तपाईं अहिले खेलकुद सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
प्रथम नेपाल भलिबल कपको टाईसिट सार्बजनिक

लेसन गुरुङ, नेपाल कोरिया भलिबल संघको आयोजनामा जुलाई १९ तारिख सउलमा हुन लागेको प्रथम नेपाल भलिबल कप 2018 मैत्रीपुर्ण प्रतियोगिताको खेलतालिका (टाईसिट) सार्बजनिक गरिएको छ । संघको संयोजक भजिन्द्र क्षेत्रीको अध्यक्षतामा आइतबार दोइ०देमुनमा सम्पन्न बैठकले १८ टिमको नाम सहित खेलतालिका सार्वजनिक गरेको हो । कोरियन गर्मी विदाको अबसर पारेर आयोजना गर्न लागिएको “प्रथम नेपाल कप २०१८”मैत्रीपुर्ण भलिबल प्रतियोगितामा पोल A बाट तनहुँ सम्पर्क समिति बीच स्याङ्जा परिवार, म्याग्दी मोना Bफुर्सदमा
प्रथम नेपाल भलिबल कपको टिम दर्ता र टाईसिट यहि जुलाई २२ मा हुने।

दक्षिण कोरियामा नेपाली भलिबल खेलको लागि स्थापित एक मात्र साझा संस्था नेपाल कोरिया भलिबल संघको आयोजनामा पहिलो पटक हुन लागेको “प्रथम नेपाल भलिबल कप 2018” मैत्रीपुर्ण भलिबल प्रतियोगिताकाे टाइसिट र नाम दर्ता यहि जुलाइ २२ तारिख हुने भएकाेछ। कोरियाको कम्पनीहरुमा दिईने गर्मी बिदाको अवसर पारेर नेपाल काेरिया भलिबल संघले आगामी जुलाईको २९ तारिख भलिबल प्रतियाेगिताकाे अायाेजना गर्न लागेकाेहाे। नेपालको राष्ट्रिय खेल भलिबलको विकास र संवर्द्धन गर्दै “हाम्रो प्रतिबद्दता, स्वास्थ्य रफुर्सदमा
म्याग्दी रनिङ कपकाे उपाधि स्याङजा परिवारले चुम्याे।

म्याग्दी प्रवासी नेपाली संघ (मोना) दक्षिण कोरियाले अायाेजना गरेकाे म्याग्दी रनिङ कप भलिबल प्रतियोगिताकाे उपाधि स्याङ्जा परिवारले चुमेकाेछ। जुलाइ १५ तारिख अाइतबार खाङ्बुक युथ सेन्टर सुयुकाे कभर्ड हलमा भएकाे भलिबल प्रतियाेगितामा साेझाे २ सेटमा म्याग्दी माेना काेरियालाइ हराउदै स्याङ्जाले उपाधि जितेकाे हाे।जीत संगै स्याङ्जा परिवारले पुरस्कार स्वरूप १३ लाख वन नगद, कप र प्रमाण पत्र प्राप्त गरेका थिए। दाेश्राे हुने म्याग्दी माेना काेरियाले १० लाख वन नगद र कप साथैफुर्सदमा
कास्की परिवार दक्षिण काेरियाले अायाेजना गर्ने बृहत भेलाकाे तयारी पुरा।

कास्की परिवार दक्षिण कोरियाले जुलाई २२ मा अायाेजना गर्ने बृहत कस्केली भेलाको तयारी पुरा भएको छ। संगठित समुह नै प्रदेश को सहारा हो भन्ने मुल नारा लिइ आपसी सहयोग सद्भाव तथा भाइचारा बढाउने उद्देश्यका साथ २००८ मा स्थापित कास्की परिवार ले यहि आउदो जुलाई २२ तारिख आईतबारका दिनमा बृहत् भेला गर्ने निर्णय गरेको थियो। कास्की परिवार दक्षिण कोरियाका अध्यक्ष दिल जलारी पासाका अनुसार उक्त भेलाले आगामी कार्यदिशा तय गर्ने छफुर्सदमा
म्याग्दी रनिङ कपमा १३ टिमकाे सहभागिता हुने।

म्याग्दी प्रवासी नेपाली संघ (मोना) दक्षिण कोरियाले म्याग्दी रनिङ कप भलिबल प्रतियोगिताकाे टाइसिट सार्बजनिक गरेकाेछ। अाइतबार साैलमा भएकाे टाइसिटमा १३ टिमले सहभागिता जनाउने भएका छन्। A पाेल मा ७ टिमले भाग लिएका छन् भने B पाेलमा ६ टिमले भाग लिएका छन्। A टिममा विश्वकर्मा समाज र ठकुरी समाज, गुल्मी सम्पर्क समिति र माेना काेरिया A,माेना काेरिया B र सिहुन्सी अानसान B प्रतिस्पर्धा गर्ने भएका छन् भने बाग्लुङ सम्पर्क समिति काेरियाफुर्सदमा
म्याग्दी भलिबल रनिङ कपकाे टाइसिट यहि जुलाइ ८ मा, खेल जुलाइ १५ मा

म्याग्दी प्रवासी नेपाली संघ (मोना) दक्षिण कोरियाले म्याग्दी रनिङ कप भलिबल प्रतियोगिताकाे टाइसिट यहि जुलाइ ८ तारिख हुने भएकाेछ। विकास, अनुशासन र गतिशीलता भन्ने नारालाई उद्घोष गर्दै मोना कोरियामा यो सिजनको तेस्रो प्रतियोगिता यहि जुलाइ १५ तारिख साैलमा अायाेजना गर्न लागेको कुरा मोना कोरियाका अध्यक्ष किसन सेन्चुरीले जानकारी गराएका छन्। कोरियामा भलिबल प्रतियोगिताको सुरुवात मोना कोरियाले गरेको स्मरण गर्दै अहिले कोरियामा रहेका नेपालीमाझ भलिबल प्रतियोगिताको लोकप्रियता निकै बढेको उनले बताएफुर्सदमा
कोरियामा प्रथम नेपाल भलिबल कप आयोजना हुने

कोरियामा प्रथम नेपाल भलिबल कप प्रतियोगिता आयोजना हुने भएको छ । नेपाल कोरिया भलिबल संघको आयोजनामा हुन लागेको प्रतियोगिता कोरियाको कम्पनीहरुमा दिईने गर्मी बिदाको अवसर पारेर आगामी जुलाईको २९ तारिख आईतवार हुने संघको संयोजक भजिन्द्र क्षेत्रीले जानकारी दिए । नेपालको राष्ट्रिय खेल भलिबलको विकास र संवर्द्धन गर्दै “हाम्रो प्रतिबद्दता, स्वास्थ्य र राष्ट्रको लागि खेलकुद प्रतियोगिता “ भन्ने मुल नारासहित नेपाल र कोरियामा आयोजना हुने भलिबल प्रतियोगिताहरुमा हुने आकस्मिक दुर्घटनाहरुमा घाइतेफुर्सदमा
दक्षिण कोरियामा प्रथम कन्काई कप फुटबल प्रतियोगिता हुने

रसियामा जारी बिश्वकप फुटबलको महासंग्राम सकिने लगत्तै नेपाल फुटबल महासंघ दक्षिण कोरिया अन्तर्गत रहेका क्लब बिच झापा मिलन समाज दक्षिण कोरियाको आयोजना र झापा एफ सीको विशेष सहयोगमा” प्रथम कन्काई कप २०१८” नामक फुट्बल प्रतियोगिता हुने भएको छ। “खेलकुदको विकास,अनुशासन र गतिशीलता, प्रवासमा पनि हाम्रो योगदान र निरन्तरता” भन्ने मुल नारा सहित झापा एफ सी आपतकालीन राहत कोष स्थापनार्थ यहि २०१८ जुलाइ २९ तारिक सिओलको सोयोसान फुटबल ग्राउन्डमा सम्पन्न हुनेफुर्सदमा
नेपाली नेटबल खेलाडी कोरियामा

दक्षिण कोरियामा शनिबारदेखि अयोजना हुन लागेको चार दिने एसियन नेटबल प्रतियोगितामा सहभागि हुन नेपाली नेटबल खेलाडी समूह विहीबार कोरिया आइपुगेको छ । प्रतियोगिता कोरियाका छनजु शहर स्थित ह्वासन स्टुडियममा हुनेछ । शनिबार ओपनिइ०मा नेपाली खेलाडी कोरियनसंग भिड्दै छन् । त्यस्तै आइतबार फिलिपिन्स र सोमबार चाइना टाइपाईसंग भिड्दै छन् । नेपालबाट आएका खेलाडी टीममा रियलाइन्स विद्यालयका १२ जना खेलाडीका साथै नेपाल नेटबल एसोसियसनका महासचिव दिपक तामाइ०, व्यवस्थापक बलराम राई , कोचफुर्सदमा
म्याग्दी रनिङ कप भलिबल प्रतियोगिता हुँदै

लेसन गुरुङ, सोल कोरिया । म्याग्दी प्रवासी नेपाली संघ (मोना) दक्षिण कोरियाले म्याग्दी रनिङ कप भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ । विकास, अनुशासन र गतिशीलता भन्ने नारालाई उद्घोष गर्दै मोनाले कोरियामा यो सिजनको तेस्रो प्रतियोगिता गर्न लागिएको मोना कोरियाको भलिबल खेल संयोजक गाेबिन्द बानियाले जानकारी दिए । कोरियामा भलिबल प्रतियोगिताको सुरुवात मोना कोरियाले गरेको स्मरण गर्दै अहिले कोरियामा रहेका नेपालीमाझ भलिबल प्रतियोगिताको लोकप्रियता निकै बढेको उनले बताए । जुलाईफुर्सदमा