Advertisement
SKIP THIS

आदिवासी जनजाती महासंघ बुसान शाखाको वार्षिक साधारण सभा तथा २६ औ विश्व आदिवासी जनजाती दिवस अगास्ट ९ मा हुने


नेपाल आदिवासी जनजाती महासंघ बुसान शाखाको वार्षिक साधारण सभा तथा विश्व आदिवासी जनजाती दिवस एकै दिन मनाउने भएको छ। गत आईतबार दक्षिण कोरियाको किम्हेमा भएको महासंघ बुसान शाखाको बैठकले साे निर्णय गरेकाे हाे ।
कार्यक्रम कार्यवाहक अध्यक्ष रण तामाङको अध्यक्षतामा जनजाती महासंघ मातहातका जातीय संघ सस्थाका प्रमुख, सस्थाका संरक्षक, सल्लाहकार लगायत आदिवासी जनजाती अभियान्ताको सहभागिगता रहेकाे थियाे । हाल संस्थाको अध्यक्ष बिदामा नेपाल गएर काेरिया नफर्किने भएको हुँदा संस्थाले गरेको वार्षिक कार्य विवरण लगायत पदपुर्ति गर्नु पर्ने भएको हुँदा वार्षिक साधारण सभा गर्न लागेको कुरा कार्यवाहक अध्यक्ष रण तामाङले बताए । त्यसै गरि त्यसै दिन “विश्वका आदिवासी हरु एक हौ।”संस्कार सस्कृति भाषा भेष हाम्रो पहिचान ।” समान अधिकार सहित देश निर्माणको अभियान” भन्ने मुल नाराका साथ २६ औं विश्व आदिवासी जनजाती दिवस पनि मनाउने भएकाे छ ।
साे कार्यक्रममा महासंघ अन्तरगतका सम्पुर्ण जातीय संघ सस्थालाइ सहभागी हुन अायाेजकले अाग्रह गरेकाे छ । साथै ख्याङ्साङ बुसान क्षेत्रमा रहनुहुने सम्पुर्ण आदिवासी जनजाति समुदयलाई नै आ आफ्नो भेष भुषामा उपस्थिति हुनको लागि हार्दिक अनुरोध तथा निमन्त्रणा गरिएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • नेपाली समाज रुपान्तरणमा ‘योगमायाको योगदान ‘ विषयक कार्यपत्रमाथि विमर्श हुँदै
  • श्रमीक मैत्री NRNA बनाउने अभियान सहित सोनाम शेर्पाको महासचिवमा उमेद्वारी
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...