तपाईं अहिले कला/मनोरन्जन सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
चोमोलोङ्मा सांगितिक सौगात र सुम्निमा डान्स पार्टीको समिक्षा सम्पन्न

मार्च ३ तारिख आइतवार चोमोलोङ्मा सांगितिक सौगात भाग ४ र सुम्निमा डान्स पार्टीको समिक्षात्मक कार्यक्रम सम्पन्न भएको छ। पूर्वाञ्चल सरोकार समाजको समन्वयमा सोलुखुम्बु सेवा समाज र किरात राई यायोक्खाले संयुक्त रुपमा समिक्षा एवम चियापान कार्यक्रमको आयोजना गरेको थियो। चोमोलोङ्मा सांगितिक सौगात कार्यक्रममा दर्शकहरुको अत्याधिक उपस्थितिका कारण व्यवस्थापनमा केहि कमजोरी भएको प्रति सोलुखुम्बुका अध्यक्ष राजु राईले क्षमा माग्दै सबैलाई धन्यवाद दिएका छन्। यसैगरी उक्त कार्यक्रमका संयोजक दिनेश नाछिरिङ राईलेफुर्सदमा
सौलमा सोनाम ल्होछार – फोटोफिचर

विगतका बर्षहरुमा झै यसपालि पनि दक्षिण कोरियामा सोनाम ल्होछार मनाएको छ । मन्जुश्री सम्वत २८६० औं डुक ल्हो (मुला पुख्री ल्हो) गडुल वर्षको अवसरमा नेपाल तामाङ घेदुङ दक्षिण कोरियाले सलनालको पहिलो दिन “ल्होछार बृहत साँस्कृतिक कार्यक्रम-२०२४” को आयोजना गरिएको हो । फेब्रुअरीको ९ तारिखका दिन सौल स्थित एच. डाब्लु कन्भेन्सन सेन्टर (H.W 컨벤션센터) मा कार्यक्रम भएको थियो । लामा गुरुहरुको पुजा कार्यक्रम बाट सुरु भएको ल्होछार कार्यक्रम औपचारिक हुँदै सांगीतिकफुर्सदमा
सलनालमा मंगोलियन हार्टसँग झुम्यो कोरिया

कोरियाको सौल स्थित छुङ्नो ओगामा मंगोलियन हार्टको लाइभ कन्सर्ट सम्पन्न भएको छ। कोरियन नयाँ वर्ष सलनालको अवसरमा आयोजित कार्यक्रममा राजु लामाले दर्जन बढि गीत पस्केर दर्शकहरुलाई भरपूर मनोरञ्जन दिलाएका थिए। “मेरो नेपाल …” गीतबाट सुरु गरेका राजु लामाले यो जाडो मौसममा दर्शकहरुलाई नचाएर गरमा गरम बनाएका थिए उनले आफ्ना चर्तित गीतहरु पर्खाइमा, ओ लाह्स्सो, तिमीलाई देखेर आदि गाउँदा दर्शकले वान्स मोर वान्स मोरको माग गरेका थिए। उनको प्रस्तुतिमा दर्शहरु चिसोफुर्सदमा
“खाजी होई ल्होछार” गीत सार्वजानिक

शुभराज भोम्जनको संगीत, फुलकुमार बोम्जनको आवाज र निर योञ्जनको शब्दमा तयार भएको “खाजी होई ल्होछार” बोलको ल्होछार गीत सार्बजानिक भएको छ । लाबा मिडीयाको ब्यानरमा तयार भएको उक्त ल्होछार गीत लाबा मिडीयाको आधिकारीक युट्युब च्यानल लाबा मिडीया मार्फत अडियो गीत सार्बजानिक गरिएको हो । तामाङ समुदायको मौलिक साँस्कृतिक पर्व सोनाम ल्होछारको विषयलाई केन्द्रमा राखेर लेखिएको उक्त गीतको एरेञ्ज गायक तथा संगीतकार जोगलाल लामाले गरेका छन् भने दिपेश प्रधानले मिक्सीङ मास्टरीङफुर्सदमा
सोनाम ल्होछारको अवसरमा सौलमा बृहत साँस्कृतिक कार्यक्रम, तयारी पुरा

विगतका बर्षहरुमा झै यसपालि पनि दक्षिण कोरियामा सोनाम ल्होछार मनाउने भएको छ । मन्जुश्री सम्वत २८६० औं डुक ल्हो (मुला पुख्री ल्हो) गडुल वर्षको अवसरमा नेपाल तामाङ घेदुङ दक्षिण कोरियाले सलनालको पहिलो दिन “ल्होछार बृहत साँस्कृतिक कार्यक्रम-२०२४” को आयोजना गर्ने भएको हो । फेब्रुअरीको ९ तारिखका दिन सौल स्थित एच. डाब्लु कन्भेन्सन सेन्टर (H.W 컨벤션센터) मा कार्यक्रम हुने छ । आपतकालिन राहत कोष सहयोगार्थ आयोजना गर्न लागेको ल्होछार कार्यक्रमकाफुर्सदमा
उर्गेन दोङको साथमा जेजुदोमा सोनाम ल्होछार

नेपाल तामाङ घेदुङ दक्षिण कोरिया जेजुदो शाखाले नेपालबाट आउने चर्चित कलाकार उर्गेन दोङ लगायतको साथमा २८६० डुक ल्हो सोनाम ल्होछार मनाउने भएको छ । कोरियन पर्व सलनालको तेश्रो दिन ११ फेब्रुअरी २०२४ मा जेजु स्थित अस्तार होटलको सभाहलमा आयोजना हुने उक्त साँस्कृतिक कार्यक्रमको सम्पूर्ण तयारी पुरा भाईसकेको जनाएको छ । गायक उर्गेन दोङको मुख्य प्रस्तुती रहने उक्त कार्यक्रममा स्थानिय गायिका रिचा ब्लोन तामाङ, नृत्याङ्गना प्रतिज्ञा लामा लगायत अन्य थुप्रैफुर्सदमा
फेब्रुअरी ११ मा “सलनाल धमाका २०२४”, साथै मौलिक लोकगायन प्रतियोगिताको ग्रान्ड फिनाले

लोकदोहोरी प्रतिस्ठान दक्षिण कोरियाले सलनालको अवसरमा फेब्रुअरी ११ तारिखका दिन “सलनाल धमाका २०२४” आयोजना गर्ने भएको छ । साथै गत महिना देखी चलिरहेको मौलिक लोकगायन प्रतियोगिताको अन्तिमा प्रतियोगिता पनि सोही दिन हुने जनाएको छ । 서을로 톡별시 종로구 낙원동 286 -6 낙원 상가 चौथो तल्लाको हलमा दिउँसो 12 बजेबाट सुरु हुने छ । प्रवासमा रहेर नेपाली लोक संगितको संरक्षणको लागि लगिरहेको लोकदोहोरी प्रतिस्ठान दक्षिण कोरिया शाखाले आगामी सलनालमा आयोजनाफुर्सदमा
नव गायिका ईन्द्रेणी लोप्चनको मै प्यारी छोरी म्युजिक भिडियो सर्वाजनिक

एक महिना अघि गायक पेम्बा लोप्चनसंग ‘IM JUST 13’ म्युजिक भिडियोमा स्वर र अभिनय गरेकी ईन्द्रेणी लोप्चनले ‘मै प्यारी छोरी’ म्युजिक भिडियो युट्युबमार्फत शनिवार सर्वाजनिक गरेकी छिन् । ‘मै प्यारी छोरी’ गीतको उत्कृष्ट शब्द सर्जक चर्चित गायक तथा संगीतकार जिवन बोम्जन हुन् । गायिका सुनिमा लो र सुस्मिता कटवालले पृष्ठभुमिमा स्वर दिएकी थिईन भने लोप्चनको आफ्नै स्वर, कला र अभिनय सुन्न र हेर्न सकिन्छ । यो भिडियोको निर्माणमा प्रतीक ङेसुर,फुर्सदमा
दक्षिण कोरियामा मनायो मगर माघे संक्रान्ती (फोटो फिचर)

दक्षिण कोरियामा रहेका मगरहरुले मगर माघे संक्रान्ती मनाएको छ । “मगर माघे संक्रान्ती विशेष कार्यक्रम-२०२४०” आईतवार (१४ जनवरी) थेगु स्थित माइल गार्डेन हलमा भएको थियो । नेपाल मगर संघ दक्षिण कोरिया, थेगु शाखाको मुख्य व्यवस्थापनमा नेपाल मगर संघ गणतन्त्र कोरिया केन्द्रीय समिति लगायत सबै शाखाहरुको संयुक्त आयोजनामा कार्यक्रम सम्पन भएको हो । नेपालबाट आमन्त्रित ख्याती प्राप्त कलाकार तथा स्थानीय कलाकारहरूको साथमा विविध साँस्कृतिक कार्यक्रम सहित दक्षिण कोरियामा रहेका नेपालीहरुकोफुर्सदमा