तनहुँ सम्पर्क समितिको सादार निमन्त्रणा


तनहुँ सम्पर्क समिति कोरियाले यहि आउने डिसेम्बर २७ तारिख आईतबारका दिन आगामी सलनालमा गर्न गईरहेको”सेती~मादी सॉंगितिकसौगात”को समयावधि नजिकिदैं गर्दा कार्यक्रमलाई कसरी भब्य र सभ्य बनाउन सकिन्छ भन्नेबारे विशेष छलफल गरि कार्यक्रमलाई निपुर्णता दिलाउनको लागी “चियापान” कार्यक्रमको आयोजना गरिएको हुंदा सम्पुर्ण संघ-संस्थाका प्रतिनिधी, राजनितिज्ञ, ब्यापारी, विधार्थी, पत्रकार लगाएत सम्पुर्ण केरियावासी नेपाली जनसमुदायहरूमा गरिमामय उपस्थितिको लागी हार्दिक निमन्त्रणा गर्दछौं।

 

कार्यक्रम हुने मिति :- २०१५/१२/२७ तारिख आईतबार

स्थान:- नेपाल हाउस

समय:- दिउंसो ठिक १२ बजे

पुनश्च :- कोरियामा स्थापित सम्पुर्ण संघ-संस्थाका, प्रतिनिधी हरूलाई पत्र पठाईसकेका छौं कारणवस् पत्र प्राप्त नभएमा यसै सुचनालाई आधार मानि उपस्थित भईदिनुहुन हार्दिक अनुरोध गरिन्छ।

तनहुँ सम्पर्क समिति कोरिया।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • यूवा तथा खेलकुद मन्त्री श्रेष्ठ कोरिया आउने
  • यायोक्खाले यस वर्षको अन्तिम उभौली साकेला सुवनमा गर्दै
  • एनसिसिद्वारा छुसकको कार्यक्रम बाँडफाँड, ३ संस्थालाई अनुमति
  • मे २६ मा नेपाली समपर्क समितिले छुसकको कार्यक्रम बाँडफाँड गर्दै
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...