Advertisement
SKIP THIS

कोरियामा एक नेपालीले आत्माहत्या, पार्थिव शरीर नेपाल पठाउन सहयोगको अपिल


वैदशीक रोजगार प्रणाली ईपीएस मार्फत कोरिया आएका एक नेपालीले गत १३ तारिख आईतबारको दिन आत्माहत्या गरेका छन् ।


कोरियाको राजधानी सिओल देखि अन्दाजी २ सय किलोमिटरको दुरीमा रहेको क्षेत्र छुङछङनाम्दो खुमसानगुन पोक्सुम्यन पोक्सुरो स्थित रहेको एक फुड कम्पनीमा कार्यरत नेपालको मुल घर झापा भई हाल काठमाण्डौको कागेश्वरी मनहारा निवासी अन्दाजी ३० बर्षको यूनिक कालिकोटे रहेको कम्पनीमा संगै काम गर्ने सहकर्मी भुपेश तिमल्सिनाले जानकारी दिनु भएको हो ।

कम्पनीमा काम गर्ने सहकर्मी तिमल्सिनाका अनुसार १३ तारिख आईतबारको दिन कम्पनीमा केहि काम गर्नु पर्ने थियो । काम सकेर हामी सबैजना खाजा खाई व्यक्तिगत कार्य गर्न थालियो । पछि ६ बजे तीर संगै काम गर्ने कोरियनले कम्पनीको पछाडी पटिट कालिकोटे झुण्डी रहेको अवस्थामा देखेपछि प्रहरीलाई रिपोर्ट गरेको बताए ।

प्रहरीले कम्पनीको सिसिटिभी फुटेज हेर्दा अन्य नेपाली कामदारहरु खाजा खाई रहेको समयमा मृतक कालिकोटेले दिनको ३ बजेर २१ मिनटको समयमा डोरी लिएर कम्पनीको पछाडी पटिट गएको देखिएको बताए ।

कम्पनीमा काम गर्ने सहकर्मी तिमल्सिनाले बताए अनुसार सो कम्पनीमा काम गर्ने नेपालीहरु जम्मा ७ जना छन । मृतक कालिकोटे ईपीएसको पहिलो ५ बर्षे कार्यकाल सकेर पुन कोरिया आएका ६ महिना मात्र भएको छ । मृतकको नेपालमा छोरा जन्मिएको २ महिना मात्र भएको पारिवारीक श्रोतबाट थाहा भएको बताए ।

मृतक कालिकोटेको पार्थिव शरीरलाई नेपाल पठाउन आर्थिक समस्या भई रहेको हुनाले कोरियाबासी सम्पूर्ण नेपाली दाजुभाई तथा दिदी बहिनीहरुलाई सहयोग गरि दिनु हुन पनि हार्दिक अनुरोध गर्नु भएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • प्रथम सिन्धुपाल्चोक भलिबल कप २०२५ को सम्पूर्ण तैयारी पूरा
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • किरात राई यायोक्खाको १३ औँ महाधिवेशन सम्पन्न, अध्यक्षमा सन्तोष राई
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...