Advertisement
SKIP THIS

फेब्रुअरी ११ मा “सलनाल धमाका २०२४”, साथै मौलिक लोकगायन प्रतियोगिताको ग्रान्ड फिनाले


 लोकदोहोरी प्रतिस्ठान दक्षिण कोरियाले सलनालको अवसरमा  फेब्रुअरी ११ तारिखका दिन “सलनाल धमाका २०२४” आयोजना गर्ने भएको छ । साथै  गत महिना देखी चलिरहेको मौलिक लोकगायन प्रतियोगिताको अन्तिमा प्रतियोगिता पनि सोही दिन हुने जनाएको छ । 

서을로 톡별시 종로구 낙원동 286 -6 낙원 상가 चौथो तल्लाको हलमा दिउँसो  12 बजेबाट सुरु हुने छ ।  

प्रवासमा रहेर नेपाली लोक संगितको संरक्षणको लागि लगिरहेको लोकदोहोरी प्रतिस्ठान दक्षिण कोरिया शाखाले आगामी सलनालमा आयोजना गर्न लागेको बृहत् साँस्कृतिक कार्यक्रमको समुर्ण तयारी पुरा भएको सस्थाका प्रवक्ता भगवान छन्त्यालले बताएका हुन् ।

कार्यक्रममा ख्यातिप्राप्त गायक पशुपति शर्मा र गायिका सर्मिला गुरुङ लगायत सुर्य खड्का, युवाराज छन्त्याल, करिस्मा मगर, श्रीधर अधिकारी को प्रस्तुती रहने छ ।  

साथमा प्रतिस्ठानले अघिल्लो महिना लिएको लोकगायन प्रतियोगिताको अडिसनबाट छानिएका प्रतियोगिताको ग्राण्ड फिनाले पनि हुनेछ । निर्णायकहरुमा पशुपति शर्मा, सर्मिला गुरुङ र प्रतिस्ठानका बाध्यवादन संयोजक तथा संस्थाका उपाध्यक्ष मिलन थापा रहने आयोजक पक्षले जानकारी दिएको छ ।  

मिस नेपाल इन्टर्नेश्नल २०२३ विजेता तथा शास्त्रीय नृत्यांगना सीता सुवेदीको क्लासिकल नृत्य पनि कार्यक्रममा हेर्न पाउने छ ।  

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • कोरियाको छाङ्वनमा हुने २० औं “माम्फ” मा नेपालबाट गायिका मिलन नेवार आउदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...