Dambar Shubba

 

कोरियामा नेपाली संस्कृती र परिकारको परिचय गराउदै

दक्षिण कोरियाको राजधानी सिओल देखि अन्दाजी १ सय किमीको दुरीमा रहेको ख्यङ्गगिदो प्रान्तको फेन्थेक सिटिहलको प्राङ्गघनमा हिजो २ तारिख आईतबारको दिन आयोजित १७ औ विश्व जनसंख्या दिवशको उपलक्ष्यमा आयोजित बृहत बहुराष्ट्रिय सांस्कृतिक महामेलामा सहभागी नेपालीहरुले नेपालको राष्ट्रिय भेषभुशा, परिकार , नृत्य आदिहरु प्रर्दशन गरि नेपाल र नेपालीहरुको भव्य रुपमा परिचय गराउन सफल भएका थिए । फेन्थेक नगर पालिका र फेन्थेक माईग्रेन्ट सेन्टरको संयुक्त आयोजनामा भएको सो कार्यक्रममा ईपीएस मार्फत कोरिया आउने १६ वटा राष्ट्र मध्ये नेपाल, कम्बोडिया, फिलिपिन,म्यानमार लगायत ११ वटा राष्ट्रका संघ संस्थाहरुले सहभागी जनाएका थिए । कार्यक्रममा फेन्थेकफुर्सदमा


राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित देखिन्छ । नेपाल कोरिया कल्चर एक्चेन्ज एशोशियन दक्षिण कोरियाको आजोजकत्वमा सिओलको छोङ्गनो ओगा स्थित रहेको पेकचुन्यन किन्यमग्ग्वान हलमा बेलुकीको ४ बजे देदि ९ बजे सम्म हुन गई रहेको उक्त मंगोलियन हार्ट लाईभ कन्सर्टबाट मुनाफा भएको रकम कोरियामा पैसाको अभावमा स्वास्थ्य उपचारमा समस्या आई रहेको नेपालीहरुलाई सहयोग गर्ने उददेश्य रहेको नेपाल कोरियाफुर्सदमा


नेपालको गाउ विकासमा कोरियन कम्पनीको चासो

कोरियाको शोजेएम प्रालि कम्पनीले नेपालका विभिन्न गाउं पालिकाका अध्यक्षहरुसंग भगिनी सम्बन्ध कायम गर्दे गाउं विकासको कार्यमा सहकार्य गर्ने भएको छ । आज काठमाण्डौको धुम्बाराही स्थित आकामा होटलमा भेटघाट कार्यक्रम गर्दे शोजेएम कम्पनी कोरिया र पांचथर जिल्ला कुम्मयाक गाउपालिका, धादिङ्ग जिल्लाको दुई गाउपालिका ज्यालामुखी, त्रिपुरासुन्दरी गाउपालिका र धनकुटा जिल्लाको छथर गाउं पालिकासंग भगिनी सम्बन्ध कायम भएको छ । भेटघाट कार्यक्रममा नेपालको तर्फबाट पांचथर जिल्ला कुम्मयाक गाउपालिकाका अध्यक्ष बम प्रसाद लावती, धादिङ्ग जिल्लाको ज्यालामुखी गाउं पालकिाका अध्यक्ष याम नाथ दनाई, त्रिपुरासुन्दरी गाउपालिकाका अध्यक्ष राजु उप्रती र धनकुटा जिल्ला छथर गाउं पालिकाका अध्यक्षफुर्सदमा


प्रज्वलको जीवन बचाई दिन अपिल

वैदशीक रोजगार प्रणाली ईपीएस मार्फत ६ महिना अघि दक्षिण कोरिया आएका जिल्ला पांचथर फाल्गुन्द गाउंपालिका वार्ड नं २ सुसुवा ईम्बुङ्ग निवासी प्रज्वल सुब्बा गत शनिबार २२ तारिख देखि ख्यङ्गगिदो उईजङ्गबु स्थित रहेको क्याथोलिक सङ्गमो अस्पतालको आईसीयुमा कलेजोमा गम्भीर समस्या भई अचेत अवस्थामा उपचार भई रहेको जानकारी गराउदै किराँत याक्थुङ चुम्लुङ र पाँचथर सेवा समाजको संयुक्त सहकार्य र समन्वयमा सेवा नै धर्म हो भन्ने उदेश्यका साथ स्वेच्छिक आर्थिक सहयोगको लागि हार्दिक अपिल गरेको छ । बिमारी प्रज्वल सुब्बा ईपीएस मार्फत कृषि भिषामा कोरिया आई उईजङ्गबु क्षेत्रको कृषि फर्ममा काम गरि रहेकाफुर्सदमा


कोरियामा अवैधानिक बसोबास गर्ने विदेशीहरु माथी कडा धडपकड गर्ने

दक्षिण कोरियाको सरकारले २ महिना सम्म अबैधानिक बसोबास गरि रहेका विदेशी मजदुरहरु माथी संयुक्त रुपमा व्यापक धडपकड गर्ने योजना रहेको कोरियाली समाचारपत्रहरुले जनाएको छ । कोरियाको कानुन तथा न्याय मन्त्रालयले गत फेब्रुअरी २६ तारिख आगामी मार्च २ तारिख देखि अप्रिलको ३० तारिख सम्म अवैधानिक बसोबास गरि रहेको विदेशी माथि संयुक्त रुपमा धडपकड गर्ने घोषणा गरेको जनाएको छ । घोषणा पत्रमा प्रहरी, श्रम मन्त्रालय, भूमि, पूर्वाधार तथा यातायात मन्त्रालय र समुन्द्री प्रहरीको संयुक्त टोलीले कोरियामा अवैधानिक रूपमा बसोबास गर्ने विदेशीलाई धडपकड गर्ने योजना रहेको बताएको छ । कोरियन नागरिकहरुको रोजगारीलाई अतिक्रमणफुर्सदमा


कोरियामा राष्ट्रिय स्वतन्त्र पार्टीको भातृ संगठन प्रवास नेपाली सम्पर्क विभाग गठन

दक्षिण कोरियाकाे राजधानी सिउलको दोङम्यो आफ स्थित नमस्ते रेष्टुरेन्टमा एक कार्यक्रमको आयोजना गरि राष्ट्रिय स्वतन्त्र पार्टीको भातृ संगठन प्रवास नेपाली सम्पर्क बिभाग गठन भएकाे छ ।  एघार सदस्सिय कार्यसमितिकाे सभापतिमा जिपी तिमिल्सीनाले चुनिएका छन् । कार्यक्रममा जुम भर्चुअल मार्फत पार्टीका सभापति एबम् नेपाल सरकारका उप–प्रधान तथा गृहमन्त्री रबि लामीछाने र पार्टी उप–सभापति एवम बिदेश बिभाग प्रमुख डि.पि. अर्यालले पार्टीको धारणा राखेका थिए । पार्टीका सभापति एबम् नेपाल सरकारका उप–प्रधान तथा गृहमन्त्री रबि लामीछानले विदेशमा रहेको नेपालीहरुले पनि देशको निर्वाचनमा प्रत्क्षय सहभागीता जनाउन सक्ने निती निर्धारण गर्न लागेको जानकारी गराए ।फुर्सदमा


कोरियामा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रवास भातृ संगठन गठन हुने

  दक्षिण कोरियामा नेपालको चौथौ राष्ट्रिय पार्टीको रुपमा स्थापित राष्ट्रिय स्वतन्त्र पार्टी नेपालको प्रवास भातृ संगठन नेपाली सम्पर्क विभाग गठन हुने भएको छ । यहि जनवरी १५ तारिख सिओलको दोङम्योआप स्थित रहेको नमस्ते रेष्टरुेन्टको सभाहलमा एक कार्यक्रमको आयोजना गरि राष्ट्रिय स्वतन्त्र पार्टी नेपालको प्रवास भातृ संगठन नेपाली सम्पर्क विभागको तदर्थ समिति गठन गर्ने विभागका संयोजक जिपी तिमिल्सीनाले जानकारी गराउनु भएको छ । विभागका संयोजक तिमिल्सीनाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम उपप्रधानमन्त्री तथा गृहमन्त्री रबि लामिछाने र पार्टीका उपसभापति डिपी अर्यालले जुम र्भचुअल मार्फत सहभागी जनाउदै शुभकामना आदान प्रदान कार्यक्रम पनि रहेकोफुर्सदमा


कोरियामा एक नेपालीले आत्माहत्या, पार्थिव शरीर नेपाल पठाउन सहयोगको अपिल

वैदशीक रोजगार प्रणाली ईपीएस मार्फत कोरिया आएका एक नेपालीले गत १३ तारिख आईतबारको दिन आत्माहत्या गरेका छन् । कोरियाको राजधानी सिओल देखि अन्दाजी २ सय किलोमिटरको दुरीमा रहेको क्षेत्र छुङछङनाम्दो खुमसानगुन पोक्सुम्यन पोक्सुरो स्थित रहेको एक फुड कम्पनीमा कार्यरत नेपालको मुल घर झापा भई हाल काठमाण्डौको कागेश्वरी मनहारा निवासी अन्दाजी ३० बर्षको यूनिक कालिकोटे रहेको कम्पनीमा संगै काम गर्ने सहकर्मी भुपेश तिमल्सिनाले जानकारी दिनु भएको हो । कम्पनीमा काम गर्ने सहकर्मी तिमल्सिनाका अनुसार १३ तारिख आईतबारको दिन कम्पनीमा केहि काम गर्नु पर्ने थियो । काम सकेर हामी सबैजना खाजा खाईफुर्सदमा


सकियो माम्फ

विभिन्न मुलुकको कला, संस्कृति र भेषभूषालाई एकै स्थलमा प्रस्तुत गरिने कार्यक्रम माइग्रेन्ट आरिराङ मल्टिकल्चरल फेस्टिबल (माम्फ) आइतबार सकिएको छ । ख्याङनाम माइग्रेन्ट सेन्टर र माम्फ आयोजक कमिटिले आयोजना गरेको १७ औं माइग्रेन्ट आरिराङ मल्टिकल्चरल फेस्टिबल २०२२ मा नेपाल, चीन, जापान, म्यानमार, मंगोल, भियतनाम, थाइल्याण्ड, उजबेकिस्तान, पाकिस्तान, कम्बोडिया, फिलिपिन, श्रीलंका, बंगलादेश, इन्डोनेसिया र दक्षिण कोरिया गरी १५ मुलुकको सहभागिता रहेको थियो । छाङवन शहरको योङजी पार्कमा गत शुक्रबारदेखि आइतबारसम्म चलेको तीनदिने मल्टिकल्चरल फेस्टिबलमा हरेक मुलुकको विभिन्न प्रस्तुतीसहित बहुसांस्कृतिक विविधता परेड, एशियाली संगीत कन्सर्ट, ग्लोबल माइग्रेन्ट डान्सका साथै विभिन्न मुलुकलाई चिनाउने कलाफुर्सदमा


उत्तम खाजुमको नया गीत दिल चोर्ने मान्छेलाईको भिडियो सार्वजनिक

कोरियामा रहेका कवि गीतकार उत्तम खाजुम नयाँ गीत लिएर दर्शक श्रोता माझ आएका छन् । मेलिना राईको स्वर रहेको गीत ‘दिल चोर्ने मान्छेलाई’ उनले आफ्नो युट्युब च्यानल उत्तम खजुम मार्फत सार्वजनिक गरेका हुन् । ‘भिडियो राम्रो बनेकोले दर्शक श्रोताले मन पराउने छन् भन्ने लागेको छ । गीतको शब्द पनि राम्रो छ । अब बाकी दर्शकले हेरेर कस्तो प्रतिक्रिया दिनु हुन्छ कुर्दै छु ।’ खाजुमले भने । सिडि विजय अधिकारीको संगीत रहेको गीतको भिडियो निर्देशन हाङ चेम्जोङले गरेका छन् । कमल राईको कोरियोग्राफिमा विमला लिम्बू र पूर्ण लिम्बूको अभिनय गरेका छन्फुर्सदमा


ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...