Advertisement
SKIP THIS

तपाईं अहिले कला/मनोरन्जन सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

फेब्रुअरी १० मा धौलागिरी सांगीतिक सौगात, ख्यातिप्राप्त कलाकारहरुका साथ

सलनालको दोश्रो दिन फेब्रुअरी १० तारिखका दिन ख्यातिप्राप्त कलाकारहरुका साथ धौलागिरी सांगीतिक सौगात भाग – ४ हुने भएको छ । कार्यक्रम 서울시 노원구 화랑로 स्थित 서울 여자 대학교 मा हुनेछ । बाग्लुङ समाज दक्षिण कोरियाले आपतकालीन राहातकोष स्थापनार्थ यस् सांगीतिक कार्यक्रमको आयोजना गर्न लागेको जनाएको छ । नेपाली सम्पर्क समिति दक्षिण कोरियाको मातहतमा गण्डकी प्रदेश अन्तर्गत बाग्लुङ समाज दक्षिण कोरियाले गर्न लागेको यस् सांगीतिक कार्यक्रममा गायकहरु राजेश पायल राई, बसन्तफुर्सदमा

चोमोलोङ्मा सांगीतिक सौगातको पत्रकार सम्मेलन एवम अन्तर्कृया कार्यक्रम सम्पन्न

कोरियन नयाँ वर्ष सलनालको अवसरमा  आयोजित चोमोलोङ्मा सांगीतिक सौगातको पत्रकार सम्मेलन एवम अन्तर्कृया कार्यक्रम गरेको छ। सोलुखुम्बु सेवा समाज कोरियाद्वारा आयोजना हुन लागेको सांगीतिक कार्यक्रमको आजसम्मको तयारी विवरण प्रस्तुत गर्दै संस्थाका अध्यक्ष राजु राईले पत्रकार एवम उपस्थितीहरुको प्रश्नको जवाफ दिएका थिए। आगामी फेब्रुअरी १० तारिख हुने उक्त कार्यक्रमको निम्ति सबिन राई एन्ड फारोह ब्याण्ड, गायक ब्रबिम सेर्मा, सुनिता थेगिम, मनिता राई र मोडल अनुशा राईको प्रस्तुती रहने भएको छ। कार्यक्रमकोफुर्सदमा

शुभराज भोम्जनको ‘चन्चले मेरो मन’ को मेल भर्सन गीत सार्वजानिक

  शुभराज भोम्जनको शब्द संगीत र जोगलाल लामाको आवाजमा रहेको चन्चले मेरो मन बोलको मेल भर्सन सेलो गीतको अफिसियल अडियो सार्वजानिक भएको छ । लाबा मिडियाको ब्यानरमा बनेको उक्त गीतको लगभग दुइ महिना अघि फिमेल भर्सन सार्वजानिक भाईसकेको छ । लाबा मिडियाको अफिसियल युट्युब च्यानल लाबा मिडिया मार्फत अडियो सार्वजानिक गरिएको हो । यस गीतको फिमेल भर्सन कलाकार प्रतिज्ञा लामाको स्टोरी बेसमा तयार पारिएको थियो तर मेल भर्सन भने समग्रफुर्सदमा

खेलाडी कल्यानकारी कोषका लागि “सलनल डान्स पर्टी”

खेलाडी कल्यानकारी कोषका लागि कोरियाली पर्व सलनालको अवसरमा “सलनल डान्स पर्टी” हुने भएको छ ।  सलनालको पहिलो दिन फेब्रुअरी ९ तारिखका दिन 성동차차차 스텐드빠 나이트 서울특별시 중구 흥인동 15 번지 मा हुने छ । डान्स पर्टी नेपाली खेलाडी संघ द.कोरियाले गर्न लागेको हो ।   डान्स पर्टीमा र्यापर जी-बब(RAPPER G-BOB) र रुबिन रहेका छन् भने DJ बिट्मा मनोज रहेको छ । त्यस्तै पार्टी होस्ट हारा र पासाङ् शेर्पा (Spring) लेफुर्सदमा

मेरो पत्रकारिता र गोकुल दाइ

सन् २०१६ मा छुसकको लामो बिदा थियो । छुसक र सलनालको विदामा नै हो कोरियामा रहेका विभिन्न संघ संस्थाहरुले कार्यक्रमहरु गर्ने । विभिन्न कार्यक्रमहरु मध्ये नेपथ्य ब्याण्डको चर्चा व्यापक थियो । म आएको एक बर्ष पनि पुगेको थिएन । त्यसैले चिने जानेका साथीहरु खासै थिएनन् । संगै आएका एउटै कम्पनीमा काम गर्ने साथी अर्जुन र नेपालमा कोरियन भाषा पढ्दा भेटेका सन्तलाल(यामदास) थियो चिनजानको । दुबैजना अहिले मेरा घनिष्ठ मित्र भएकाफुर्सदमा

राहत कोष स्थापनार्थ सुम्निमा डान्स पार्टी हुने

कोरियन नयाँ वर्ष सलनालको अवसरमा आपतकालीन राहत कोष स्थापनार्थ सुम्निमा डान्स पार्टी हुने भएको छ। किरात राई यायोक्खा दक्षिण कोरियाद्वारा फेब्रुअरी १० तारिख राति सउलमा सलनाल डिजे स्टार DJ TSHERING र DJ NANI यनिकी सुस्मिता प्रधान को साथ डान्स पार्टी गर्न लागेको जनाएकाे छ। डान्स पार्टी फेब्रुअरी १० तारिख बेलुकी ७ बजे देखि बिहान ५ बजे सम्म बजे सम्म हुने छ। कार्यक्रम स्थान 서울뉴성북라이온스클럽 पुग्नको लागि सउल मेट्रो लाइन नम्बरफुर्सदमा

महिला सेल्टर “नाना आङा धिम” सहयोगार्थ नाइट डान्स पार्टी

महिला सेल्टर “नाना आङा धिम” सहयोगार्थ नाइट डान्स पार्टी हुने भएको छ । ख्यङ्बु गाइजले आउँदो डिसेम्बर ३१ मा कोरियाको बुसान किम्हेमा  “नाइट डान्स पार्टी २०२४” आयोजना गर्न लागेको हो ।   बिगत ५ वर्ष देखी नेपाल तामाङ घेदुङ ख्यङ्साङ् बुसान शाखाले बुसान किम्हेमा महिला सेल्टर “नाना आङा धिम” सांचालन गर्दै आएको छ । यसैलाई सहयोग गर्ने उद्देश्यले नाइट डान्स पार्टी आयोजना गर्न लागिएको नेपाल तामाङ घेदुङ ख्यङ्साङ् बुसान शाखाकाफुर्सदमा

‘चन्चले मन’को लिरिकल भिडियो सार्बजानिक

‘चन्चले मन’ बोलको गीतको लिरिकल भिडियो सार्बजानिक भएको छ । गायीका सुमीना लोको आवाज र गायक तथा संगीतकार जोगलाल लामाको एरेञ्जमा तयार भएको उक्त गीतमा शब्द तथा संगीत लाबा मिडिया प्रा. ली. हेटौंडाका सञ्चालक शुभराज भोम्जनको रहेको छ ।   कलाकार प्रतिज्ञा लामाको जिवन कहानीमा आधारित रहेर तयार पारिएको उक्त गीत मंगलबार लाबा मिडिया प्रा. ली. को आधिकारिक युट्युब च्यानल लाबा मिडिया मार्फत सार्बजानिक भएको हो । गीतमा गायीका अन्जुफुर्सदमा

प्रतिज्ञा लामा कमब्याकको दोस्रो म्युजिक भिडियो सार्वजानिक (भिडियो)

मोडल प्रतिज्ञा लामा अभिनित तामाङ समुदाय अन्तरगत पर्ने “गोच्चा म्याप्जीम ” बोलको म्हेन्दोमाया गीतको म्युजिक भिडियो सुक्रबार सार्बजानिक भएको छ । विगत लामो समय देखि दक्षिण कोरियाला ई आफ्नो कर्मथलो बनाएर बस्दै आइरहेकी मोडल प्रतिज्ञा लगभग दुई दशकपछि कमब्याक भएकी छिन् । भिडियोला ई सोही गीतको गायक तथा मोडल आरम्भ तामाङको आधिकारीक युट्युब च्यानल मार्फत सार्बजानिक गरिएको हो । केहि समय अघि मात्रै प्रतिज्ञाद्वारा अभिनित गायिका रोस्ना लुङ्बाको स्वरमा रहेकोफुर्सदमा

ईपिएस

उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...