दक्षिण कोरिया संसारको सब भन्दा बढी हतियार खरिद गर्ने राष्ट्र


सोल -दक्षिण कोरिया विश्वको सब भन्दा बढी सैंन्य हतियार खरिदकर्ता राष्ट्र बनेको छ । दि न्योर्याक टाईम्सले शनिबार बताए अनुसार दक्षिण कोरियाले सन २०१४ मा ७.८ बिलियन अमेरिकी डलर बराबरको हतियार खरिद गरेको थियो ।

 

एक अनुसन्धानले के देखाएको छ भने दक्षिण कोरिया र साउदी अरेबिया अमेकिाबाट सब भन्दा बढी हतियार खरिद गर्ने खरिद कर्ता राष्ट्रको रुपमा चिनिन्छि । सन २००८ देखि ११ सम्मको तथ्यांकमा साउदी अरबपछि १० औं नंबरमा हतियार खरिदकर्ता रहेको राष्ट्र कोरिया हाल प्रथम हुन पुगेको छ । कोरियाले अमेरिकाबाट विभिन्न किसिमका हतियारधारी हेलिकप्टर,फाईटर जहाज ,ड्रोन जेट विमान लगायत अन्य सामाग्री खरिद गरेको थियो ।

 

 

विश्वका शक्तिशाली हतियार रहेका राष्ट्रहरु मध्ये अमेरिकाले सबैं भन्दा बढी हतियार निर्यात गर्ने गर्दछ भने अन्य राष्ट्रहरुमा स्वीडेन,रसिया,फ्रान्स,चीन रहेका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • २०२३ छुसकमा “छेजुदो भ्रमण” को आकर्षक प्याकेज
  • सउल नेपाल गुम्बाले २५६७औं बुद्धजयन्ती मे २८ मा लोपोन पेमाको धार्मिक प्रवचन हुने
  • नेपाल मगर संघ द. कोरियाको एघारौं केन्द्रीय अधिवेशन मे २० मा हुने
  • लोटस ल्याट्रन फेस्टिभल यहि मे २० र २१ मा, शान्ती र्यालीमा बौद्ध परिवार सहभागी हुने
  • ईपिएस

    कृषि तथा पशुपालन क्षेत्र तर्फको दोश्रो चरणको कोरियन भाषाको नतिजा १४ जुलाईमा प्रकाशन हुने

    कृषि तथा पशुपालन (Agriculture & Livestock) क्षेत्र तर्फको दोश्रो चरणको कोरियन भाषा परिक्षा (EPS-TOPIK-2023, UBT) को नतिजा १४ जुलाई शुक्रबार प्रकाशन हुने सूचना जारी भएको छ । नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र गणतन्त्र कोरिया, श्रम तथा रोजगार मन्त्रालय बीच सम्पन्न ...

    आप्रवासी कामदारमाथि हुने भेदभाव उन्मूलनको पहिलो वर्ष रहोस् भन्दै प्रेस विज्ञप्ति घोषणा

    एक अटोमोबाइल पार्टपुर्जा निमार्ण कम्पनीमा काम गर्ने दुई जना आप्रवासी कामदारहरूले विगत धेरै वर्षदेखि लगभग हरेक दिन १ घण्टा ३० मिनेट मात्र ब्रेक लिएर बेलुकी ६ बजेदेखि अर्को दिन बिहान ८:३० सम्म काम गरे। त्यस्तै अर्को कम्पनीमा काम गर्ने विदेशी कामदारले न साप्ताहिक ...

    दक्षिण कोरियाको जहाज निर्माण कम्पनीमा १२१० जनाको माग, ईपिएस् अन्तर्गत आवेदन फाराम परिवर्तन गरी आउन पाउने

    ईपिएस् मार्फत दक्षिण कोरियाको जहाज निर्माण कम्पनीमा सिधै आउन पाउने भएको छ । दक्षिण कोरिया आउने पर्खाइमा बसेका इपिएस् कामदारहरुले आवेदन फाराम परिवर्तन गरी जहाज निर्माण कम्पनीमा सिधै आउन पाउने भएको सुचना इपिएस् शाखा ग्वार्खोले जारी गरेको छ । HRD Service of Korea ले फाराम ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...