जनाधिकार मञ्च कोरियाको क्षेत्रीय अधिबेशन तीब्र


किम्हे -नेपाली जनाधिकार मञ्च दक्षिण कोरियाले क्षेत्रीय अधिबेशन तीब्र परेको छ | उसले आउदो अधिबेशनलाई मध्ये नजर गरेर क्षेत्रीय अधिबेशन र सदस्यता वितरण तीब्र परेको हो | मंच एनेकपा माओबादिको प्रवास संगठन हो |

 

 

यसै सीलसिलामा ख्यंनाम किम्हे, बुसान, जिन्जु, उल्सान, छांओन, गजेदो क्षेत्रलाई लक्षित गर्दै  प्रथम क्षेत्रीय अधिबेसन २०१६ किम्हेमा गर्ने भएको छ । ‘आजको नेपाली समाजमा सकरात्मक परिबर्तनको लागि प्रबासिएका नेपाली युबाहरुको एकता’ भन्ने मुल नारा राखिएको अधिबेशन जनवरी ३१ मा गर्न लागेको हो |

 

 

यहि जनवरी ३१ किम्हेमा हुने  क्षेत्रीय अधिबेशनका लागि किम्हे र त्यस वरपर रहनुहुने मञ्चप्रती आस्थावान सम्पुर्ण नेपाली समुदायलाई उपस्थित भई अधिबेशन सफल पारीदिनुहुन जनाधिकार मञ्चका बरिस्ठ उपाध्यक्ष तथा किम्हे बुसान क्षेत्रका अधिबेशन संयोजक प्रशान्त राज बानियाँले अपिल गरेका छन् |

 

 

नयाँ सदस्यता बितरण तथा संगठनलाई आगामीदिनमा कसरि सामाजिक हितको लागी परिचालन गर्न सकिन्छ भन्ने बिषयमा पनि सोही समयमा बिस्तृत छ्लफल गरि कार्ययोजना समेत तर्जुमा गर्ने कुराको जानकारी अधिबेशन आयोजक समितीले जनाएको छ।

 

 

अधिबेशनमा सोलबाट मञ्चका अध्यक्ष गणेश कालिकोटे लागायतको टोली समेत कार्यक्रममा पुग्ने छ।

 

सम्पर्कका लागि निम्नानुसार ब्यबस्था गरिको मञ्चले जनाएको छ।

 

 

ईश्वर कठायतकिम्हे 01025029663

ईश्वर न्यौपाने बुसान 01026557675

प्रशान्तराज बानियाँ किम्हे 01032237600

सागर पोखरेल मिर्‍याङ 01064676212

सन्तोस कुमार राईजिन्जु 01021806693

धनु थापा 01051675055 बुसान

 

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • “स्मारिका” विमोचन सहित तमू धीं कोरियाको “रजत जयन्ती” समापन
  • तमू धीं दक्षिण कोरियाको रजत जयन्ती समापन समारोह नोभेम्बर १० मा
  • सिन्धुपाल्चोक समाज दक्षिण कोरियाले “१० औँ वार्षिक उत्सव” भव्यताका साथ मनायो
  • पूर्वी नेपाल समाजको “देउसी भैलो ” कार्यक्रम सम्पन्न
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...