Advertisement
SKIP THIS

दोस्रो किम्हे माईग्रेण्ट फुटबलको उपाधी एभरेष्ट क्लब बुसानको पोल्टामा


गतशालबाट शुरू भएको किम्हे माईग्रेण्ट हाउस एक दिवशीय फुटबल प्रतियोगीता यो बर्ष पनी सम्पन्न भएको छ। किम्हे माईग्रेण्ट हाउस खेलकुद समितीको आयोजनामा सम्पन्न भएको उक्त प्रतियोगीता, खिम्हे इमोहो खोदोङ हाक्यो र खाया देहाक्योको फुटबल मैदानमा भएको थियो। विहान ८:५० बाट शुरू भएको सो प्रतियोगीतामा  याङसान एफ सी ,हालिम तथा जिल्ले एफ सी, मिर्याङ एफ सी, हिमालयन बोईज एफ सी,ईमानुयल एफ सी,किम्हे माईग्रेण्ट एफ सी, एभरेष्ट एफ सी बुसान,राइजिङ नेपाल एफ सी, ललितपुर एफ सी,डेउ एफ सी र हिमालयन एफ सी सहभागी रहेका थिए।

ff
उल्लेखनिय मात्रमा दर्शकहरू रहेको अनि नकआउट पद्दतिको आधारमा सम्पन्न भएको उक्त प्रतियोगीता साँच्चै रोमाञ्चक भएको थियो। सेमीफाईनल र फाईनल चरणका खेलहरू भएको खाया देहाक्योको फुटबल मैदानमा किम्हे माइग्रेण्ट एफ सी,हिमालयन बोईज एफ सी, एभरेष्ट एफ सी बुसान र अन्नपुर्ण एफ सी अन्तिम चारमा पुगेका थिए। एक – एक गोलको बराबरी भएपछी आयोजक किम्हेमाईग्रेण्ट एफ सी लाई पेनाल्टीमा ३-२ ले हराउँदै हिमालयन बोईज फाईनलमा प्रबेश गरेको थियो। त्यस्तै गरेर अन्नपुर्ण एफ सी लाई हराउँदै एभरेष्ट बुसान पनी फाईनलमा प्रवेश गरेको थियो। समय अभाबका कारण ढिलो हुनपुगेको फाईनल खेलमा बुसान एभरेष्टले हिमालयन बोईजलाई ३- ० ले हराउँदै उपाधी चुम्न सफल भयो।

fot
प्रथम भए संगै बुसान एभरेष्ट ले प्रथम पुरस्कार १० लाख वन, कप तथा प्रमाणपत्र हातापार्यो भने दोस्रो स्थानमा रहदै हिमालयन बोईजले ७ लाख वन,प्रमाणपत्रमा चित्त बुझायो । त्यस्तै गरेर खेल अबधीकै उत्कृष्ट खेलाडीको उपाधी भने हिमालयन एफ सी ९९ जर्सीका खगेन लिम्बुले हातापारे। उत्कृस्ट खेलाडीको उपाधी संगै १ लाख वन, प्रमाण पत्र लिम्बुको नाममा रहन पुग्यो । किम्हेमाईग्रेण्ट हाउसका अध्यक्ष यज्ञराज सुवेदीले सहभागी टिम, उपस्थित दर्शक सबैलाई विशेष धन्यबाद दिएका थिए।

ffffffffoot

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • नवौं रेसुङ्गा भलिबल कप २०२५ उपाधी गुल्मीको पोल्टामा, उपविजेता सुदुरपश्चिम समाज
  • काभ्रे सम्पर्क समितिको ८औँ अधिवेशन सम्पन्न, सुष्मा थापा अध्यक्षमा निर्विरोध
  • कोरियामा नेपाले शेयर बजार सम्बन्धि छलफल तथा सचेतना कार्यक्रम हुँदै
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...