Advertisement
SKIP THIS

एनसिसिले क्षेत्रिय परिषद गठन गर्न वृहत भेला र सम्मान तथा विदाई कार्यक्रम अायोजना गर्ने ।


 

सन् १९९३ मा स्थापना भएको एक मात्र पुरानो र गौरव वोकेको सामाजिक संस्था एनसिसिले यहि २०१६ जनवरी ३१ तारिकका दिन नेपाल हाउसमा  क्षेत्रिय परिषद गठन सम्बन्धमा बृहत् भेला अायोजना गर्ने भएको छ । यसको मुख्य उदेश्य विभिन्न संघसंस्थाका प्रतिनिधिहरू संग संवाद, समन्वय, समझारी र एकता गर्दै कोरियाली भूमिमा सामाजिक गतिविधि र क्रियाकलाप प्रभावकारी ढंगबाट अघि बढाउनु विशेष भूमिका रहनेछ । एनसिसिको विधान मै स्पष्ट उल्लेख भएको वुँदाका अाधारमा परिषद गठन गरिने छ । हिजोका दिनहरू र वर्तमान समय सम्ममा यस संस्थाले गरेको राम्रा पक्षको साख जगाउन समय र सन्दर्भानुसार नौलो विषय र वस्तुलाई समेट्ने प्रयास गरिनेछ। प्रभावकारी, व्यवहारमुखि वनाउन ब्यक्ति , विभिन्न संघसंस्थाहरूको राय सल्लाह र सुझावलाई विशेष स्थान दिदै बिबिध  विषय माथि छलफल हुने एनसिसिका सचिव सुन्दर लिम्बुले बताए । एनसिसिको अधिवेशन कुन ढाँचा, पद्धति र प्रणालीमा रहेर सम्पन्न गर्ने यस  विषयवस्तुमा  रहेर केहि हेरफेर गर्न उपयुक्त अाधारहरू खोजिनेछ । मुख्यतया  यो सवैको लागि विशेष अाकर्षणको केन्द्र विन्दु हुनेछ ।

सोहि दिन कोरियाका  नेपालीहरूको मन, मष्तिकमा  वस्न सफल कोरियाका लागि  नेपाली  श्रमसहचारी अनिल गुरूङलाई एनसिसि, पत्रकार महासंघ लगायत अन्य संघसंस्थाहरूले संयुक्तरुपमा  सम्मान तथा विदाई गर्ने भएको छ। यसर्थ कोरियामा रहनु हुने बिधार्थी, वुद्धिजिवि, समाजसेवि, व्यापारव्यवसायी, पत्रकार, कलाकार लगायत सम्पुर्ण नेपाली दाजुभाई तथा दिदिवहिनिहरू उत्त दिन कार्यक्रममा प्रत्यक्ष उपस्थित भई दिनु हुन नेपाली सम्पर्क समितिले हार्दिक अनुरोध गरेको छ ।

लेखक

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • ‘आदिवासी जर्नल एवम स्मारिका ‘ विमोचन जुलाई २७ मा
  • उल्सानका ३ अस्पतालसँग एनसीसीको सम्झौता, नेपालीलाई सहुलियतमा स्वास्थ्य सेवा उपलब्ध हुने
  • विविध कार्यक्रम सहित जुलाई २० तारिख भव्य रुपमा ‘नेपाल डे’ मनाईदै
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...