Advertisement
SKIP THIS

तपाईं अहिले कोरिया सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

कोरियाको एक शहरमा ८४ जना विदेशी कामदारमा कोरोना संक्रमण पुष्टी

दक्षिण कोरियाको ख्यांगीदो प्रान्तको दोइ०दुछन शहरमा दुई दिन भित्र ८८ जनामा कोरोना संक्रण पुष्टी भएको कोरियन संचामाध्यमले जनाएको छ । जसमा ८४ जना विदेशी कामदार छन् भने ४ जना कोरियन रहेका छन् । गत महिनाको २८ तारिख उनीहरुको कोरोना जाँज गरिएको थियो । जसमा मंगलबार ७९ जनामा पुष्टी भएको हो । यो शहर वरीपरी ३ हजार ९ सय विदेशी रहेका छन् । यी मध्ये ५०९ जनाले गत महिनाको २८ तारिखफुर्सदमा

अन्तराष्ट्रिय चलचित्र अवार्ड गोल्डेन ग्लोबलमा कोरियन चलचित्र मिनारीले उत्कृष्ठ विदेशी भाषी चलचित्रको पुरस्कार थापे

अमेरिकामा सोमबार सम्पन्न गोल्डेन ग्लोबल अवार्डमा कोरियाली भाषी चलचित्र मिनारीले उत्कृष्ठ विदेषी भाषी चलचित्रको अवार्ड थाप्न सफल भए । मिनारीले डेनमार्क, इटली, फ्रान्स र ग्वाटेमालाको चलचित्रलाई उछिन्दै पुरस्कार हात पारेका थिए । यो चलचित्रलाई आगामी ओस्कार अवार्डको दाबेदारको रुपमा हेरिन थालेको छ । यो चलचित्र अमेरिकामा रहेका कोरियनहरुले निमार्ण गरेका कोरियाली भाषी चलचित्र हुन । त्यसैले हलिउड फरेञ्ज प्रेस एसोसियसन ले चलचित्र मिनारीलाई नोमिनेशन गरेकोमा विवादमा पनि तानिएका छन् ।फुर्सदमा

कोरियामा शुक्रबारदेखि कोरोना विरुद्ध खोप लगाउन शुरु

दक्षिण कोरियामा शुक्रबारदेखि कोरोना विरुद्धको खोप लगाउन शुरु गरेको छ । पहिलो पटक सउलका ६१ वर्षिय महिला स्वास्थ्यकर्मीबाट शुरुवात गरी देशैभरीका विभिन्न स्थानबाट पहिलो चरणको खोप लगाउन शुरुवात गरिएको हो । व्रिटिस स्विडेनी फार्मास्यूटिकल विशाल एस्ट्राजेनेको साझेदारीमा कोरिया स्थित एसके वायोसाइन्स कम्पनीद्धारा निर्मित एस्ट्रेजेनेका खोप लगाउन शुरुवात गरिएको छ । पहिलो चरणमा ७ लाख ८५ हजार जनालाई दुई डोज लगाउन सकिने खोप तयार परिएको छ । ६५ वर्ष भन्दा मुनीकाफुर्सदमा

जनसम्पर्क समिति दक्षिण कोरिया फुटको संघारमा

नेपाली कांग्रेसको भातृ संगठन जनसम्पर्क समिति दक्षिण कोरियामा विवादका कारण फुटको संघारमा पुगेको छ । जनसम्पर्ककी सभापति आस्था विन्दु मल्लले आइतबार दुई जना कार्यसमिति सदस्य र पाँच जना सल्लाहकार मनोनयन गरे पछि विवाद झन बढेको हो । नेपाली कांग्रेसको महासमिति प्रतिनिधि भजिन्द्र क्षेत्रीका अनुसार बिगत दुई वर्ष अगाडि सन् २०१८ मे ५ तारिखमा सौलमा आस्था बिन्दु मल्लको नेतृत्वमा निर्वाचित कार्यसमितिले दुई वर्षको लागि निर्वाचित भएको बताए । सो समय अबधीलाईफुर्सदमा

भ्रष्टाचार अभियोगमा कोरियाकी पूर्वराष्ट्रपति हेलाई २० वर्ष जेल सजाय

दक्षिण कोरियाकी पूर्वराष्ट्रपति पार्क ग्युन हेलाई उच्च अदालतले २० वर्षका लागि जेल सजाय सुनाएको छ । बिहीबार उच्च अदालतले तल्लो अदालतको निर्णयलाई सदर गर्दै १८ बिलियन वन पनि जरिवाना तिर्नुपर्ने निर्णय सुनाएको हो । दक्षिण कोरियाकी पहिलो महिला राष्ट्रपति बनेकी उनी भ्रष्टाचारको अभियोग लागेसँगै सन् २०१७ देखि नै जेलमा छिन् । गत जुलाईमा उच्च अदालतले अफ्नो अधिकारको दुरुपयोग गरेको अभियोगमा १५ वर्ष जेल सजाय सुनाएको थियो । सन् २०१९ कोफुर्सदमा

सेनामा भर्ती हुनाबाट यसरी जोगिन सक्छन् दक्षिण कोरियाका चर्चित गायक तथा स्वर्ण पदक विजेताहरु

कोरियामा १८ देखि २८ वर्षका स्वस्थ पुरुषलाई २० महिना सेनामा अनिवार्य भर्ती हुनुपर्ने कानुनी बाध्यता छ । बीटीएसका मुख्य गायक र सबैभन्दा जेठा सदस्य जीन २८ वर्ष पुग्न केही दिन मात्रै बाँकी रहँदा उनले माइक्रोफोनलाई हतियारसँग साट्नुपर्ने स्थिति उत्पन्न भयो। दक्षिण कोरियाको प्रख्यात के-पप भनिने कोरियली सङ्गीत समूह बीटीएसले लाखौँ एल्बम बेच्नुका साथै विश्वभरका रङ्गशाला भर्ने सामर्थ्य राख्ला तर केही कुरा यस्ता छन् जसका लागि उनीहरूलाई समेत सहयोगको आवश्यकता पर्छ।फुर्सदमा

कोरियामा विदेशीहरुलाई थप तीन महिना भिषा अवधि थपिने

दक्षिण कोरियामा हालै कोरोना संक्रमितको संख्या वृद्धी भएसंगै कोरोना थप फैलिन नदिनको लागि कोरियामा रहेका विदेशीहरुलाई थप तीन महिनाको भिषा अवधि थपिदिने भएका छन् । विभिन्न भिषामा कोरिया रहदै आएका ३० हजार विदेशीहरुको प्रवास अवधि बढाउने कोरियाको कानुन तथा न्याय मन्त्रालयले निर्णय गरेको छ । मन्त्रालयको सो निर्णय अनुसार डिसेम्बर १ तारिखदेखि भिषा अवधि सकिनेहरुलाई आगामी २०२१ फेब्रवरी महिनाको अन्तसम्म भिषा थपिदिने भएका छन् । यसरी थप भिषा पाउनेहरुमा E-9फुर्सदमा

कोरियामा सवारी चालक लाइसेन्स लिन चाहनालेहरुलाई अवसर, जूम मार्फत तयारी कक्षा संचालन हुने

दक्षिण कोरियामा रहेका प्रवासीहरुलाई लक्षित गरि सवारी चालक इजाजतपत्र (लाइसेन्स)को निशुल्क तयारी कक्षा संचालन हुने भएको छ । लिखित परिक्षाको तयारी कक्षा सुस पुलिस स्टेशनले भर्च्युअल माध्यम जूममार्फत आगामी नोभेम्बर १५ र २९ तारिख सञ्चालन गर्ने लागेको हो । सडकमा हुने दुर्घटना न्यूनिकरण गर्न र सुरक्षित यात्रालाई मध्यनजर गर्दै सवारी साधन, ट्राफिक सम्बन्धी सम्पुर्ण जानकारीहरू सिकाउने भएकोले यो कक्षा महत्वपूर्ण हुनसक्छ । उक्त कक्षामा इच्छुकले यथाशीघ्र फोन सम्पर्क तथा मेसेजमार्फतफुर्सदमा

आज देखि सउलमा १० जना भन्दा बढी जम्मा हुन नपाइने

दक्षिण कोरियामा केहिदिन देखि फेरि कोरोना भाइरसको संक्रमण बढ्दै गरिरहेको छ । विशेष गरि राजधानी सउल र आसपासका क्षेत्रमा संक्रमन बढ्न थालेपछि १० वा सो भन्दा बढी ब्यक्तिहरुको सहभागीमा सभा वा जुलुस गर्न नपाइने नियम लागु गरेको छ । सउल महानगरका अनुसार अगस्ट २१ शुक्रबारबाट यो नियम लागू हुनेछ भने ३० अगस्टको मध्यरात सम्म कायम रहनेछ । यस अघि सउल स्थानीय सरकारले १ सय जना सम्मको सहभागी हुन पाउने नियमफुर्सदमा

सन् २०२१ का लागि दक्षिण कोरियामा बढ्यो मजदुरको ज्याला

दक्षिण कोरियामा सन् २०२१ को लागि श्रमिकको न्युनतम ज्याला तोकिएको छ l  ज्याला निर्धारण कमिटिको मंगलबार ल बसेको बैठकले प्रतिघन्टा  १ सय ३० वन अर्थात १.५ प्रतिशत ज्याला बृद्वी गर्ने निर्णय गरेको हो । यस अनुसार २०२१ जनवरी बाट श्रमिकको ज्याला प्रतिघन्टा ८ हजार ७ सय २० वोन हुने छ l नयाँ ज्याला अनुसार प्रतिदिन ८ घण्टा काम गर्ने श्रमिकले मासिक १८ लाख २२ हजार ४ सय ८० वन (करिबफुर्सदमा

ताजा अपडेट

ईपिएस

आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

  २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...