तपाईं अहिले समाचार सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
ताप्लेजुङ सम्पर्क समिति कोरियाको नयाँ कार्यसमितिमा अर्जुन सेन्दाङको नेतृत्व

ताप्लेजुङ सम्पर्क समिती दक्षिण कोरियाको चौँथो अधिवेशन सम्पन्न भएको छ। राजधानी सउलमा आज सम्पन्न भएको अधिवेशनबाट अर्जुन सेन्दाङको नेतृत्वमा २१ सदस्यीय कार्यसमिति गठन गरिएको छ। अधिवेसनले वरिष्ठ उपाध्यक्षमा बिजु माबो, उपाध्यक्षमा बिनोद सौदेन , डम्बर ईधिङगो र श्रेहाङ लिम्बूलाई चयन गरेको छ। यसैगरी महिला उपाध्यक्षमा मनिता र गंगा खतिवडा लाई चयन गरेको छ। महासचिब राम कुमार चाम्लिङ , सचिब बिरेन लिङदेन , सह सचिब नविन लिम्बु र राजन सौदेन रहेकाफुर्सदमा
पाँचथर सेवा समाज कोरियाको अधिवेशन सम्पन्न, अध्यक्षमा रमेश लावती

पाँचथर सेवा समाज दक्षिण कोरियाको चौँथो अधिवेशन सम्पन्न भएको छ। राजधानी सउलमा आज सम्पन्न भएको अधिवेशनबाट रमेश लावतीको नेतृत्वमा १२ सदस्यीय कार्यसमिति गठन गरिएको छ। नयाँ समितिको बरिष्ठ उपाध्यक्षमा नरेन्द्र सेर्मा, उपाध्यक्षमा बिनय नेम्बाङ, डम्बर बिक्रम मुखिया चयन हुँदा सचिवमा मचिन्द्र र सह सचिवमा किरण लावती लाई जिम्मेवारी दिइएको छ। यसैगरी कोषाध्यक्षमा मनिका राई र सह कोषाध्यक्षमा विकेश राज योङया चयन गरिएको छ। सदस्यहरुमा महेन्द्र रहपाल, गोबिन्द लिम्बू, गोबिन्द दुलालफुर्सदमा
सिन्धुपाल्चोक समाजको पाँचौँ अधिवेशन सम्पन्न, अध्यक्षमा राज लोप्चन

सिन्धुपाल्चोक समाज दक्षिण कोरियाको अध्यक्षमा राज लोप्चन तामाङ चयन भएका छन् । फेब्रुअरी ९ तारिख शुक्रबारको दिन कोरियाको राजधानी सौलस्थित दोङ्देमुनमा सम्पन्न संस्थाको पाँचौँ अधिवेशनबाट लोप्चनको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिती चयन भएको हो । निर्वाचित कार्यसमितीमा वरिष्ठ उपाध्यक्षमा विशाल श्रेष्ठ, उपाध्यक्षहरुमा प्रवन पराजुली, तारा चन्द्र आचार्य र सन्जीव खतिवडा रहेका छन् । त्यसैगरी महासचिवमा उद्धव नेपाल, सचिवहरुमा बसन्त थापा, निर योन्जन तामाङ र नवराज पाण्डे तथा कोषाध्यक्ष सुरजफुर्सदमा
कोरियामा सोनाम ल्होछार बृहत सांस्कृतिक कार्यक्रम २०२४ भव्यताका साथ सम्पन्न

नेपाल तामाङ घेदुङ दक्षिण कोरियाद्वारा आयोजित सोनाम ल्होछार बृहत सांस्कृतिक कार्यक्रम २०२४ शुक्रबार भव्यताका साथ सम्पन्न भएको छ । तामाङ समुदायको सांस्कृतिक पर्व २८६०औं डुक/ मुपुख्री ल्हो सोनाम ल्होछार कोरियामा पनि बृहत सांस्कृतिक कार्यक्रमको आयोजना भएको थियो । लामा गुरुहरुले सामुहिक पूजापाठ शुरूवात भएको कार्यक्रम औपाचारिक पश्चात सांस्कृतिक कार्यक्रममा रमाइलो गरेर मनाएका थिए । नेपाल तामाङ संघ दक्षिण कोरियाको अध्यक्ष राज कुमार स्याङतान तामाङको अध्यक्षतामा भएको औपचारिक कार्यक्रममा नेपाली राजदुतबासकाफुर्सदमा
“खाजी होई ल्होछार” गीत सार्वजानिक

शुभराज भोम्जनको संगीत, फुलकुमार बोम्जनको आवाज र निर योञ्जनको शब्दमा तयार भएको “खाजी होई ल्होछार” बोलको ल्होछार गीत सार्बजानिक भएको छ । लाबा मिडीयाको ब्यानरमा तयार भएको उक्त ल्होछार गीत लाबा मिडीयाको आधिकारीक युट्युब च्यानल लाबा मिडीया मार्फत अडियो गीत सार्बजानिक गरिएको हो । तामाङ समुदायको मौलिक साँस्कृतिक पर्व सोनाम ल्होछारको विषयलाई केन्द्रमा राखेर लेखिएको उक्त गीतको एरेञ्ज गायक तथा संगीतकार जोगलाल लामाले गरेका छन् भने दिपेश प्रधानले मिक्सीङ मास्टरीङफुर्सदमा
उर्गेन दोङको साथमा जेजुदोमा सोनाम ल्होछार

नेपाल तामाङ घेदुङ दक्षिण कोरिया जेजुदो शाखाले नेपालबाट आउने चर्चित कलाकार उर्गेन दोङ लगायतको साथमा २८६० डुक ल्हो सोनाम ल्होछार मनाउने भएको छ । कोरियन पर्व सलनालको तेश्रो दिन ११ फेब्रुअरी २०२४ मा जेजु स्थित अस्तार होटलको सभाहलमा आयोजना हुने उक्त साँस्कृतिक कार्यक्रमको सम्पूर्ण तयारी पुरा भाईसकेको जनाएको छ । गायक उर्गेन दोङको मुख्य प्रस्तुती रहने उक्त कार्यक्रममा स्थानिय गायिका रिचा ब्लोन तामाङ, नृत्याङ्गना प्रतिज्ञा लामा लगायत अन्य थुप्रैफुर्सदमा
फेब्रुअरी ११ मा “सलनाल धमाका २०२४”, साथै मौलिक लोकगायन प्रतियोगिताको ग्रान्ड फिनाले

लोकदोहोरी प्रतिस्ठान दक्षिण कोरियाले सलनालको अवसरमा फेब्रुअरी ११ तारिखका दिन “सलनाल धमाका २०२४” आयोजना गर्ने भएको छ । साथै गत महिना देखी चलिरहेको मौलिक लोकगायन प्रतियोगिताको अन्तिमा प्रतियोगिता पनि सोही दिन हुने जनाएको छ । 서을로 톡별시 종로구 낙원동 286 -6 낙원 상가 चौथो तल्लाको हलमा दिउँसो 12 बजेबाट सुरु हुने छ । प्रवासमा रहेर नेपाली लोक संगितको संरक्षणको लागि लगिरहेको लोकदोहोरी प्रतिस्ठान दक्षिण कोरिया शाखाले आगामी सलनालमा आयोजनाफुर्सदमा
एन सी सी बुसान शाखाको ११ औं अधिवेशन सम्पन्न, अध्यक्षमा चन्द्र कार्की

नेपाल सम्पर्क समिती (NCC) बुसान साखाको ११औं अधिबेशन सम्पन्न भएको छ । अधिवेशनबाट चन्द्र कार्कीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिती चयन भएको छ । २८ जनवरी २०२४ आइतबार किम्हेमा सम्पन्न भएको उक्त अधिवेशनबाट ब. उपाध्यक्षमा राजेन्द्र लामिछाने, उपाध्यक्षमा बिरेन्द्र पौडेल र महिला उपाध्यक्षमा सुनिता बडवाल रहेका छन् । महासचिवमा जीवन तामाङ, सचिव प्रकाश कार्की तथा कोषाध्यक्षमा साम बहादुर गुरुङ चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा बिवेक निङलेखु, सुजन अधिकारी,फुर्सदमा
सिन्धुपाल्चोक समाज दक्षिण कोरियाको पाचौ अधिवेशन फेब्रुअरी १० तारिखमा

सिन्धुपाल्चोक समाज, दक्षिण कोरियाको पाचौं अधिवेशन सलनालको दोश्रो दिन फेब्रुअरी १० तारिखका दिन बिहान ११ बजे हुने भएको छ । अधिवेशन कार्यक्रम 서울시 중구 마른내로146 7 층 서울 이여성상담센터 मा हुने छ । “आपसी सहयोग सद्भाव र सदाचार सिन्धुपाल्चोक बासी मिलन को आधार” भन्ने मुल का साथ सन् २०१४ मा यस संस्थाको स्थापना भएको हो । कोरियामा रहेका सिन्धुपाल्चोक बासीहरूहरु मिलेर स्थापना भएको यस संस्थाको चौथो कार्यसमिति को बैठकबाटफुर्सदमा
राहत कोष स्थापनार्थ सुम्निमा डान्स पार्टी हुने

कोरियन नयाँ वर्ष सलनालको अवसरमा आपतकालीन राहत कोष स्थापनार्थ सुम्निमा डान्स पार्टी हुने भएको छ। किरात राई यायोक्खा दक्षिण कोरियाद्वारा फेब्रुअरी १० तारिख राति सउलमा सलनाल डिजे स्टार DJ TSHERING र DJ NANI यनिकी सुस्मिता प्रधान को साथ डान्स पार्टी गर्न लागेको जनाएकाे छ। डान्स पार्टी फेब्रुअरी १० तारिख बेलुकी ७ बजे देखि बिहान ५ बजे सम्म बजे सम्म हुने छ। कार्यक्रम स्थान 서울뉴성북라이온스클럽 पुग्नको लागि सउल मेट्रो लाइन नम्बरफुर्सदमा