Advertisement
SKIP THIS

तपाईं अहिले खेलकुद सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

दोङदेमुनको माया मार्टले गर्यो लमजुङ एफसीको जर्सी प्रायोजन 

  दक्षिण कोरियामा रहेको लमजुङ जिल्लाको फुटबल क्लब लमजुङ एफसीको जर्सी माया मार्टले प्रायोजन गरेको छ । शनिबार माया मार्टमै एक कार्यक्रम आयोजना गरि लमजुङ एफसीले सो कुराको जानकारी गराएको हो । हवाई टिकेट, खाद्य सामाग्री र लत्ताकपडाहरुको ब्यबसाय गर्दै आएको मार्टले दक्षिण कोरियाको ब्यस्त समयबाट खेल क्षेत्रमा प्रतिबद्ध लमजुङ एफसीलाई सहयोग गर्न पाउँदा खुशी लागेको बताएको छ । ‘पछिल्लो समय नेपालीहरु रोजगारीको लागि कोरिया आउने क्रमसँगै खेलकुद क्षेत्रमा नेपालीहरुकोफुर्सदमा

तिलिचो कप किम्फो एफसीको पोल्टामा

मनाङ परिवारद्धारा गत आइतबार आयोजित छैठौ तिलिचो कप किम्फो एफसीले चुम्न सफल भएको छ । १६ टिमवीच भएको प्रतियोगितामा फइनलमा पुगेका गुनसान एफसीलाई हराउदै किम्फो विजयी बनेका थिए । आयोजक टिम मनाइ० एफसी भने सेमिफाइनलमा किम्पो एफसी संग पेनल्टी सुचआउटमा पराजय भोगेको थियो। उक्त कार्यक्रम मनाङ परिवारका बर्तमान अध्यक्ष जित लामाको सभापधित्वमा सम्पन्न भएको थियो भने प्रमुख अथितिमा NRN कोरियाका अध्यक्ष लक्ष्मी लामा,  बिशेष अथितिमा फुटबल महासंघका अध्यक्ष ब्रो तमुफुर्सदमा

बुसान मेयर अन्तराष्ट्रिय कराते प्रतियोगितामा नेपालले दुई स्वर्ण जिते

सोल दक्षिण कोरियामा सम्पन्न ११ औ कोरिया खुल्ला तथा ३० औ बुसान मेयर कप अन्तराष्ट्रिय कराते प्रतियोगितामा नेपालले दुई स्वर्ण पदक हात पारेका छन् । राजकुमार रसाईली र निरञ्जन खड्काले स्वार्ण पदक जिल्न सफल भएका हुन् । पन्ध्र देशको सहभागिता रहेको सो प्रतियोगितामा ६० केजी तौल समूहमा रसाईलीले कोरियालाई हराएका थिए भने ७५ केजी तौल समूहमा खड्काले जापानलाई पराजित गर्दै नेपाललाई स्वार्ण पदक दिलाउन सफल भएका थिए । नेपालबाट आएकाफुर्सदमा

ढाेरपाटन कप कालीगण्डकी ब्वायज्काे पाेल्टामा

बाग्लुङ सम्पर्क समित दक्षिण कोरियाले “शारीरिक तन्दुरुस्ती राष्ट्रिय खेलको प्रबर्द्वन र आपसी सदभावका लागि खेलकुद” भन्ने मुल नारा सहित २०१८ जुन ०३ ,आईतबार दक्षिण कोरियाको सौलमा आयोजना गरेकाे  छैठौं मैत्रीपुर्ण भलिबल प्रतियोगिता “ढोरपाटन कप २०१८ “ काे उपाधी  काली गण्डकी ब्वायज्ले चुमेकाेछ। कुल १४ टिमले नाम दर्ता गरेकाे भलिबल प्रतियाेगितामा स्याङ्जा परिवारलाइ २ – १ काे सेटमा पराजीत गरि काली गण्डकी ब्वायज्ले उपाधि चुमेकाे हाे। पाेल ए बाट सेमिफाइनलमा  सिहङ्सीफुर्सदमा

ढाेरपाटन भलिबल कपमा १४ टिमले प्रतिस्पर्धा गर्ने।

बाग्लुङ सम्पर्क समित दक्षिण कोरियाले “शारीरिक तन्दुरुस्ती राष्ट्रिय खेलको प्रबर्द्वन र आपसी सदभावका लागि खेलकुद” भन्ने मुल नारा सहित यहि आउंदो मिति २०१८ जुन ०३ ,आईतबार दक्षिण कोरियाको सौलमा आयोजना गर्न गईरहेको गौरवमय छैठौं मैत्रीपुर्ण भलिबल प्रतियोगिता “ढोरपाटन कप २०१८ “ मा आयोजक सहित कुल १४ टिमले नाम दर्ता गरेकाछन्। समितिले अाइतबारै साैलमा खेल तालिका सर्बजानिक गरेकाेछ।  जसमा पोल A बाट मोना कोरिया vs तमूधीं कोरिया,सिहङ्सी आनसान vs तनहुँ सम्पर्कफुर्सदमा

काेरियामा ढाेरपाटन भलिबल प्रतियाेगिताकाे टार्इ सिट यहि मे २७ मा हुने।

बिगतमा पॉंच पटक सफल भलिबल प्रतियोगिता सम्पन्न गरिसकेको बाग्लुङ सम्पर्क समिती दक्षिण कोरियाको आयोजनामा यस बर्ष छैठौ पटक ”शारिरिक तन्दुरुस्ती रास्ट्रिय खेलको प्रब्रद्धन र आपसी सदभाबका लागि खेलकुद भन्ने नाराका साथ “ढोरपाटन कप २०१८ “आयोजना गर्ने भएको छ। उक्त प्रतियाेगिताकाे लागी नाम दर्ता र  खेल तालिका  प्रकाशन यहि मे २७ तारिख हुने भएकाेछ। दक्षिण कोरियाका लागी नेपाली  राजदुत महामहिम अर्जुनजङ बहादुर सिंह ज्युको प्रमुख आतिथ्यमा आगामी जून ३ तारिखका दिनफुर्सदमा

काेरियामा छैठाैं “तिलिचाे कप” फुटबल प्रतियाेगिता जुन १० तारिख हुने।

दक्षिण काेरियामा सक्रिय सामाजिक संस्था मनाङ परिवारले छैठाैं श्रृंखलाकाे रूपमा “तिलिचाे कप” फुटबल प्रतियाेगिताकाे अायाेजना गर्ने भएकाेछ। यहि जुन १० तारिखका  दिन साेयाेसान खेल मैदानमा प्रतियाेगिताकाे अायाेजना गर्ने भएकाे हाे। खेलकूद जगतबाट प्रबासी नेपालीहरुको भावनात्मक एकता गराउने तथा प्रबासमा नेपाली फूटबललाई प्रबर्द्धन तथा बिकास गर्ने उद्देश्यका साथ स्थापित नेपाल फूटबल महासङ्घ दक्षिण कोरियाको कोरियामा सकृय नेपाली फूटबल टिम द्वारा प्रत्येक महिना फूटबल प्रतियोगिता आयोजना गर्ने क्रमानुसार आगामी जुन महिनाको १० तारीखकाफुर्सदमा

किम्हेमा भएको पुल प्रतियोगितामा जोसेफ मगर बने विजेता

किम्हे, एन आर एन कोरिया ख्यंगसांगनाम्दो शाखाको आयोजनामा आईतबार किम्हेमा भएको पुल प्रतियोगितामा जोसेफ मगर विजेता बनेका छन । किम्हे स्थित न्यू लिटिल ईन्डिया रेष्टुरेन्टमा भएको प्रतियोगितामा दुर्गा रेष्टुरेन्ट किम्हेको तर्फबाट संतोष खवास उप विजेता बनेका छन । निकै प्रतिस्पर्धात्पक बनेको फाईनल खेलमा ३–२ को सेटमा जोसेफ मगरले सन्तोष खवासलाई पराजित गरेका हुन । विजेताले ट्रफी अनि प्रमाण सहित ५ लाख वन जितेका छन भने उप विजेताले ट्रफि,प्रमाण पत्र सहितफुर्सदमा

राष्ट्रिय भलिबल खेलाडी मानबहादुर श्रेष्ठलाई बजाज पल्सर स्पोर्टस् अवार्ड २०७४ मा जिताउन काेरियाबाट सहयाेग।

राष्ट्रिय भलिबल खेलाडी मानबहादुर श्रेष्ठलाई बजाज पल्सर स्पोर्टस् आवर्ड २०७४ मा जिताउन काेरियामा कार्यरत भलिबल खेल प्रेमीहरूले सहयाेग रकम संकलन गरि मंगलबार काठमाण्डाैंमा  हस्तान्तरण गरेका छन्। २०१८ मे ०८ मंगलबारका दिन नेपाल कोरिया भलिबल संघको संयोजकत्वमा मान बहादुर श्रेष्ठलाई भोट गरि विजय गराउन संकलित रकम काठमांडौ रगंशालामा आयोजित महिला राष्ट्रिय भलिबल प्रतियोगिताको समापन कार्यक्रममा हस्तान्तरण गरिएकाे हाे। नेपाली भलिबल खेलको विकासको लागि दक्षिण कोरियामा स्थापित नेपाल कोरिया भलिबल संघको मातहतमाफुर्सदमा

सर्बाधिक धनराशीकाे दोस्रो डेउ फुटबल कप एभरेस्ट एफ सि काे पाेल्टामा

कोरियाको सर्वाधिक धनराशिको फुटबल खेलकाे दाेश्राे डेउ कपकाे उपाधि  एभरेष्ट एफ सिले जित्न सफल भएकाेछ। हाम्रो चाहाना प्रवासी एकता र आपसी सद्भावको कामना भन्ने नाराका साथ डेउ नेपाली एकता समाजका संरक्षक साथै NRN बुसानका अध्यक्ष कुबिर चन्द्र लिङ्देनको संयोजकत्वमा कोरियाकै सर्वाधिक धनराशिको खेल आयोजना दोस्रो डेउ कप फुटबल प्रतियोगिता २०१८ भव्यरुपमा सम्पन्न् भएको छ। मौसमको प्रतिकुलताका बिच सम्पन्न भएको उक्त प्रतियोगितामा एभरेस्ट एफ सि ले फाइनलमा आयोजक डेउ एफ सिफुर्सदमा

ताजा अपडेट

ईपिएस

आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

  २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...