Advertisement
SKIP THIS

काेरियामा ढाेरपाटन भलिबल प्रतियाेगिताकाे टार्इ सिट यहि मे २७ मा हुने।


बिगतमा पॉंच पटक सफल भलिबल प्रतियोगिता सम्पन्न गरिसकेको बाग्लुङ सम्पर्क समिती दक्षिण कोरियाको आयोजनामा यस बर्ष छैठौ पटक ”शारिरिक तन्दुरुस्ती रास्ट्रिय खेलको प्रब्रद्धन र आपसी सदभाबका लागि खेलकुद भन्ने नाराका साथ “ढोरपाटन कप २०१८ “आयोजना गर्ने भएको छ। उक्त प्रतियाेगिताकाे लागी नाम दर्ता र  खेल तालिका  प्रकाशन यहि मे २७ तारिख हुने भएकाेछ।

दक्षिण कोरियाका लागी नेपाली  राजदुत महामहिम अर्जुनजङ बहादुर सिंह ज्युको प्रमुख आतिथ्यमा आगामी जून ३ तारिखका दिन ढोरपाटन कप २०१८ मैत्रिपूर्ण भलिबल प्रतियोगिता कोरियाको राजधानी सौलमा आयोजना हुनेछ । दक्षिण कोरियामा रहेका विभिन्न भलिबल टिमहरुको बिचमा हुने प्रतियोगिता अन्तर्गत यो बर्षको सिजनमा हुने प्रतियोगिता बाग्लुङ सम्पर्क समितीले आयोजना गर्न लागेको हो ।

प्रतियाेगिता स्थलमा नेपाली खाजाका स्वादिष्ट परिकारहरूकाे ब्यवस्थापन गरिएकाे अायाेजकले जनाएकाेछ। दक्षिण काेरियामा रहेका सम्पुर्ण क्रियाशिल संघ संस्थाहरूकाे प्रमुख तथा प्रतिनिधिहरू, समाजसेबि,ब्यवसाहि,खेलकुद प्रेमी सबै नेपाली दाजुभाइ दिदीबहिनीहरूलार्इ उपस्थित भइ कार्यक्रमकाे शाेभा बढार्इ दिनु हुन समितिका अध्यक्षका सुबास लामिछानेले हार्दिक अनुराेध गरेका छन्।

मिति: ३ जून २०१८ आईतबार

समय:बिहान ९:०० बजेदेखि बेलुका ७:०० बजेसम्म

स्थान: ( 강 북구 청소 년 수련 관 सुयु सौल ) गत महिना पुन समाज कोरियाले आयोजना गरेको कवर्ड हल )

टिम दर्ता र खेल तालिका सार्बजनिक: मिति: मे २७ तारिख आइतवार

समय: दिउंसो १२:००बजे स्थान: नाङ्लो रेष्टुरेन्ट ,दोङ्देमुन ,सौल (सौल मेट्रो लाईन नं १ दोङ्देमुन स्टेसन गेट नं ३)

(प्रतियोगिता स्थलमा विभिन्न स्वादिष्ट नेपाली परिकारहरुको स्टल रहनुका साथै मनोरञ्जनात्क साँस्कृतिक कार्यक्रम पनि हुनेछ।)

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • ‘आदिवासी जर्नल एवम स्मारिका ‘ विमोचन जुलाई २७ मा
  • उल्सानका ३ अस्पतालसँग एनसीसीको सम्झौता, नेपालीलाई सहुलियतमा स्वास्थ्य सेवा उपलब्ध हुने
  • विविध कार्यक्रम सहित जुलाई २० तारिख भव्य रुपमा ‘नेपाल डे’ मनाईदै
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...