको ४ वर्ष २ महिना भयो सन्देश कुमार गुभाजु । इपिएसको प्रावधान अनुसार अब ८ महिनापछि उनी नेपाल फकर्नु पर्ने हो । तर दक्ष कामदारको रुपमा आफूले चाहेअनुसार कोरियामा परिवार सहित बस्न पाउने इ सेभेन( E- 7) भिषा प्राप्त गरेकाले उनी निकै शुखी छन् । इपिएसबाट कोरिया आई इ सेभेन ( E- 7) भिषा परिवर्तन गर्ने थोरै भाग्यामानी कामदारहरु मध्ये एक हुन सन्देश । इ सेभेन ( E- 7) भिष पाउन कसरी सफल भए त सन्देश । उनकै भनाइमा । मैले आन्सान स्थित मोटरफुर्सदमा