Advertisement
SKIP THIS

तपाईं अहिले कोरिया सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

दक्षिण कोरियामा रहेका ६० जना विदेशी कोरोनाबाट संक्रमित

दक्षिण कोरियामा रहेका ६० जना विदेशीलाई कोरोना भाइरस (कोभिड १९) संक्रमण भएको देखाएको छ । सोमबार कोरियाली रोग नियन्त्रण तथा रोकथाम विभाग केसीडीसीले यो तथ्यांक सार्वजानिक गरेको हो । संक्रमित मध्ये चीनियाँ नागरिक ३८ जना छन् भने अमेरिकी नागरिक ७ जना रहेका छन् । त्यस्तै भियतनाम, मंगोलिया, थाईल्यान्ड, अस्टे«लिया र अर्जेन्टिनाका दुई दुई जना संक्रमित छन् । त्यस्तै जापान, इन्डिोनेसिया, मलेसिया, उज्बेकस्थान र पोल्यान्डका एक एक जना संक्रमित भेटिएका छन्फुर्सदमा

विहीबारदेखि कोरियन विमानस्थालमा आगमन सबै यात्रुहरुलाई कोरोनाको विषेश परिक्षण गरिने

  दक्षिण कोरियाको अन्तराष्ट्रिय विमानस्थलहरुमा विदेशबाट आउने सम्पुर्ण आगमन यात्रुहरुलाई विहीबार (मार्च १९ ) देखि कोरोनाको विषेश परिक्षण गर्ने भएका छन् । हरेक यात्रुलाई जिब्रोको थुक सहित स्याम्पल लिएर विस्तृतरुपमा परिक्षण गर्न लागेको कोरियन संचारमाध्यामले जनाएको छ । विमान स्थलबाट घर पठाएपछि पनि उनीहरुलाई स्थानिय स्वास्थ्य केन्द्रले १४ दिन सम्म निगरानीमा राखी सोधपुछ गर्ने छन् । हालसम्म विमानस्थलमा आगमन यात्रुलाई तापमान यन्त्रमा हेर्दै रातो खतरा देखिनेलाई मात्रै विषेश परिक्षण गर्दैफुर्सदमा

माक्स किन्न कोरियन सरकारको सोमबारदेखि नयाँ नियम लागु

दक्षिण कोरियामा कोरोना भाइरसको प्रकोप उच्च बनेपछि सुरक्षाको एक मुख्य माध्यम माक्सको अभाव बढ्दो छ । माक्स किन्नका लागि मानिसहरु घण्टौ लाइनमा बस्न थालेका छन् । यसलाई सहज बनाउन सरकारले सोमबारदेखि नयाँ नियम लागु गरेका छन् । एक सातामा सोमबारदेखि शुक्रबारसम्म प्रत्येक दिन जन्म मितीको अनितम अकं अनुसार माक्स किन्न सकिने छ । जन्म मितीको अन्तिम अंक १ र ६  सोमबार, २ र ७  मंगलबार, ३ र ८  बुधबार , फुर्सदमा

कोरियामा ४२ सय भन्दा बढीमा कोरोना भाइरस, २२ को मृत्यु

३१ डिसेम्बर २०१९ बाट चिनमा फैलिएको कोरोना भाइरस (कोभिट–१९) को आतंक अहिले दक्षिण कोरियामा आइपुगेको छ । कोरियामा जनावरी २० मा पहिलोपटक कोभिट–१९ देखा परेको हो । चिनको वुहानबाट आएको ३० बर्षिया एक चिनिया महिलालाई उक्त भाइरस लागेको प्रमाणित भएको थियो । त्यस यता करिव १ महिना सम्म संक्रमितको संख्या खासै बढेको थिएना । तर करिव १ साता देखि निकै धेरै रफ्तारमा संक्रमितको संख्या बढेको छ भने मृत्यु हुनेको संख्याफुर्सदमा

कोरियामा पहिलो पटक कोरोना संक्रमितबाट निको भएका विरामीमा पुनः संक्रमण देखियो

दक्षिण कोरियामा कोरोना भाइरस संक्रमितको संख्या तिव्ररुपमा बद्धी भइरहेको बेला पहिलो पटक निको भएका एक महिलामा पुनः संक्रमन देखिएको छ । ७३ वर्षिय महिलमा दोस्रो पटक कोरोना संक्रमण भेटिएको स्वास्थ्यकर्मीहरुले शनिबार पुष्टी गरेका छन् । रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अनुसार उनी फेब्रवरी २२ तारिख पुर्ण निको भई घर फर्केका थिए । विहिबार उनमा पुनः भाइरसको लक्षण देखा परेको थियो । यस अवधिमा उनी कतै विदेश नगए पनि उनका छोराफुर्सदमा

कोरियामा कोरोना भाइरसको प्रकोप बढनुमा सिन्चेन्जी चर्चको मुख्य भूमिका

दक्षिण कोरियामा आज विहीबार साँझसम्म कोरोना भाइरस संक्रमितको संख्या १७६६ पुगेको छ । कोरियाका रोग नियन्त्रण तथा रोकथाम केन्द्रले जनाए अनुसार आज मात्रै ५०५ जना नयाँ थपिएको छ । मृत्यु हुनेमा १३ जना पुगेको छ । विगत एक सातादेखि दैनिक जसो सयौ संक्रमितको बृद्धी भइ रहेको छ । थेगु शहरमा मात्रै सबैभन्दा बढी ११३२ पुगेको छ । सउलदेखि ३०० किलोमिटर टाडा रहेको थेगु कोरियाको एक मुख्य शहर हो । थेगुमाफुर्सदमा

कोरियामा पहिलो पटक अमेरिकी सेनालाई कोरोना भाइसर संक्रमित भएको पुष्टी

दक्षिण कोरियामा कोरोना भाइरसको बड्दो प्रकोपमा अमेरिकी सेना पनि परेका छन् । कोरिया स्थित अमेरिकी सेनाम फेर्सका थेगु नजिकै छिलगोक क्याम्पमा रहेका २३ वर्षिय जवानलाई संक्रमित भएको पुष्टी भएको छ । उनलाई हाल फेन्तेक स्थित अमेरिकी सेनाको अस्पतालमा उपचार्थ राखिएको छ । सउलबाट २२० किलोमिटर टाडा मा पर्ने छिलगोक क्याप्म कोरियाको सबैभन्दा उच्च प्रकोप रहेको थेगु शहरबाट नजिकै रहेको छ । सोही क्याम्पमा आश्रित एक ६१ वर्षिय विधव महिलामा सोमबारफुर्सदमा

कोरियामा कोरोनाबाट मृत्यु हुनेमा पहिलो पटक विदेशी गरी ११ पुग्यो , ९७७ जना संक्रमित

दक्षिण कोरियामा कोरोना भाइरसबाट मृत्यु हुने र संक्रमित हुने संख्यामा थप बृद्धी भएको छ । मंगलबार साँझ रोग नियन्त्रण तथा रोकथाम केन्द्रले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदन अनुसार मृत्यु हुनेमा पहिलो पटक विदेशी एक मंगोलियान नागरिक गरी ११ जना पुगेको छ । साथै १४४ जना थपिएर संक्रमितको संख्या ९७७ पुगेको छ । थपिएका संक्रमित मध्ये सबैभन्दा बढी प्रभावित क्षेत्र थेगुमा ६० जना , ख्यंसागं भुक्दोमा ५६ , भुसानमा ८ , सउलमाफुर्सदमा

कोरियामा कोरोना भाइरस संक्रमितमध्ये मृत्यु हुनेको संख्या ६ पुग्यो

दक्षिण कोरियामा यो समाचार बनाउदासम्म कोरोना भाइरस संक्रमित ६०२ जना मध्ये ६ जनाको मृत्यु भएको छ । आज आइतबार मात्रै ३ जनाको मृत्यु भएको कोरियन संचारमाध्यमले जनाएको छ । कोरियामा जनवारी २० तारिखदेखि कोरोना भाइरस संक्रमित भेटिएका थिए । एक महिनापछि फेब्रवरी २० तारिख पहिलो पटक संक्रमितमध्ये १ जनाको मृत्यु भएको थियो । मृतक निमोनियाको रागी भएको र मृत्यु पश्चात भाइरस संक्रमित पनि भएको अस्पतालले पुष्टी गरेका थिए । संक्रमितफुर्सदमा

काेरियामा काेराेनाकाे संक्रमण, ६ काे मृत्यु : ६ सय २ संक्रमित

दक्षिण कोरियामा पछिल्लो समय तिब्ररुपमा बृद्धी भएको कोरोना भाइरस संक्रमितको संख्या ६०२ पुगेको छ । जस्मध्ये पछिल्लो सूचना अनुसार ६ जनाको मृत्यु भएको छ । कोरियाको विभिन्न शहरमा संक्रमित भेटिएको छ । सबैभन्दा बढि थेगुमा ३२६ पुगेको छ । दोस्रो धेरै प्रभावित हुने ख्यागंसांग बुक्दोमा १६९ जनामा देखिएको छ । त्यसैगरी सउलमा २४ जना, ख्यांगी दो मा २४ जना, ख्यागंसाग नाम्दोमा १४ जना, बुसानमा ११ जना, ख्वागंजुमा ९ जना, खावान्दोमाफुर्सदमा

ताजा अपडेट

ईपिएस

आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

  २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...