Advertisement
SKIP THIS

Sunday, April 2nd, 2023

 

नोनसान नेपाली एकता समाज गठन :अध्यक्षमा सोनाम शेर्पा

दक्षिण कोरिया छुङछङनाम्दो नोनसान क्षेत्रमा रहेका नेपालीहरु संगठित भएका छन् । आइतबार नोनसान नेपाली एकता समाज गठन गरेर उनीहरुले त्यस क्षेत्रमा बस्ने नेपालीहरुलाई केही पर्दा सहयोग हुने गरि समाज गठन गरेका हुन् । नवगठित कार्यसमितिमा अध्यक्षमा सोनाम शेर्पा, उपाध्यक्ष महेन्द्र नाथ योगी, सचिव दीपेन आचार्य, सहसचिव सागर बस्याल, कोषाध्यक्ष लाक्पा नुरू शेर्पा, सह–कोषाध्य रूकमान नन्द पौडेल चुनिएका छन् । कार्यसमिति सदस्यहरुमा प्रेम गुरुङ, निमा शेर्पा, शिवालाल महतो, किस्मत साउद, झमक ढुङ्गाना, लक्ष्मण खरेल, कमल बोहोरा, सुदिप सुवेदी, युगेस राना मगर रहेका छन् । साधरण सदस्यहरुमा सुन्दर ठगुन्ना, सागर ठगुन्ना, ज्ञानफुर्सदमा


तामाङ घेदुङ जेजुको अधिवेशन सम्पन्न : अध्यक्षमा सुनिता ब्लोन

नेपाल तामाङ घेदुङ दक्षिण कोरिया जेजुदो शाखाको दोश्रो अधिवेशन सम्पन्न भएको छ । शनिवार भएको अधिवेशनबाट अध्यक्षमा सुनिता ब्लोन चुनिएकी छिन् । कार्यसमितिको बरिष्ठ उपाध्यक्ष विमल तामाङ, उपाध्यक्षहरु लाल तामाङ, प्रतीज्ञा लामा रहेका छन् । त्यस्तै महासचिव. खगेन्द्र तामाङ, सचिव ऋचा तामाङ, सुरेश लामा कोषाध्यक्ष प्रतिक तामाङ, सहकोषाध्यक्ष विन्दर तामाङ चुनिएका छन् । त्यस्तै सदस्यहरुमा साबित तामाङ, युन्नी तामाङ, शान्ति तामाङ, गोविन्द तामाङ, विवेक तामाङ, निमा तामाङ, कविता तामाङ, सन तामाङ, पासाङ तामाङ, कविन्द्र तामाङ, पदम उमर तामाङ, गंगा तामाङ र अमृता तामाङ रहेका छन् । कार्यक्रमलाई जेजुमा रहेका विभिन्नफुर्सदमा


कोरियामा अन्तराष्ट्रिय बुद्धिजम एक्स्पो सम्पन्न

दक्षिण कोरियाको राजधानी सोलमा अन्तराष्ट्रिय बुद्धिजम एक्स्पो सम्पन्न भएको छ । चार दिन सम्म चलेको एक्स्पोमा नेपालबाट सोल नेपाल गुम्बा र न्यू लक्की थाङ्का टे«जर्सले सहभागिता जनाएका थिए । बुद्ध र बौद्धधर्मका विभिन्न पक्षलाई प्रदर्शनीमा राखिएको थियो । भारत, नेपाल, श्रीलंका, थाईल्यान्ड लगाएतका बुद्ध धर्म मान्ने देशहरु सहित कोरियामा रहेका झन्डै चार सय भन्दा बढि बौद्ध धर्म सम्वन्धी काम गर्ने संघसंस्थाको सहभागिता रहेको थियो । मार्च ३० तारिखबाट आइतबारसम्म चलेको प्रर्दशनीमा पाँच लाख मानिसले अवलोकन गरेको आयोजकले जनाएका छन् । सन् २०१३ देखि सुरु भएको बुद्धिजम एक्स्पो कोरियाको बुद्ध धर्मफुर्सदमा


ताजा अपडेट

ईपिएस

आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

  २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...