Advertisement
SKIP THIS

सलनालमा हुने सांस्कृतिक कार्यक्रम आयोजकको संयुक्त पत्रकार सम्मेलन


कोरियाको दोस्रो ठूलो चाड सलनालको अबसरमा दक्षिण कोरियामा हुने सांस्कृतिक कार्यक्रमका आयोजकहरुले आइतबार संयुक्त पत्रकार सम्मेलन गरेका छन् । मकवानपुर कोरिया मञ्च, सोलुखुम्बु सेवा समिति र गुल्मी सम्पर्क समिति दक्षिण कोरियाले सो कार्यक्रम गरेका हुन् ।
मकवानपुर कोरिया मञ्चका अध्यक्ष सुरेश ब्लोनले केही ब्यक्तिगत फाइदा लिने ब्यक्तिहरुले कार्यक्रम जुधाए पनि कोरियामा रहेका नेपालीहरुले कुन कार्यक्रममा जाँदा ठीक हुन्छ भन्ने कुरा छुट्याउने बताए । सोलुखुम्बु सेवा समाज दक्षिण कोरियाका अध्यक्ष टिआर खालिङ राईले सामाजिक कार्य गर्न चाहने संघ संस्थालाई नै नेपालीले सहयोग गर्ने विस्वास ब्यक्त गरे । त्यस्तै गुल्मी सम्पर्क समितिका अध्यक्ष गान्धिब सुबेदीले सामाजिक कार्य गर्ने संस्थाको कार्यक्रमलाई सफल बनाउन अनुरोध गरे ।
कार्यक्रममा एनआरएन दक्षिण कोरियाको उपाध्यक्ष शाजन शर्मा, नेपाली सम्पर्क समिति दक्षिण कोरियाका अध्यक्ष अन्जु केसी, जनजाति महासंघका निवर्तमान अध्यक्ष चित्र बहादुर मोक्तान, तामाङ संघका अध्यक्ष उईना सिं वाईवा, उमन फर उमनका अध्यक्ष पद्ममा श्रेष्ठ लगाएत संघ संस्थाको प्रतिनिधीले समेत कार्यक्रममा उपस्थिती रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • नेपाली जनप्रगतिशिल मञ्च र प्रवासी नेपाली एकता मञ्चबीच एकता हुने
  • सम्झनामा समर, समुद्र र सन क्रूज रिसोर्ट
  • ‘भोटे’ शब्दको ऐतिहासिक यात्रा
  • नेपाली समाज रुपान्तरणमा ‘योगमायाको योगदान ‘ विषयक कार्यपत्रमाथि विमर्श हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...