तपाईं अहिले कोरिया सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
मकवानपुर कोरिया मञ्चले सलनालमा फन्को फिल्म प्रदर्शन गर्ने
सोल – बिगत ३ बर्षदेखि सडककापेटीहरूमा कष्टकर जीवनयापन गर्न विवश विभिन्न उमेर समूहका सहयोगापेक्षीहरू जो मागेर समेत खान सक्नुहुन्न, अशक्त, अनाथ, अपाङग, असाहय एंव मानसिक संतुलन समेत गुमाई अतिनै कष्ट जीवनयापन गर्न विवश व्यक्तिहरूलाई लाई सडकपेटीबाट उद्दार, लालनपाल, औषधोपचारको साथै परिवार पत्ता लागेको अवस्थामा पारिवारिक पुन : मिलन गराउने सेवा संचालन गर्दै आईरहेको मानवसेवा आश्रम हेटौडाको भवन निर्माण सहयोगार्थ मकवानपुर – कोरिया मञ्च दक्षिण कोरियाले सलनाल ( नया वर्षफुर्सदमा
जनाधिकार मञ्च कोरियाको क्षेत्रीय अधिबेशन तीब्र
किम्हे -नेपाली जनाधिकार मञ्च दक्षिण कोरियाले क्षेत्रीय अधिबेशन तीब्र परेको छ | उसले आउदो अधिबेशनलाई मध्ये नजर गरेर क्षेत्रीय अधिबेशन र सदस्यता वितरण तीब्र परेको हो | मंच एनेकपा माओबादिको प्रवास संगठन हो | यसै सीलसिलामा ख्यंनाम किम्हे, बुसान, जिन्जु, उल्सान, छांओन, गजेदो क्षेत्रलाई लक्षित गर्दै प्रथम क्षेत्रीय अधिबेसन २०१६ किम्हेमा गर्ने भएको छ । ‘आजको नेपाली समाजमा सकरात्मक परिबर्तनको लागि प्रबासिएका नेपाली युबाहरुको एकता’ भन्ने मुल नाराफुर्सदमा
कोरियामा धनकुटेलीको तेश्रो साधारण सभा हुने
सोल-धनकुटा सेवा समाजको तेस्रो साधारण सभा फेब्रुवरी ७ मा हुने भएको छ | समाज धनकुटा जिल्लाबाट कोरिया आई विभिन्न पेशा व्यवसायमा संलग्न धनकुटेलीहरुको साझा संस्था हो | धनकुटा सेवा समाज स्थापना ६ वर्ष अघि भएको हो | यो अवधिमा समाजले बिभिन्न सामाजिक काम गर्दै आएको छ | समाजको तेस्रो स्वर्णिम साधारण सभा तपसिल वमोजिम हुन गैरहेकोले कोरियामा रहेका धनकुटेली मजदुर, विध्धार्थी,वुद्दीजिवी,पत्रकार,समाजसेवी,व्यवसायी सम्पुर्ण दाजुभाई तथा दिदि वैनीहरुफुर्सदमा
बुसान-किम्हेमा स्याङ्गजालीको तदर्थ समिति
सोल-स्याङ्गजा परिवार दक्षिण कोरियाले बुसान किम्हेमा शाखा विस्तारका लागि तदर्थ समिति गठन गरेको छ । आइतबार परिवारको बुसानमा भएको भेलाले प्रशन्न पौडेल संयोजक रहेको सात सदस्यीय शाखा विस्तार आयोजक समिति गठन गरेको हो । आयोजक समितिका अन्य पदाधिकारीमा सह- संयोजकमा राजेन्द्र लामिछाने छन भने सदस्यहरुमा छबिन राना , दिनेश पौडेल , मिनप्रसाद पौडेल ,मानबहादुर क्षेत्री र अमित क्षेत्री रहेका छन । उक्त समितिलाई बुसान ,खजेदो,याङ्सान रफुर्सदमा
चिसोमा कठांग्रियो कोरिया
सोल-दक्षिण कोरियामा आईतबार यो बर्षको सब भन्दा चिसो मौंसम रेकर्ड भएको छ । कोरियाको राजधानी सोलको तापक्रम माईनस १८ डिग्री सेल्सियससम्म झरेको थियो । कोरियाको मौंसम विभागले जनाए अनुसार सन २००१ मा कोरियाको तापक्रम १८.६ डिग्री तलसम्म झरेको थियो । शनिबार कोरियामा जाडोको चेतावनी दिइएको थियो ।२ वा सो भन्दा बढी दिन बिहान माइनस १५ डिग्री भन्दा तल तापक्रम झरेमा पहिले नैं चिसोबाट बच्न पहिले नैं सुचना गरिन्छ । सोलस्थितफुर्सदमा
एनसिसिले क्षेत्रिय परिषद गठन गर्न वृहत भेला र सम्मान तथा विदाई कार्यक्रम अायोजना गर्ने ।
सन् १९९३ मा स्थापना भएको एक मात्र पुरानो र गौरव वोकेको सामाजिक संस्था एनसिसिले यहि २०१६ जनवरी ३१ तारिकका दिन नेपाल हाउसमा क्षेत्रिय परिषद गठन सम्बन्धमा बृहत् भेला अायोजना गर्ने भएको छ । यसको मुख्य उदेश्य विभिन्न संघसंस्थाका प्रतिनिधिहरू संग संवाद, समन्वय, समझारी र एकता गर्दै कोरियाली भूमिमा सामाजिक गतिविधि र क्रियाकलाप प्रभावकारी ढंगबाट अघि बढाउनु विशेष भूमिका रहनेछ । एनसिसिको विधान मै स्पष्ट उल्लेख भएको वुँदाका अाधारमा परिषदफुर्सदमा
झापा मिलन समाजले फेबु्रअरी ८ मा बार्षिक भेला गर्दैं
अनिल नेपाल, सोल-दक्षिण कोरियामा रहेका झापालीहरुको सामाजिक संस्था झापा मिलन समाजले सलनालको अवसर पारेर बार्षिक भेलाको आयोजना गर्ने भएको छ । आगामी फेबु्रअरी ८ तारिखका दिन बार्षिक भेला तथा विविभ कार्यक्रम गर्न लागेको हो । सो दिन १ बर्षका अवधिमाझापा मिलन समाजले गरेका सामाजिक क्रियाकलाप तथा बिभिन्न कार्यहरूको समिक्षा र आगामि दिनमा कसरी अगाडि बड्न सकिन्छ भन्ने रणनीतिका तय गर्नेछ । तुंगदेमुनमा हुने समाजको भेलाले ८तारिख बिहान तुगंदेमुन वरिपरि सरसफाईफुर्सदमा
दक्षिण कोरिया र अमेरिकालाई सैंन्य अभ्यास रोक्न उत्तरको माग, अमेरिकाद्धारा ठाडैं अस्वीकार
सोल-उत्तरकोरियाले अमेरिका र दक्षिण कोरियाबीच सैंन्यअभ्यास रोके आफूले आणविक हतियार बन्द गरी शान्ति संझौंतामा आउने बताएको छ ।उत्तरकोरियाले शान्ति संझौंतामा आउनको लागि दुई देशबीचको सैंन्य अभ्यास रोकिनुपर्ने माग गरेको हो ।अमेरिकाले भने उत्तरकोरियाको प्रस्तावलाई ठाडैं अस्वीकार गरेको छ । आणविक हतियार परिक्षण रोकी शान्ति संझौंतामा हस्ताक्षर गर्न उत्तर कोरिया तयार रहेको जनाएको हो ।उत्तर कोरियाको विदेश मन्त्रालयका प्रवत्ताले जनवरीमा ६ मा परिक्षण गरिएको हाईड्रोजन बम बाहय तत्वहरुको चेतावनीबाटफुर्सदमा
नेपाल मगर सङ्घ कोरियाले एकिकृत सृजनशिल अनाथालय नेपालका बालबालिकालाई एक लाख रुपैयाँ सहयोग गर्दै
सौल – सुब्बा राना मगर नेपाल मगर सङ्घ दक्षिण कोरियाले यहि २०१६ जनवरी १७ तारिख आइतबारको दिन मगर जातीको महान पर्व मगर- माघेसक्रान्ती भब्य रुपमा मनाउने भएको छ । “चाड पर्व कानुङ्ग सम्पटी जिबाक्के परिस्ले माराकिङ्ग बिकृटी” अर्थात् चाड पर्व हाम्रो सम्पती यसलाइ बिकृती नभित्र्याइ निरन्तरता दिई राख्नुपर्छ भन्ने मुल मन्त्रका साथ नेपालबाट विशेष अतिथि कलाकार चर्चित दोहोरी गायिका अमृता लुङ्गेली मगरलाई निमन्त्रणा गरि उक्त कार्यक्रम आयोजना गरिएको कुरा नेपाल मगर संघफुर्सदमा
सलनालमा कास्की परिवारको बृहत भेला हुने
सोल-“संगठित समूह नै प्रदेशको साहारा हो” भन्ने मुल नाराका साथ सन् २००८ मा स्थापित सम्पूर्ण कास्केलीहरुको साझा घर हो, कास्की परिवार । विगतका वर्षहरुमा सामाजिक तथा खेलकुद क्षेत्रमा सकृय रहदै विभिन्न कार्यक्रमहरु सम्पन्न गर्दै आएको कास्की परिवार भविष्यमा अझ अरु कसरी सकृय हुने र सम्पूर्ण कास्केलीलाई कसरी एकजुट बनाउने भन्ने मुख्य उद्देश्य राखी कोरियन नयाँ बर्ष सलनाल को अबसर पारी कास्की जिल्लाबाट आई यस प्रवासी भूमि दक्षिण कोरियाको विभिन्न क्षेत्रमाफुर्सदमा