Advertisement
SKIP THIS

तपाईं अहिले कोरिया सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

कोरियाबाट क्यान्सर पिडितलाई १ लाख ८५ हजार सहयोग

सोल-रक्त क्यान्सरका कारण बिरामी परेका गोरखा घ्याल्चोकका एक युवकको उपचारका लागी कोरीयामा रहेका नेपालीहरुले आर्थिक सहयोग गरेका छन् ।     घ्याल्चोक–५ माझटारका २४ बर्षिय तुलसी खनाललाई रक्त क्यान्सर भएपछि उनको उपचारका लागी कोरीयामा रहेका नेपालीहरुले सहयोग गरेका हुन् ।   घ्याल्चोक घर भई हाल कोरीयामा रहेका प्रज्ञान कार्की नेतृत्वको टोलीले तुलसी बचाउ अभियान नै चलाएर संकलन गरेको १ लाख ८३ हजार ५ सय रुपैया नेपाल पत्रकार महासंघ गोरखा मार्फतफुर्सदमा

दक्षिण कोरिया संसारको सब भन्दा बढी हतियार खरिद गर्ने राष्ट्र

सोल -दक्षिण कोरिया विश्वको सब भन्दा बढी सैंन्य हतियार खरिदकर्ता राष्ट्र बनेको छ । दि न्योर्याक टाईम्सले शनिबार बताए अनुसार दक्षिण कोरियाले सन २०१४ मा ७.८ बिलियन अमेरिकी डलर बराबरको हतियार खरिद गरेको थियो ।   एक अनुसन्धानले के देखाएको छ भने दक्षिण कोरिया र साउदी अरेबिया अमेकिाबाट सब भन्दा बढी हतियार खरिद गर्ने खरिद कर्ता राष्ट्रको रुपमा चिनिन्छि । सन २००८ देखि ११ सम्मको तथ्यांकमा साउदी अरबपछि १० औं नंबरमाफुर्सदमा

कोरियामा दुर्घटना परि एक नेपालीको मृत्यु

सोल – उमसङ स्थित सामवन फरासथाख नामक पलास्टिक कम्पनीमा कार्यरत मोरङ पथरीका ३९ वर्षिय बाबुराम पोखरेलको मृत्यु भएको जानकारी प्राप्त भएको छ | उनको टयांकी सफा गर्ने क्रममा ज्यान गएको हो | उनलाई बचाउने क्रममा अर्का नेपाली पनि घाईते भएको र उनि अहिले उपचार पछि कम्पनि फर्किएको जानकारी फोनिजकोरियालाई प्राप्त भएको छ | । मृतक २ बर्ष अघि ईपिएस मार्फत कोरिया आएका थिए | उनको श्रीमती सहित एक छोरा रफुर्सदमा

कोरियामा दुर्घटना परि एक नेपालीको मृत्यु

सोल – उमसङ स्थित सामवन फरासथाख नामक पलास्टिक कम्पनीमा कार्यरत मोरङ पथरीका ३९ वर्षिय बाबुराम पोखरेलको मृत्यु भएको जानकारी प्राप्त भएको छ | उनको टयांकी सफा गर्ने क्रममा ज्यान गएको हो | उनलाई बचाउने क्रममा अर्का नेपाली पनि घाईते भएको र उनि अहिले उपचार पछि कम्पनि फर्किएको जानकारी फोनिजकोरियालाई प्राप्त भएको छ | । मृतक २ बर्ष अघि ईपिएस मार्फत कोरिया आएका थिए | उनको श्रीमती सहित एक छोरा रफुर्सदमा

तामाङ संघ कोरियाले सोनाम ल्होछार मनाउन ३ जना कलाकार ल्याउने

सोल/कोरिया– नेपाल तामाङ संघ द.कोरियाले २८५२ टे ल्हो (बाँदर बर्ष) सोनाम ल्होछार सांस्कृतिक कार्यक्रम धुमधामका साथ मनाउनको लागी नेपाल बाट ३ जना ख्यातिप्राप्त तामाङ राष्ट्रिय कलाकार ल्याउने भएको छ । जस अन्तर्गत गायक बिश्व दोङ, मेहेंदो मायाँ गायक सागर एस वाईबा र गायिका शशिकला मोक्तान रहेका छन् । गत आईतबार दोंग्देमुनामा बसेको ल्होछार मूल आयोजक कमिटिको बृहत भेलाले सो निर्णय गरेको हो ।     साथै उक्त भेलाले २०१६ फेब्रुअरीफुर्सदमा

सेतिमादी साँस्कृतिक कार्यक्रमका लागि कलाकार छनौट |

सौल – तनहुँ सम्पर्क समिति दक्षिण कोरियाद्वारा आउदो सलनाल २०१६ फेब्रुअरी ८ तारिख हुने सेतिमादी साँस्कृतिक कार्यक्रम भाग १ का लागि कलाकारको छनौट गरिएकोछ|साँस्कृतिक कार्यक्रमका लागि नेपालका ख्यातिप्राप्त कलाकारहरुलाई आमन्त्रण गरिएको कुरा तनहुँ सम्पर्क समितिका अध्यक्ष जगत थापा मगरले बताए|   साँस्कृतिक कार्यक्रमका लागि चर्चित पप गायक सुगम पोख्रेल,चर्चित पप तथा आधुनिक गायिका मेलिना राई,चर्चित लोक दोहोरी गायक रामजी खाण, चर्चित लोक दोहोरी गायिका सम्झना लामिछाने मगर र हास्यब्यङ्ग कलाकारमाफुर्सदमा

रुद्र बचाऔ अभियान दक्षिण कोरिया सहयोग संकलन स्थगित सहयोग दाताहरुको संकलन विवरण

केही महिना अघिदेखि “रुद्र बचाऔ अभियान दक्षिण कोरिया ” को नामबाट रगत उत्पादन नहुने रोगबाट पीडित श्री रुद्र कुलुङलाई बचाऔ भन्दै सामाजिक संजाल र चिनजान मार्फत कोरियामा रुद्र बचाऔ अभियान चलाएका थियौ।यो अभियानमा प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्नुहुने समाजसेवी ,सहयोगी साथिहरु र सम्पुर्ण नेपालीहरुमा हार्दिक कृतज्ञता ज्ञापन गर्दछु  म अभियान्ता  कुमार भुजेलको तर्फबाट आभार ब्यक्त गर्दछु  1) तमु धिंका महासचिव श्रीराम तमु ज्यु , ( उहाले यो अभियानलाई  धेरै नै सहयोगफुर्सदमा

तनहुँ सम्पर्क समितिको सादार निमन्त्रणा

तनहुँ सम्पर्क समिति कोरियाले यहि आउने डिसेम्बर २७ तारिख आईतबारका दिन आगामी सलनालमा गर्न गईरहेको”सेती~मादी सॉंगितिकसौगात”को समयावधि नजिकिदैं गर्दा कार्यक्रमलाई कसरी भब्य र सभ्य बनाउन सकिन्छ भन्नेबारे विशेष छलफल गरि कार्यक्रमलाई निपुर्णता दिलाउनको लागी “चियापान” कार्यक्रमको आयोजना गरिएको हुंदा सम्पुर्ण संघ-संस्थाका प्रतिनिधी, राजनितिज्ञ, ब्यापारी, विधार्थी, पत्रकार लगाएत सम्पुर्ण केरियावासी नेपाली जनसमुदायहरूमा गरिमामय उपस्थितिको लागी हार्दिक निमन्त्रणा गर्दछौं।   कार्यक्रम हुने मिति :- २०१५/१२/२७ तारिख आईतबार स्थान:- नेपाल हाउस समय:- दिउंसोफुर्सदमा

कोरियामा नेपाली कामदार पुरस्कृत

सौल – कोरियामा नेपाली कामदारहरु इमान्दार लगनशील र मेहेनतीका रुपमा परिचित हुदै आएका छन् |यसै कारण पनि नेपाली कामदारहरुको माग बढ्दै गएकोछ | ३ बर्ष ६ महिना अगाडी ई.पी.एस मार्फत   पोखराका कृष्ण रानाभाट  ख्यांग्गीदो स्थित योंग्गिनको एक कम्पनि ओलिभ दिजाइन एंड प्रिन्टिंगमा काम गर्दै आएका छन् |राम्रो काम गरेको भन्दै कम्पनिले कृष्ण रानाभाटलाई उत्कृष्ट कामदारको रुपमा पुरस्कृत गरेको हो |एक रात्रीभोज सहित रानाभाटलाई कम्पनिले १०००००० वोन (करिब १ लाखफुर्सदमा

कोरियामा डेढ करोडभन्दा बढी ठग्ने हुण्डी कारोबारीको मृत्यु

सोल-दक्षिण कोरियामा एक नेपालीको ज्यान गएको छ । श्रोतका अनुसार नुवाकोट घर भएका बलराम लामिछानेको मृत्यु भएको खवर छ । उनको शव अहिले बुफ्यङको एक अस्पतालमा रहेको छ ।       कोरियामा रहेका नेपालीको हुण्डिका रकम रकम उठाएर फरार रहेका आरोपी लामिछानेको मृत्यु के कसरी भयो भन्ने विवरण प्रष्ट हुने सकेको छैन ।     परदेशी लाईफ डट कमले जनाए अनुसार उनले कोरियामा रहेका रहेका नेपालीका १ करोड नेपालीफुर्सदमा

ताजा अपडेट

ईपिएस

आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

  २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...