Advertisement
SKIP THIS

नव गायिका ईन्द्रेणी लोप्चनको ‘मायाको तिर्सनाले’ सर्वाजनिक


भारत हिमान्चलमा हुर्किएकी नेपालकी ‘ईन्द्रेणी लोप्चन’ गीतसंगीत क्षेत्रमा प्रवेश गरेकी नब गायिका हुन् । उनको यो ‘मायाको तिर्सनाले’ म्युजिक भिडियो केही महिनाको अन्तरालमा पस्केकी तेस्रो सांगितीक कोसेली हो ।

गायिका ईन्द्रेणीले ‘IM JUST 13’ ‘मै प्यारी छोरी’ पछिको ‘मायाको तिर्सनाले’ म्युजिक भिडियो ‘Indreni Lopchan’ युट्युबमार्फत शुक्रबार सर्वाजनिक गरेकी छिन् । उक्त गीतको शब्द र संगीत गायक तथा संगीतकार जिवन बोम्जन तामाङ र स्वर गायिका ईन्द्रेणीकी हुन् ।

“मलाई लोकप्रिय गायिका हुन मन छ, बाआमा नारायण तामाङ रितिका तामाङको यो सदभावप्रति आभारी छु ।” गायिका ईन्द्रेणीले भनिन् । एक कुशल सर्जक जिबन बोम्जनको साथले अझै हौसिएकी छु ।  म्युजिक भिडियो हेरी प्रिय दर्शक श्रोताको सकारात्मक सल्लाह सुझाब, साथ सहयोगको आशा राखेकी समेत ईन्देणीले बताईन ।

उक्त भिडियोमा याङजी दोङ र अमन उपाध्ययको प्रस्तुती रहेको छ । गीतको निर्देशन र कोरियोग्राफी नरेन मोक्तन र सम्पादन बिक्रम लामाले गरेका हुन् ।

उक्त गीतको म्युजिक एरेन्ज, मिक्स र मास्टरिङ अर्पण थिङ तामाङले गरेका हुन् ।

म्युजिक भिडियो Naxur क्लब दरबारमार्ग र पुजना लेडिज टेलारिङ एण्ड बुटिक जोरपाटीको सहायोग  (भेषभुसा) मा निर्माण भएको हो ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कोरियाका नेपाली संस्थाहरुसँग NRNA ले एकता महाधिवेशन बारे अन्तरक्रिया गर्दै
  • नेपाल तामाङ घेदुङ ख्यङ्साङ् बुसान शाखाको पाँचौँ अधिवेशन अप्रिल ६ मा
  • कोरियाको होली उत्सवमा नारा लगाउनेलाई राष्ट्रविरोधिको संज्ञा दिँदै कारबाहिको माग
  • उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,
  • ताजा अपडेट

    ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...