तपाईं अहिले खेलकुद सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
एन. आर. एन. ए. किम्हे, ख्यङ्साङ्नाम्दोले “किम्हे कप” पुल प्रतियाेगिताकाे अायाेजना गर्ने।

पछिल्लाे समय काेरियामा नेपाली संस्था र ग्रुपहरूले पुल खेलकाे अायाेजना गर्दै अाएका छन्। यसै क्रममा “एन. आर. एन. ए. किम्हे, ख्यंसांनाम्दो” शाखाले प्रथम “एन.आर.एन.ए. किम्हे कप” पुल प्रतियोगिताकाे अायाेजना गर्ने भएकाे छ। पुल प्रतियाेगितामा भाग लिनकाे लागि इच्छुक खेलाडी संघ संस्था समुहलाइ निम्न मिति र स्थानमा नाम दर्ता गर्न अायाेजकले अनुराेध गरेकाे छ। पहिलो पुरस्कार – ५00000 वोन + सील्ड + मेडल + प्रमाणपत्र ,दाेश्राे पुरस्कार – ३00000वोन+ सील्ड+ मेडलफुर्सदमा
प्रथम “पुन समाज कप २०१८” भलिबल प्रतियोगिताको सम्पुर्ण तयारी पुरा।

प्रथम “पुन समाज कप २०१८” भलिबल प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएकाेछ। दक्षिण कोरियामा कार्यरत नेपालीहरु बिच खेलकुदको माध्यमद्वारा भाईचाराको सम्बन्ध स्थापित गर्दै शारीरिक तन्दुरुस्त एवं मनोरञ्जन प्रदान गर्ने उद्देश्यका साथ पुन समाज दक्षिण कोरियाले आयोजना गर्न लागेको प्रथम पुन समाज कप २०१८ भलिबल प्रतियोगितामा १५ टिमले प्रतिष्पर्धा गर्ने भएकाेछ। गत अाइतबार पुन समाज दक्षिण काेरियाले नेपाल हाउस साैलमा गरेकाे टाईसिट अनुसार २०१८ मे ६ मा हुने खेलहरुमा प्रथम चरणमा~ poleफुर्सदमा
गजेदोमा ‘दोस्रो डेउ कप फुटबल प्रतियोगिता -२०१८’ हुँदै

कोरियाको दक्षिणी भू-भागमा अबस्थित अति सुन्दर रमणीय क्षेत्र गजेदोमा यहि आउदो मे ६ तारीख आइतबारका सर्वाधिक धनराशी रहेको ‘दोस्रो डेउ कप फुटबल प्रतियोगिता’को आयोजना गरिने भएको छ । डेउ नेपाली एकता समाज र डेउ फुटबल क्लबको संयुक्त आयोजनामा हुन लागेको उक्त फुटबल प्रतियोगितामा नेपाली राजदुतावास सउलका काउन्सिलर श्रम-सहचारी डिल्लीराम बाँस्तोला प्रमुख अतिथिको रुपमा सहभागी हुने भएका छन् । प्रतियोगितामा कोरियाका चिरपरिचित १४ वटा नेपाली फुटबल क्लबहरुको सहभागिता रहने छ। प्रतियोगितामाफुर्सदमा
प्रथम बुद्ध जयन्ती फुटसल प्रतियोगिता २०१८ भव्यताका साथ सम्पन्न

तामाङ समाज ख्याङसाङ्नाम्दो बुसान, दक्षिण कोरियाद्वारा आयोजित “प्रथम बुद्ध जयन्ती फुटसल प्रतियोगिता २०१८” भव्यताका साथ सम्पन्न भएको छ। “बुद्ध नेपालमा जन्मेको हो” भन्ने मुल सन्देश फैलाउन र संस्थाको पहिचानका लागि गरिएको उक्त प्रतिगिता कोरियाको बुसान शहर नजिकै 웅상 체육공원 को फुटसल मैदानमा भएको थियो। आयोजकको दुई टिम सहित सत्र टिमको सहभागिता रहेको उक्त प्रतियोगिता लिग र नकाउट गरि दुई चरणमा खेलाएको थियो। उक्त प्रतियोगिताको फाइनलमा हिमालयन एफसीलाई पराजित गर्दै ह्याङफुर्सदमा
नेपाल फुटबल महासंघ कोरियाद्धारा यस वर्ष खेलिने खेल तालिका सार्वजनिक

नेपाल फुटबल महासँघ दक्षिण कोरियाले २०१८ सालमा आयोजना गरिने फुटबल प्रतियोगिताको खेल तालिका सार्वजिनक गरेको छ । महासंघमा आवद्ध फुटबल क्लबहरुले दिएको निवेदनको आधारमा प्रतियोगिताका आयोजकको नामावली र मिती सार्वजनिक गरेको हो । महासंघले 8 वटा फुटबल प्रतियोगिताको नामावली सार्वजनिक गरेको छ । जसमा निम्न अनुसार रहेको छ । १) २०१८/०४/ २२ प्रथम बुद्ध जयन्ती फुटसल कप आयोजक :- नेपाल तामाङ समाज ,बुसान २) २०१८/०५/ ०६ दोस्रो डेउ कप आयोजकफुर्सदमा
कोरियामा ढोरपाटन कप भलिबल प्रतियोगिता हुँदै

बिगतमा पॉंच पटक सफल भलिबल प्रतियोगिता सम्पन्न गरिसकेको बाग्लुङ सम्पर्क समिती दक्षिण कोरियाको आयोजनामा यस बर्ष छैठौ पटक ”शारिरिक तन्दुरुस्ती रास्ट्रिय खेलको प्रब्रद्धन र आपसी सदभाबका लागि खेलकुद भन्ने नाराका साथ “ढोरपाटन कप २०१८ “आयोजना गर्ने भएको छ । आगामी जून १० तारिखका दिन ढोरपाटन कप २०१८ मत्रिपूर्ण भलिबल प्रतियोगिता कोरियाको राजधानी सौलमा आयोजना हुनेछ । दक्षिण कोरियामा रहेका विभिन्न भलिबल टिमहरुको बिचमा हुने प्रतियोगिता अन्तर्गत यो बर्षको सिजनमा हुनेफुर्सदमा
नेपाल फुटबल महासँघ दक्षिण कोरियाद्धरा फुटबल प्रतियोगिता आयोजना बाँडफाँड

नेपाल फुटबल महासँघ दक्षिण कोरियाले २०१८ सालको फुटबल प्रतियोगिता आयोजना गर्न विभिन्न फुटबल क्लब तथा सँस्थाहरुलाई अधिकार सहित बाडँफाडँ कार्यक्रम गरेको छ । प्रवासी भुमी दक्षिण कोरियाको विभिन्न क्षेत्रमा छरिएर रहेका सम्पुर्ण नेपाली फुटबल कलबहरुलाई एकताको शुत्रमा गाँसी ‘हामी नेपाली फुटबल प्रेमीहरु एक हौ’ भन्ने भावनालाई जागृत गराउदै ‘प्रवासी भुमीमा नेपाली फुटबल प्रेमीहरुको एकता र बिकासको आवश्यकता’भन्ने मुल नाराको साथ नेपालीहरु माझ भाईचारा,सद्धभाव,मेलमिलाप,सहयोग र आत्मियता बढाउदै लैजाने उद्धेश्यले स्थापित नेपालफुर्सदमा
“प्रथम बुद्ध जयन्ती फुटसल प्रतियोगिता २०१८” को सम्पूर्ण तयारी पुरा

तामाङ समाज ख्याङसाङ्नाम्दो बुसान, दक्षिण कोरियाले अयोजना गर्न गइरहेको “प्रथम बुद्ध जयन्ती फुटसल प्रतियोगिता२०१८” को सम्पूर्ण तयारी पुरा भएको छ। आगामी अप्रिल २२ तारिख आइतबार हुन लागेको उक्त प्रतियोगिताको लागि टिम दर्ता अवधि मार्च २४ तारिक देखि अप्रिल १५ सम्म अव्हान गरिएको थियो। उक्त अवधिको अन्तिम दिन अप्रिल १५ सम्ममा आयोजकको दुई टिम सहित सत्र टिमको सहभागिता रहने भएको छ। प्रतियोगिताको विजेतालाई १५ लाख वन र उपविजेतालाई १० लाख वनफुर्सदमा
कोरियामा सर्वाधिक राशीको “दोस्रो डेउ कप फुटबल प्रतियोगिता” मे-६ मा आयोजना गर्ने

सुरेश सिंह सम्बाहाङ्फे / गजे डेउ नेपाली एकता समाज दक्षिण कोरियाले मे-६ मा “दोस्रो डेउ कप फुटबल प्रतियोगिता”आयोजना गर्ने भएको छ।दक्षिण कोरियाको गजेदो क्षेत्रमा अबस्थित लुम्बिनी रेष्टुरा एण्ड बारको मुख्य प्रायोजनमा प्रतियोगिता गर्न लागिएको हो। कोरियामा भैरहने फुटबल प्रतियोगिताहरु मध्ये सर्वाधिक धनराशी रहेको यश दोस्रो डेउ कप फुटबल प्रतियोगिताको बिजेताले ३५ लाख वन र उपबिजेताले २०लाख वन प्राप्त गर्नेछन । उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिप्पर, उत्कृष्ट मेनेजर र सर्वाधिक गोलकर्तालाई आकर्षक पुरस्कारकोफुर्सदमा
नेपाल कोरिया भलिवल संघको दोश्रो अधिवेशन हुदै

बोमजोन गुरुङ, सौल “विकास, अनुशासन, गतिशिलता । स्वास्थ्य, मित्रता, एकता र राष्ट्रका लागि खेलकुद सहभागिता।” भन्ने नाराका साथ गतवर्ष २६ फेब्रुअरी २०१७ मा भजिन्द्र क्षेत्रिको संयोजकत्वमा सह-संयोजक आलोक बानियाँ, सचिव लेसन गुरुङ र कोषाध्यक्षमा अमर छन्त्याल रहने गरि आधिकारिक रुपमा गठन भएको नेपाल कोरिया भलिवल संघको दोश्रो अधिवेशन यहि आउँदो १८ मार्च २०१८ मा सउल-सिन्सोलदोङ स्थित नेपाल हाउसमा हुने भएको छ । संघको एक वर्षको कार्याकाल सफलतापूर्वक सकिएर पुनः अर्कोफुर्सदमा