तपाईं अहिले समाचार सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
साझा सद्भाव समुहले सलनालमा भेटघाट तथा अन्तरक्रिया कार्यक्रम गर्ने

साझा पार्टीकाे प्रवास संगठन साझा सद्भाव समूह काेरियाले सलनालमा भेटघाट तथा अन्तर क्रिया कार्यक्रम गर्ने भएकाे छ। सलनालकाे दाेश्राे दिन जनवरि २५ तारिख बेलुकि ७ बजे देखि साेल जाेङगाकमा रहेकाे ज्याेति ३ रेष्टुरेण्टमा सम्पुर्ण सदस्यहरू तथा शुभचिन्तकहरूलाई उपस्थितिका लागि संयाेजक सूर्य पाेखरेलले हार्दिक अनुराेध गरेका छन्। साेहि कार्यक्रममा संगठनकाे नयाँ संयाेजक पनि चयन गरिनेछ।साथै भिजा अवधि सकेर नेपाल जान लागेका संयाेजक पाेखरेलकाे बिदाई तथा सम्मान पनि गरिने सल्लाहकार राम प्रशादफुर्सदमा
कोरियामा हुने “द भ्वाइस अफ नेपाल 2 लाइभ” कार्यक्रमको तयारी बारे पत्रकार सम्मेलन जनावरी १९ मा

प्रदेश न ३ एकता समाज द कोरिया अन्तर्गतको संस्था भक्तपुर समाज दक्षिण कोरियाले जनवरी २५ मा गर्न लागेको ‘द भ्वाइस अफ नेपाल 2 लाइभ इन कोरिया’ कार्यक्रमको तयारी बारे पत्रकार सम्मेलन यहि जनावरी १९ मा दोङ्देमुन स्थित दर्शन नमस्ते रेस्टुरेन्टको हलमा हुने भएको छ । नेपाली सम्पर्क समिती दक्षिण कोरियाको अधिबेसन बाटसुरु भएको प्रचारप्रसार टोपिदिबस हुँदै सौल, इन्छ्न फाजु पोछ्न उइजम्बु सुवन फ्यन्तेक थेगु बुसान किम्हे लगायत सम्पुर्ण ठाउँबाट तिब्रफुर्सदमा
इलामेली समाजको तेश्रो अधिवेशन सम्पन्न, अध्यक्षमा केदार निरौला

इलामेली समाज दक्षिण कोरियाको तेश्रो अधिवेशन सम्पन्न भएको छ। हिजो दोङ्देमुन स्थित दर्शन नमस्तेको हलमा सम्पन्न अधिवेशनले केदार निराैलालाई अध्यक्ष पदमा सर्वसम्मतिले चयन गरिएको थियो । नयाँ कार्यसमिति १५ सदस्यीय रहेको छ जसमा बरिष्ठ उपाध्यक्षमा पवित्रा थेबे चयन भएकि छिन् भने उपाध्यक्षमा महेश थापा, भवानी घिमिरे र लिला खतिवडा रहेका छन्। यसैगरी महासचिवमा बाल कुमार राई सचिवमा उपेन्द्र निराैला, काेषाध्यक्षमा सुदिप फागो र सह-कोषाध्यक्षमा रमा कार्की चयन भएका छन्। सदस्यहरुमाफुर्सदमा
सशक्त दलित एकता समाजको वार्षिक समिक्षा तथा चियापान कार्यक्रम जनवरी २६ मा हुने

कोरियाली पर्व सलनालको अवसर पारेर सशक्त दलित एकता समाज दक्षिण कोरियाले यसै महिना(जनवरी)को २६ तारीख आइतबारका दिन बार्षिक समिक्षा तथा चियापान कार्यक्रम गर्ने भएको छ । उक्त कार्यक्रम सउलको जोङ्गाग स्थित दुर्गा रेस्टुरेन्टमा हुने जनकारी संस्थाको महासचिव अर्जुन परियारले दिएका हुन् । रोजगारी, शिक्षा तथा अन्य सिलसिलामा कोरिया आएका दलित समुदाय एकीकृत भइ नेपाली समाजमा विद्यमान सामाजिक विभेद निर्मुल पार्ने र समतामूलक समाज निर्माणगर्ने लक्ष्य बोकी जातीय “छुवाछूत तथा विभेदफुर्सदमा
ओखलढुंगा सेवा समाज काेरियाले 1974 AD लाईभ कन्सर्ट तथा ब्याकुल माईला नागरिक अभिन्नदन कार्यक्रम बारेमा जानकारी दिन पत्रकार सम्मेलन गर्ने

अाेखलढुङ्गा सेवा समाज काेरियाले 1974 AD लाईभ कन्सर्ट तथा ब्याकुल माईला नागरिक अभिन्नदन कार्यक्रम बारेमा जानकारी दिन पत्रकार सम्मेलन गर्ने भएकाे छ। समाजले काेरियालि चाड सलनालकाे अवसर पारेर यहि जनवरि २५ तारिख अायाेजना गर्न लागेकाे १९७४ AD लाईभ कन्सर्टकाे तयारी तथा नेपालकाे राष्ट्र गानका रचनाकार ब्याकुल माईला (प्रदिप कुमार राई) नागरिक अभिन्नदन कार्यक्रमकाे बारेमा जानकारी दिन तथा अा वश्यक सल्लाह सुझाब लिन पत्रकार सम्मेलन गर्न लागेकाे कुरा अाेखलढुङ्गा सेवा समाजकाफुर्सदमा
सोलुखुम्बु सेवा समाज कारियाले जनवरी २६तारिख बार्षिक साधारणसभा आयोजना गर्ने

सोलुखुम्बु सेवा समाज दक्षिण कोरियाले जनवरी २६ तारिख आइतबार कोरियाको सुवन शहरमा संस्थाको १७ औ बार्षिक साधारणसभा आयोजना गर्ने भएको छ । सन २००३ मा काेरियामा स्थापना भएको साेलुखुम्बु सेवा समाजले करिब१७ बर्ष पार गरेकाेछ। कोरियामा लामो ईतिहास बोकेको यस संस्थाले बिगत लामो समयदेखी नेपाली समुदायमा विभिन्न सामाजिक कार्य गर्दै आएकोछ।सोलुखम्बु सेवा समाजले आपत विपतमा परेका नेपालीहरुलाई सेवा आश्रयको लागि हिमालय सोलु सेल्टर सञ्चालन गर्दै पनि आई रहेको छ। कोरियामाफुर्सदमा
सलनालमा काभ्रे सम्पर्क समितिको बार्षिक साधारण सभा तथा चियापान कार्यक्रम हुने

काभ्रे सम्पर्क समिति दक्षिण कोरियाले आगामी जनवरी २४ तारिखका दिन संस्थाको बार्षिक साधारण सभा तथा चियापान कार्यक्रमको आयोजना गर्ने भएको छ । यही आउदो कोरियन नयाँ बर्ष सलनालको अवसर पारेर राजधानी सउल स्थित नमस्ते रेस्टुरेन्टमा काभ्रेलीहरुको भेटघाट र चियापान तथा बार्षिक साधारण सभा गर्न लागिएको संस्थाका अध्यक्ष सानु लामाले जानकारी दिएका छन् । त्यस्तै काभ्रेपलान्चोक जिल्ला घर भई हाल कोरियामा बसोबास गरिरहनुभएका समाजसेवि, बुद्धिजीवी, ब्यावसायी, विद्यार्थी, पत्रकार, मजदुर, खेलाडी लगायतफुर्सदमा
मेन्स रुम रिलोडेड कोरियाद्वारा टोपी दिवस मनाउने तैयारी पूरा

मेन्स रुम रिलोडेडको संयोजकत्वमा टोपी दिवस मनाउने तैयारी पूरा दक्षिण कोरियामा अंग्रेज़ी नयाँ बर्षका दिन मेन्स रूम रिलोडेड (MRR) कोरियाको संयोजकत्वमा नेपाली राष्ट्रिय टोपी दिवस मनाइने भएको छ। ‘नेपाल भ्रमण बर्ष २०२०’ संग सम्बन्धित रहेर पर्यटन प्रबर्द्धनका निम्ति यो दिबस मनाउन लागिएको हो। यो कार्यक्रमले नेपाललाई थप परिचित बनाउन सहयोग आयोजकले बताएको छ । कार्यक्रममा नेपाल पर्यटन बोर्ड कोरिया एन आर एन कोरिया, नेपाली विद्यार्थी समाज कोरिया (सोन्सिक) को साथैफुर्सदमा
कोरियामा मेन्स रुम रिलोडेडद्वारा टोपी दिवस मनाउने तैयारी पूरा

दक्षिण कोरियामा अंग्रेज़ी नयाँ बर्षका दिन मेन्स रूम रिलोडेड (MRR) कोरियाको संयोजकत्वमा नेपाली राष्ट्रिय टोपी दिवस मनाइने भएको छ। ‘नेपाल भ्रमण बर्ष २०२०’ संग सम्बन्धित रहेर पर्यटन प्रबर्द्धनका निम्ति यो दिबस मनाउन लागिएको हो। यो कार्यक्रमले नेपाललाई थप परिचित बनाउन सहयोग आयोजकले बताएको छ । कार्यक्रममा नेपाल पर्यटन बोर्ड कोरिया एन आर एन कोरिया, नेपाली विद्यार्थी समाज कोरिया (सोन्सिक) को साथै स्वतन्त्र राष्ट्रप्रेमी नेपालीको सहयोगमा कोरियामा रहेका नेपालीहरुको उपस्थितिमा कार्यक्रमफुर्सदमा
एनसीसी कोरियाको साधरण सदस्यता लिने समय सिमा सरयो

नेपाली सम्पर्क समितिकाे १७अाैं महाधिबेशनकाे साधारण सदस्यता लिने समय डिसेम्बर २९ तारिख २ बजे सम्मलाई सारिएकाेछ।