Advertisement
SKIP THIS

तपाईं अहिले खेलकुद सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

बुसानमा प्रथम बुद्ध जयन्ती फूटसल प्रतियोगिता आयोजना हुने

तामाङ समाज ख्यङ्साङ्नाम्दो बुसान, दक्षिण कोरियाले बुद्ध जयन्ती तथा नेपाली नयाँ बर्षको अबसर पारेर २०१८ अप्रिल २२ तारिखमा प्रथम बुद्ध जयन्ती खुला फूटसल प्रतियोगिताको आयोजना गर्ने भएको छ । संस्थागत पहिचान र आपसी सामाजिक विकासकोलागी प्रतियोगिता आयोजना गर्न लागिएकोे तामाङ समाज ख्यङ्साङ्नाम्दो खेलकुद विभाग संयोजक धनराज तामाङले बताए । प्रतियोगिता संचालनकालागि उनको नेतृत्वमा १३ सदस्यीय आयोजक कमिटी समेत गठन गरेको छ । प्रतियोगितामा प्रथम हुनेलाई १५ लाख वन र दोस्रोफुर्सदमा

प्रथम एभरेष्ट कप २०१७ को उपाधी धनकुटा एफ सी को पोल्टामा

प्रथम एभरेष्ट कप २०१७ को उपाधी धनकुटा एफ सी ले जितेको छ । फाइनलमा निर्धारित समयको खेल १/१ को बराबरीमा सकिएपछि ट्रइबेकरमा आयोजक एभरेष्ट एफ सी लाई हराउँदै धनकुटा एफ सीले उपाधी जित्न सफल भएको हो । प्रतियोगितामा धनकुटा एफ सी ले डेउ एफ सी गजेदो लाइ २/१ गोल अन्तरले हराउदै फाइनल प्रवेश गरेको थियोे भने आयोजक एभरेष्ट एफ सी ले खुवाङजु एफ सी लाई २/१ गोल अन्तरले हराउँदै फाइनलफुर्सदमा

नेपाली योङ्मुदो खेलाडीहरुको एक टोलि कोरिया आइपुग्यो

दक्षिण कोरियाको छिन्छन् सहरमा आयोजित वर्ड युथ योङ्मुदो मार्सल आर्ट प्रतियोगितामा भाग लिन नेपाली योन्बुदो खेलाडीहरुको समूह हिजो कोरिया आइपुगेको छ। नेपाल योङ्मुदो संघका महासचिव मोहन कुमार कार्कीको नेतृत्वमा रहेको सो समूहमा १९ बर्ष मुनिका विद्यार्थी खेलाडीहरु, संघका संयोजक अच्युत लामिछाने , अन्तर्राष्ट्रिय रेफ्री लोकेन्द्र आचार्य , प्रमुख खेल प्रशिक्षक अच्युत खड्का , प्रशासनिक प्रमुख सुमन श्रेष्ठ गरि कुल ४१ रहेका छन् । योङ्मुदो को ११ बिधामा नेपाली खेलाडीहरुले भागफुर्सदमा

बुसानमा पहिलो एभरेस्ट कप २०१७ फुटबल प्रतियोगिता हुने

बुसान, एभरेष्ट एफ.सि. बुसानको आयोजनामा बुसानमा पहिलो ‘एभरेस्ट कप २०१७ फुटबल प्रतियोगिता’को आयोजना गरिने भएको छ । कोरियाका बिभिन्न सहरमा छरिएर रहेका नेपालीहरु बिच फुटबलको माध्यमबाट आपसी मेलमिलाप र भाईचारा बढाउन तथा बिश्वको सर्वोच्च शिखर सगरमाथाको देश नेपाल भनेर कोरियामा चिनाउनका लागि पनि एभरेष्ट कप फुटबल प्रतियोगिताको आयोजना गरिएको हो । आगामी नोवेम्बर ५ तारिकका आइतबारका दिन हुन लागेको उक्त एभरेस्ट कप फुटबल प्रतियोगितामा १६ टिमका बीचबिच प्रतिष्पर्धा गरिने एभरेष्टफुर्सदमा

कोरियामा लुम्बिनी एफ सीको तसर्थ समितिलाई पूर्णता दिन आगामी आइतबार बृहत भेला गरिने

फोनिज कोरिया संवाददाता सोल , दक्षिण कोरियामा फुटबल खेलप्रति बढ्दो आकर्षण संगै फुटबल क्लब (एफ.सी) गठन हुने क्रम पनि तिब्र बनेको छ । यसैक्रममा गत शनिबार सउलमा लुम्बिनी एफ.सीको ओम थापाको सँयोजकत्वमा तीन सदस्यीय तदर्थ समिति गठन गरिएको छ। प्रवासी भुमि दक्षिण कोरियाको बिभिन्न क्षेत्रमा छरिएर रहेका लुम्बिनी क्षेत्र अन्तर्गत पर्ने जिल्लाहरु रुपन्देही ,नवलपरासी ,पाल्पा ,कपिलवस्तु ,गुल्मी र अर्घाखाँची भित्रका फुटबल खेलाडी तथा फुटबल प्रेमीहरुले खेल प्रति राखेको चासोलाई मध्येफुर्सदमा

नेपाल कप डेउ एफसीले चुम्दै २५ लाख वन हात पारे

फोनिज कोरिया संवाददाता सोल नेपाल फुटबल महासंघ दक्षिण कोरियाले छुसकमा आयोजना गरेको नेपाल कप २०१७ को उपाधी डेउ एफसीले चुमेका छन् । महासंघले पहिलो पटक आयोजना गरेको नेपाल कप नामक एक दिने फुटबल टुर्नामेन्टमा विजयी बनेका डेउ एफसीले २५ लाख वन पुरस्कार राशी सहित शिल्ड हात पारेका थिए । ट्राईब्रेकर हुदै फाइनलमा पुगेका मोक्फो एफसीलाई शुन्यको विरुद्ध एक गोलले डेउ एफसीले विजयी हासिल गरेका थिए । उपविजेता बनेका मोक्फो एफसीलेफुर्सदमा

स्व. पोम बहादुर गुरुङ प्रथम स्मृति भलिबल कपकाे उपाधि स्याङ्जा परिवारले जित्याे

“स्व. पोम बहादुर गुरुङ प्रथम स्मृति कप भलिवल प्रतियोगिता २०१७ काे उपाधि स्याङजा परिवारले उचालेकाे छ। “प्रवासी भूमिमा एकता नै हाम्रो साहारा हो” भन्ने मूल नारासहित अन्नपूर्ण दुधपोखरी समाज दक्षिण कोरियाद्वारा आयोजित ” स्व. पोम बहादुर गुरुङ प्रथम स्मृति कप भलिवल प्रतियोगिता २०१७” को उपाधि स्याङ्जा परिवारले कब्जा जमाएको छ । बाग्लुंग सम्पर्क समिति दक्षिणकोरिया लाई हराउदै फाईनल सम्मको यात्रा तय गरेको स्याङ्जा परिवारले गुल्मी सम्पर्क समिति B लाई पराजितफुर्सदमा

गुनसान नेपाली कप लम्जुइ० एफसीको पोल्टामा

फोनिज कोरिया संवाददाता गुनसान दक्षिण कोरियाको गुनसान नेपाली समाजद्धारा आयोजित ‘गुनसान नेपाल कप’ दोस्रोको उपाधी लम्जुइ० एफसीले चुमेका छन् । मंगलबार झल्ला नाम्दो प्रान्तको गुनसान शहरमा सम्पन्न एक दिने फुटबल टुर्नामेन्टको फाइनलमा पुगेका मेची महाकाली युनाइटेड एफसीलाई शुन्यको विरुद्ध ३ गोलले लम्जुइ० विजयी बनेका हुन् । विजयी टिमले ३० लाख वन राशीको पुरस्कार सहित शिल्ड र मेडल थापे भने उपविजेताले १५ लाख वन पुरस्कार र मेडल थापेका थिए । १३फुर्सदमा

‘नेपाल कप फुटबल टुर्नामेन्ट २०१७’ को खेल तालिका सार्वजनिक

नेपाल फुटबल महासंघ दक्षिण कोरियाले आयोजना गर्न लागेको ‘नेपाल कप फुटबल टुर्नामेन्ट २०१७’ को खेल तालिका सार्वजनिक गरिएको छ । कोरियनहरुको महान चाड छुसकको अवसर पारेर अक्टोबर ५ तारिखका दिन सौलको दोङ्गदोचन फुटबल सेन्टरमा हुन लागेको उक्त फुटबल टुर्नामेन्टमा ए पोलमा मेचीकाली युनाइटेड एफ सी, कास्की एफ सी, हिमालय एफ सी पोहाङ्ग, किम्फो एफ सी, झापा एफ सी, एभरेष्ट एफ सी सउल, मोक्फो एफ सी, सुदूरपश्चिम एफ सी, लम्जुङ्ग फसफुर्सदमा

गुनसान नेपाली कपको खेल तालिका सार्वजनिक

फोनिज कोरिया संवाददाता गुनसान दक्षिण कोरियाको गुनसान शहरमा बसोबास गर्ने नेपालीहरुको संघ गुनसान नेपाली समाजले अक्टोबर ३ तारिख आयोजना गर्न लागेको दोस्रो गुनसान नेपाल कप २०१७ को खेलतालिका सार्वजनिक गरिएको छ । तालिका अनुसार १३ टिम भिड्ने भएका छन् । खेल पोल ए र पोल वि गरी दुईवटा ग्राउनमा खेलिने छ । नेपाल फुटबल महासंघ द.कोरियाको खेल नियम अनुसार खेलिने छ । तोकिएकै समयमा खेल शुरु हुने भएकाले खेलाडीहरु समयमैफुर्सदमा

ताजा अपडेट

ईपिएस

आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

  २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...