कोरियामा रहेका दिल विश्वकर्माको “अस्ट्रेलिया जाउली माया” सार्वजनिक हुँदै


सउल, दक्षिण कोरिया

बैदेशिक रोजगारको क्रममा दक्षिण कोरियामा रहेका दिल विश्वकर्माको “अस्ट्रेलिया जाउलि माया” बोलको गीत सार्वजनिक हुँदैछ। यहि कार्तिक महिनाको ५ गते युट्युब मार्फत सार्वजनिक गर्ने पूर्ण तयारी रहेको गायक दिल विश्वकर्माले जानकारी दिए।
उक्त गीतको शब्द प्रकाश न्यौपानेले लेखेका हुन् भने संगीत तिलक बस्नेतले गरेका छन् साथै गीतमा आवाज भने दिल विश्वकर्मा र मेलिना राईको रहेको छ। एस एम एस फिल्मको उत्पादनमा रहेको उक्त म्युजिक भिडियोमा सुलेमान संकर “इक्कू, सगर लम्साल “बले” र आचल शर्माको बेजोड अभिनय रहेको छ। भिडियोको कोरियोग्राफ सुरेन्द्र बस्नेतले गर्नुको साथै मुस्कान ढकालले निर्देशन गरेका हुन्। गायक दिल विश्वकर्माका अनुसार “गीतमा सम्पूर्ण टीमले अत्यन्त मेहनत गरेको हुनाले दर्शक तथा स्रोताले माया गरिदिनुहुनेछ भन्ने ठुलो आशा राखेको छन् “।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • नानाआङा धिम सहयोगको लागि किम्हेमा डिजे पार्टी
  • नेपाल जनप्रगतिशिल मन्च कोरियाको अध्यक्षमा जिवन खतिवडा निवार्चित
  • फोनमनीबाट पैसा पठाउँदा तीन जनाले पाए दोब्बर रकम
  • कोरियामा महिला फुटबल प्रतियोगिताको सुरुवात (फोटो फिचर)
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...