तपाईं अहिले खेलकुद सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
नेपाल र बंगलादेश बिच मैत्री पूर्ण फूटबल
सौल -बलराम पाठक साफ च्याम्पियनसिप तयारीका लागि नेपालले बिहिबार बंगलादेश संग मैत्री पूर्ण खेल खेल्ने भएको छ | नेपाल र बङ्गलादेश बिच हुने फूटबल नेपाली समय अनुसार बेलुकी ४:४५ मा ढाकाको बंगबन्धु रंगशालामा हुदै छ | बिगत लामो समय देखि गोलको खडेरी लागेको नेपाली टिम अनिल गुरुङको कप्तानीमा मैदान उत्रिने छ |गत आठौ साफ च्याम्पियनसिपमा नेपालले बंगलादेशलाई २-० ले हराएको थियो भने केहि महिना अगाडी दशरथ रंगशालामा भएको खेलमा नेपालफुर्सदमा
धोनी पुनेको कप्तान
सोल-इन्डियन एकदिवसीय कप्तान महेन्द्रसिंह धोनी इन्डियन प्रेमियम लिगको नया क्लब पुनेको कप्तान हुने भएका छन् | चेन्नई सुपर किंग्स र राजस्थान रोयल खेल मेलिमतोको कारण निलम्बनमा परेपछि यी दुई क्लबका खेलाडी आगामी IPL मा खेल्ने वा नखेल्ने अन्योलमा थिए | यी दुई क्लबमा खेल्ने खेलाडीहरु पुने र राजकोटमा अनुबन्धित भएका छन् | धोनीसंगै पुनेमा अजिंके राहाने ,रविचन्द्र अस्विन ,स्टिभ स्मिथ ,फाप दुब्लिसी खेल्ने भएका छन् भने राजकोटमा सुरेशफुर्सदमा
चेल्सीको खराब प्रदर्शन जारी
बलराम पाठक-इंग्लिश प्रिमियम लिगमा चेल्सीको खराब प्रदर्शन जारी रहेको छ / सोमबार राति भएको खेलमा लिसेस्टर सिटी को हात बाट २-१ पराजित भएको हो / यस सिजनमा लगातार खराब खेल्दै आएको चेल्सी रेलिगेशन जोन भन्दा ३ अंकले माथि रहेको छ / लिसेस्टर सिटीको घरेलु मैदानमा भएको खेलमा जिमी भर्डीले खेलको ३४ औ मिनेटमा लिसेस्टर सिटी लाई अग्रता दिलाएका थिए / यस सिजनमा भर्डीको १५ औ गोल पनि होफुर्सदमा
इंग्ल्यान्ड र वेल्स एकै समूहमा
सौल – बलराम पाठक आगामी २०१६ जुन १० बाट फ्रान्स हुने युरोपियन फुटबलको समुह बिभाजन भएको छ | ग्रेट ब्रिटेनका दुई महारथी इंग्ल्यान्ड र वेल्स एकै समुहमा परेका छन् |जुन १६ मा फ्रान्सको लेन्स रंगशालामा यी महारथीहरु भिड्ने भएका छन् | समूह बी अन्तर्गत इंग्ल्यान्ड ,वेल्स ,स्लोभाकिया र रसिया छन् भने समुह ए मा आयोजक फ्रान्सका साथै स्विजरल्याण्ड ,अल्बानिया र रोमानिया रहेका छन् | तेसै गरि समूह सी मा २०१४फुर्सदमा
राष्ट्रिय फुटबल टोलीमा अनिल गुरुङ नया कप्तान
सौल _ बलराम पाठक अनिल गुरुङ कप्तान रहने गरी साफ च्याम्पियनसिपको लागि राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ । भारतको केरलामा पुस ८ देखि १९ सम्म हुने नवौं साफको लागि मुख्य प्रशिक्षक प्रशिक्षक प्याट्रिक ओसेम्सले २० सदस्यीय राष्ट्रिय टिमको घोषणा गरेका हुन् । विंगर नवीन लामा र गोलकिपर अमृत चौधरी पहिलोपल्ट राष्ट्रिय टोलीमा परेका छन् । अनिल गुरुङ प्लेइट सेटमा नभएको अवस्थामा विराज महर्जन वा रोहित चन्द कप्तान हुने प्रशिक्षकफुर्सदमा
आन्सान मिनी वल्ड कपमा नेपालको पनि सहभागिता
सौल – आन्सान चुमिन सेन्टरले गत आइतबार आन्सानमा आयोजना गरेको मिनी वल्ड कपमा नेपालले पनि सहभागिता जनाएको थियो |आन्सानमा भएको मिनी वल्डकपमा भएको खेलहरु मध्ये भलिबल र फुटबलमा नेपाल भाग लिएको थियो |नोभेम्बर २९ तारिख आन्सान स्थित साँङ्गरक्सु भलिबल खेल मैदानमा भएको खेलमा ईन्डोनेशिया संग फाईनलमा भलिबल तर्फ दोर्स्रो र फुटवल तर्फ चौथौ भएको थियो। कुल ६ देश चाईना ,फिल्लिपिन ,भियतनाम ,इन्डोनेसिया,नेपाल र थाईलेन्डका खेलाडीहरुले भाग लिएको प्रतियोगितामा नेपालको तर्फफुर्सदमा
नेपाली ब्याडमिन्टन टोली कोरियामा
सोल – योनेक्स कोरिया जुनियर खुला ब्याडमिन्टन च्याम्पियनसिपमा सहभागी हुन ४ खेलाडीसहित ६ सदस्यीय नेपाली टोली दक्षिण कोरियाको ग्वान्जु आईपुगेको छ | नोभेम्बर २३ देखि २९ तारिखसम्म हुने प्रतियोगितामा नेपालले यु–१९ र यु–१७ उमेरसमूहको सिंगल्स र डबल्समा भाग लिने छ । यु–१९ मा निरविक्रम देवकोटा र गौतमसिंह कठायत तथा यु–१७ मा चिरण विष्ट र रुकेश महर्जनले प्रतिस्पर्धा गर्नेछन् । टिम प्रशिक्षकमा अनिल लाखे तथा व्यवस्थापकमा नेपाल ब्याडमिन्टन संघका सदस्यफुर्सदमा
विश्व क्रिकेट लिग च्यापियनसिपमा नेपाल पपुवान्युगिनीसित पराजित
सोल – आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत् आफ्नो तेस्रो खेलमा नेपाल पपुवा न्यूगिनीसँग २ विकेटले पराजित भएको छ ।सोमबार युएईको आबुधाबीमा नेपालले दिएको २ सय ३३ रनको विजयी लक्ष्य पपुवा न्यूगिनीले निर्धारित ५० ओभरमा ३ बल बाँकी छँदा ८ विकेट गुमाउँदै पूरा गर्यो ।पपुवा न्युगिनीका लागि असद भालाले सर्वाधिक ८७ रन जोड्दै टोलीलाई जित दिलाए । नेपालका लागि पारस खड्का र मेहबुब आलमले समान २ तथा सोमपाालफुर्सदमा
किकबक्सिङ च्याम्पियन टुर्नामेन्टमा भाग लिन कोरिया आउदै नेपाली खेलाडी
जापानमा बसेर खेलक्षेत्रलाई अगाडि बढाउदै आएका किकबक्सिङका खेलाडी मोहन महर्जन दक्षिण कोरियामा हुनलागेको अन्तर्राष्ट्रिय स्तरको किकबक्सिङ च्याम्पियन टुर्नामेन्टमा सहभागि हुने भएका छन् । यहि १४ तारिख शनिबार साँझ कोरियाको इन्छनस्थित नाम्दोङ्ग जिम्नासियममा हुन गइरहेको ६८ केजी अन्तर्गतको उक्त खेलमा महर्जन कोरियाका K-1 वल्र्ड म्याक्स टुर्नामेन्ट खेलाडी लि सङह्योङसँग भिडने भएका छन् । सन् २००९ मा जापानमा आयोजित मार्शल आर्ट किकबक्सिङमा उत्कृष्ट भएका मोहन महर्जनले जापानमा भएको प्रोफेसनल २७ खेलमा भाग लिइसकेकाफुर्सदमा
दोस्रो किम्हे माईग्रेण्ट फुटबलको उपाधी एभरेष्ट क्लब बुसानको पोल्टामा
गतशालबाट शुरू भएको किम्हे माईग्रेण्ट हाउस एक दिवशीय फुटबल प्रतियोगीता यो बर्ष पनी सम्पन्न भएको छ। किम्हे माईग्रेण्ट हाउस खेलकुद समितीको आयोजनामा सम्पन्न भएको उक्त प्रतियोगीता, खिम्हे इमोहो खोदोङ हाक्यो र खाया देहाक्योको फुटबल मैदानमा भएको थियो। विहान ८:५० बाट शुरू भएको सो प्रतियोगीतामा याङसान एफ सी ,हालिम तथा जिल्ले एफ सी, मिर्याङ एफ सी, हिमालयन बोईज एफ सी,ईमानुयल एफ सी,किम्हे माईग्रेण्ट एफ सी, एभरेष्ट एफ सी बुसान,राइजिङ नेपाल एफफुर्सदमा