कोरियाको चर्चित सिनेमा हल CGV मा “डिग्री माईला”


कोरियाको विभिन्न सहरमा प्रदर्शन हुन लागेको नेपाली कथानक चलचित्र निर्देशक रामबाबुको नयाँ सिनेमा ‘डिग्री माइला’ धनकुटा सेवा समाज दक्षिण कोरियाले पनि प्रदर्शन गर्ने भएको छ।

कोरियाको चर्चित भव्य हल CGV ओन्याङमा सो गर्ने भएको छ। हल जानको लागि 충남 아산시 온천대로1538 아산 시네파크 5층 CGV रहेको छ। १नम्बर लाईनको 온냥온천역 बाट ५ मिनेट जति हिडेर पुग्न सकिनेछ। चलचित्र यही अप्रिल १४तरिख आईतबार प्रदर्शन हुने तय भएको छ। सम्पूर्ण तयारी सकिसकेको धनकुटा सेवा समाजका अध्यक्ष परदेश राईले जानकारी दिएका छन्।
नेपाली सिनेमा जगतका चर्चित लोकप्रिय नायक दयाहाङ राई र आँचल शर्मा रहेका छन। दुई हप्ता अवधीमा ट्रेलर 1.8 मिलियनले हेरिएको अनुसार दर्शकश्रोताहरुले धेरै नै रुचाईएको अनुमान गर्न सकिन्छ।
फिल्ममा दयाहाङको डइलग “आजभोली अनुहारको होईन ट्यालेन्टको भ्यालु छ। अनुहारमा त म गोबर नै पोतेर नि केटी पट्याईदिन्छु……” भन्ने टिकटकमा अत्यधिक भईरल भएको छ। सो डइलगले पनि दर्शकहरुलाई अत्यन्तै आकर्षित पारेको छ। भव्य हल CGVमा प्रदर्शन गर्न लागिएको हुदाँ दर्शक महानुभावहरुले आरामदायी सिटमा बसेर हेर्दा दयाहाङको रोमान्टिक साथै कमेडीले भरपुर मनोरञ्जन दिनेछ।
आफ्नो सिट शुरक्षित राख्नको लागि अग्रिम टिकट बुकिङ गर्नुहोलाा
टिकट बुकिङको लागि तल दिईएको नम्बरहरुमा सम्पर्क गर्न सकिनेछ।
परदेश राई 01049994184,
कुमार भट्टराई 01021185295,01072514184,
थर्क लिम्बु 01059589484,
प्रदिप राई 01084469310,
सुबास राई 01059416994,
रमेश याक्खा 01028366618,
जन्जिर राई 01065025154

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • नेपाली जनप्रगतिशिल मञ्चको पहिलो पूर्ण बैठकद्वारा विभागिय प्रमूख चयन
  • अक्टोबर १३ तारिख दक्षिण कोरियामा वृहत दशैँ महोत्सव हुने
  • चुम्लुङ बुसान शाखाको अधिवेशन सम्पन्न, अध्यक्षमा प्रताप इधिङ्गो
  • नानाआङा धिम सहयोगको लागि किम्हेमा डिजे पार्टी
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...