रुद्र बचाऔ अभियान दक्षिण कोरिया सहयोग संकलन स्थगित सहयोग दाताहरुको संकलन विवरण


केही महिना अघिदेखि “रुद्र बचाऔ अभियान दक्षिण कोरिया ” को नामबाट रगत उत्पादन नहुने रोगबाट पीडित श्री रुद्र कुलुङलाई बचाऔ भन्दै सामाजिक संजाल र चिनजान मार्फत कोरियामा रुद्र बचाऔ अभियान चलाएका थियौ।यो अभियानमा प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्नुहुने समाजसेवी ,सहयोगी साथिहरु र सम्पुर्ण नेपालीहरुमा हार्दिक कृतज्ञता ज्ञापन गर्दछु  म अभियान्ता  कुमार भुजेलको तर्फबाट

आभार ब्यक्त गर्दछु 

1) तमु धिंका महासचिव श्रीराम तमु ज्यु , ( उहाले यो अभियानलाई  धेरै नै सहयोग गर्नु भयो)

2) म संगै कम्पनीमा कार्यरत 12 जना दाजुभाइहरु

3) काठमाडौ सेजोङहाकताङका सम्पुर्ण साथिहरु र महेश श्रेष्ठ ज्यु

4) कल्पना राई ज्यु र गंगा पौडेल ज्यु लगायत उहालाई सहयोग गर्ने सम्पुर्ण साथिहरु,

5) प्रदीप लामा जि र उहालाइ सहयोग गर्ने सम्पुर्ण साथीहरू

7)नवीन राई ज्यु र उहालाई सहयोग गर्नुहुने सम्पुर्ण साथिहहरु

8)उंसाङ नेपाली समाज परिवार र सहयोगी साथीहरू

9) पुर्वेली सरोकार समाज र सहयोगी साथीहरू

10) नेपाल आदिवासी जनजाति महासंघ दक्षिणी कोरियाका सम्पुर्ण पदाधिकारी ज्युहरु

11) सोलुखुम्बु सम्पर्क समितिका अध्यक्ष प्रकाश राई ज्यु र केदार कुलुङ लगायत सम्पुर्ण परिवार

12) यो अभियानमा पहिलो सहयोग गरि खाता सुरु गरिदिनु हुने श्री जनक अधिकारी ज्यु

13) विभिन्न साथीहरू संग समन्वय गराइदिनुहुने श्री यम चापागाई ज्यु
14) फोनिज कोरिया अनलाइन खबर र जिबि लामा ज्यु

15) भुजेल समाज सेवा समितिका- सचीव भेशराज ज्यु (उहाले सहयोग अभियानलाई महत्त्वपूर्ण सल्लाह सुझाव दिनु भो।)

लगायत आफ्नो खुसी मनले सहयोग गरि रुद्रको जीवन बचाउनको लागि योगदान पुर्याउनु हुने सम्पूर्ण साथीहरूमा मेरो हार्दिक नमस्कार छ र साथै यहाहरुलाइ हार्दिक धन्यवाद दिन चाहान्छु ।
आदरणीय साथीहरू
मिति 2015-12-15 तारिकको दिन सम्ममा मा मेरो खातामा जम्मा हुन आको रकम 45,00,000 वन अक्षरुपी पैंतालीस लाख वन बुसान बैंक मार्फत नेपालमा इनभेस्टमेन्ट बैंकको बिरामीको खातामा (02905030273336, इन्द्र,रुद्र,अनिता,मलिशोभा)2015-12-15 तारीखको दिनमा रेमिटान्स गराएको जानकारी गराउदछु ।
यस महान कार्यमा सहयोग गर्नुहुने सम्पुर्ण साथीहरूको विवरण यस प्रकार रहेको जानकारी गराउदछु ।

1) जनक अधिकार -100,000 एक लाख वन
2) बिपिन थापा मगर- 20000 बीस हजार वन
3) बिनय थापा मगर -55000 पच्पन्न हजार वन
4) लक्षमण तमु- 30,000 तीस हजार वन
5) अर्जुन तामाङ – 20,000 वन
6) नारायण बेलबासे-35000 पैतिस हजार वन
7) श्रीराम तमु – 15,000 पन्द्र हजार वन
8) खिलाराज खाती – 21,000 एकाइस हजार वन
9) मधु पोख्रेल – 20,000 बीस हजार वन
10) सागर तामाङ -20,000 बीस हजार वन
11)झमक भुजेल -25,000 पचिस हजार वन
12) फियक लिम्बू-11,111 एघार हजार एकसय एघारवन
13) चन्द्र थाम्ली – 20,000 बीस हजारवन
14) जीबी  लामा-30,000 तीस हजार वन
15) भक्तसेरचन – 30,000 तीस हजारवन
16) मोक्तान जि -30,000 तीस हजार वन
17) भेषराज भुजेल – 21,000 एकाइस हजारवन
18) हेमथुलुङ राई -30,000 तीस हजारवन
19) वंशदेव घिसिङ- 30,000 तीस हजार वन
20) रमेश पहरी-30,000 तीस हजारवन
21) बिष्णु लिम्बू- 20,000 बीस हजार वन
22) महिन बुढाथोकी-20,000 बिसहजारवन
23) सुजन गुरुङ-10,000 दस हजार वन
24) पेम्बा छिरिङ शेर्पा – 101,000 एक लाख एकहजार वन
25) राजिव अवस्थी – 35,000 पैतिस हजार वन
26) सागर रौनियार – 15,000 हजार वन
27) बिष्णु बहादुर भुजेल- 20,000 बीस हजार वन

2015-10-12 तारिक सम्मको जम्मा संकलित रकम जम्मा= 814,111-( A)

 

28) यम चापागाईं -35,000वन
29) भागिराम राइदास-20,000 वन
30) नारायण शिवाकोटी -20,000 वन
31) रामकुमार भट्टराई -21,000वन
32) अमन गुरुङ -20,000 वन
33) राम प्रसाद राई -21,000वन
34) अनुप श्रेष्ठ -10,000वन
35) बिकास योन्जन तामाङ -20,000वन
36) नोगेन लिम्बु -30,000 वन
37) मदन भुजेल -15,000 वन
38) प्रेम कुमार भुजेल -15,000 वन
39) देवराज स्याङतान-20,000 वन
40) ओम भक्त भुजेल -10,000वन
41) खिलाराज भुजेल -10,000 वन
42) पासाङ शेर्पा -30,000वन
43) सन्दिप मगर -25,000वन
44) रबिन राई – 51,000 वन
45) धन रुपा क्षेत्री-20,000 वन
46) उङ्सान नेपाली समाजको कार्यक्रम बाट – 90,000 वन
47) बिनोद बान्तवा-20,000 वन
48) गगन सुनुवार -10,000 वन
49) प्रकाश कार्की -10,000 वन
50) पुरुषोत्तम मिश्र -20,000 वन
51) दामोदर पौडेल -25,000 वन
52) NCC बुसानका अध्यक्ष LB बिस्ट ज्यु-25,000वन
53) प्रदीप लामा ज्युको नेतृत्वबाट – 526,000

= जम्मा 11,19,000 वन -( B)

 

(2015-10-13 देखि 2015-11-5 सम्मको)

कुलमा =(A+ B)= 19,33,111 वन

 

54) लक्की शेर्पा -25000 वन
55) प्रकाश कुलुङ-50,000 वन
56) सन्तोष लिम्बू – 20,000 वन
57) गंगा पौडेल र
कल्पना राईबाट संकलन -516,000 वन

58) काठमाडौ सेजोङ हाकताङ भु . पु . विद्यार्थी युनियन – महेश श्रेष्ठ – 975,000 वन ।

59) पुर्वेली सरोकार समाज -290,000 वन
60) नवीन राई बाट संकलन – 630,000 वन
61) कुमार भुजेल -60,889 वन
जम्मा =45,00,000 वन

 

नोट – प्रतिबद्धता जनाए अनुसार केही सहयोगी हरुको नाम पहिला सार्वजनिक गरिएकोमा मैले रकम नेपाल पठाउनेदिन सम्म पनि सहयोग रकम उपलब्ध नगराउने केही साथीहरूको नाम हटाइएको जानकारी गराउदछु।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा “संयुक्त कार्यालय ” सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा संयुक्त कार्यालय सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...