तपाईं अहिले बिज्ञान / प्रविधी सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

जापानमा सस्तो इन्टरनेट लोकप्रिय

काठमाडौं-ईन्टरनेट सेवा प्रदायक एनआईटिभी टेलिकमको डाटा सिम जापानमा लोकप्रिय वनेको छ । भर्खरैबाट सेवा सुरु गरेको डाटा सिम तथा पकेट वाईफाईको लोकप्रियता वढेको टेलिकमले जनाएको छ ।   विभिन्न प्याकेजमा सुरु गरिएको सेवामा ईन्टरनेट प्रयोगकर्ताहरुलाई सहजता भएको टेलिकमले जनाएको छ । पछिल्लो समयमा जापानमा सस्तो र भरपर्दो ईन्टरनेट सेवा नपाउदाँ मर्कामा परेका ग्राहकहरुलाई डाटा सिमले सजिलो बनाएको छ । एक जीबी, तीन जीबी, पाँच जीबी र १० जीबीका प्याकेजहरु सेवाफुर्सदमा

अश्लिल भिडियोले दिमागको आकार घटाउँछ

काठमाडौं-आजभोलि १३ वर्षदेखि नै किशोर किशोरीले नियमित रुपमा अश्लिल भिडियो र तस्बिर हेर्ने कुलतमा फसेको पाइन्छ । तर, नियमित यस्ता भिडियो हेर्नेको दिमागलाई भिडियोले दिमागमा असर गर्ने गरेको एक नयाँ अध्ययनले खुलासा गरेको हो ।     अश्लिल भिडियो हेर्नेको दिमागको आकार घट्ने अनुसन्धानकर्ताहरुले बताएका हुन् । अश्लिल भिडियो हेर्दै यौन क्रियाकलाप गर्नेको डोपामिन (स्नायु प्रणालीको गतिबिधि सञ्चालन गर्न महत्वपूर्ण मानिने तथा मानिसको दिमागमा आनन्द दिने एक प्रकारको रसायन) दिमागबाटफुर्सदमा

अब एमआरपी होइन ई-पासपोर्ट

काठमाडौं-परराष्ट्र मन्त्रालयले आगामी दुई वर्षभित्र अत्याधुनिक विद्युतीय राहदानी (ई-पासपोर्ट) जारी गर्ने लक्ष्यका साथ आवश्यक तयारी अघि बढाएको छ।   सन् २०१७ भित्र मेसिन रिडेबल पासपोर्ट (एमआरपी) लाई विस्थापित गरी अत्याधुनिक राहदानी जारी गर्नेसम्बन्धी कार्ययोजना परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले गत शुक्रबार अनुमोदन गरेका हुन्। अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरण (आईकाओ) को बाध्यकारी प्रावधानअनुसार नेपालले सन् २०११ देखि मेसिन रिडेबल पासपोर्ट जारी गर्दै आएको छ ।     ‘परराष्ट्र मन्त्रीज्यूबाट यससम्बन्धी कार्ययोजना स्वीकृत भएरफुर्सदमा

लामखुट्टे र कुकुर भगाउने एप्स आयो

काठमाडौं-सुन्दा पनि अचम्म लाग्छ तर वास्तविक हो अब लामखुट्टे वा कुकुरले तनाव दिइरहेको छ भने एउटा मोबाइल एपले तपाईलाई मद्दत गर्न सक्छ ।     लामखुट्टेबाट जोगिनका लागि केमिकलयुक्त प्रविधि प्रयोग गर्दा मानिसमा त्यसको ‘साइड इफेक्ट’ पनि हुनसक्छ । तर यो एपले कुनै ‘साइड इफेक्ट’ विना तपाईलाई लामखुट्टे र कुकुरको तनावबाट मुक्ति दिन्छ ।     हर्टिजर (Hertzier ) नामक एप आफ्नो स्मार्टफोनमा डाउनलोड गरेपछि यसबाट निस्कने ‘हाइ फ्रिक्वेन्सी’ आवाजलेफुर्सदमा

अब अन्तरिक्षमा पनि तरकारी खेती

अब सागसब्जी तथा तरकारीको उत्पादन पृथ्वीमा मात्र होइन अन्तरीक्षमा समेत हुने भएको छ । अमेरिकी अन्तरीक्ष संस्था नासाले अन्तरीक्षमा तरकारी फलाएर सबैलाई आश्चर्यमा पारिदिएको छ ।   अन्तराष्ट्रिय अन्तरीक्ष स्टेसनमा रहेका अमेरिकी अन्तरीक्ष यात्रीहरुले अन्तरीक्ष स्टेनमा तयार गरिएका विशेष क्याप्सुलभित्रै मुला, केराउ तथा सागसब्जी फलाएका छन् ।   नासाले अन्तरीक्षमा तरकारी फलाउने यो प्रोजेक्टलाई ‘भेजी’ नामाकरण गरेको छ । यस माध्यमबाट अन्तरीक्षमा वनस्पती उमि्रने क्षमता तथा प्रक्रियाको विषयमा अनुसन्धान गरिनेछफुर्सदमा

फेसबुकद्वारा युट्युबमा जस्तै लाइभ भिडियो लन्च

काठमाडौं-सामाजिक सञ्जाल फेसबुकले पनि लाइभ भिडियो सुविधा ल्याएको छ। फेसबुकले सार्वजनिक व्यक्तित्वका लागि लाइभ भिडियो सेयर गर्ने नयाँ सुविधा लन्च गरेको हो।   फेसबुक ब्लगमा लेखिएको छ, ‘आज हामी लाइभ, फेसबुकमा आफ्ना प्रशंसकसँग जोडिने र भिडियो सेयर गर्ने एउटा नयाँ सुविधाको सुरुवात गर्न पाउँदा उत्साहित छौं। लाइभमार्फत पब्लिक फिगरहरुले आफ्ना प्रशंसकलाई आफूसँगै लिएर हिँड्न सक्छन्, प्रश्नोत्तर गर्न सक्छन्, नयाँ कुराको घोषणा गर्न सक्छन् र यो काम एकैचोटी गर्न सक्छन्।’  फुर्सदमा

माईक्रोसफ्टद्धारा कोरियामा विन्डोज १० को सार्वजनिक

सोल -माइक्रोसफट करपोरसनले दक्षिण कोरियामा विन्डोज १० को सार्वजनिक गरेको छ ।माइक्रोसफटले कम्प्युटर तथा स्मार्टफोनमा समेत काम गर्ने विन्डोजको पछिल्लो भर्सन अपरेटिंग सिस्टमको बुधबार सोलमा सार्वजनिक गरेको हो ।   माइक्रोसफटले गरेको एक पे्रस सम्मेलनमा विन्डोज १० भर्सन डेस्कटप टयाबलेट पिसिको लागि बजारमा बिक्रीको लागि उपलब्ध भएको जनाएको छ भने मोबाइल भर्सन पछि बजारमा आउने उल्लेख गरेको छ ।   माईक्रोसफ्ट कोरियाको अनुसार सर्वसाधारणको लागि विन्डोज १० होम १ लाख ७२फुर्सदमा

कोरियाले दियो २४ वटा ह्याभी उपकरण

काठमाडौं-कोरियाले भूकम्पले भत्काएका भग्नावशेष हटाउन तथा निर्माणमा उपयोग हुने भारी रु १६ करोड बराबरका २४ वटा भारी उपकरण नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । आज यहाँ आयोजित एक कार्यक्रममा नेपालका लागि कोरियाका राजदूत चो यङ जिनले गृह सचिव सूर्यप्रसाद सिलवाललाई ती उपकरण हस्तान्तरण गरेका हुन् ।   सोही कार्यक्रममा उक्त मुलुकको विश्व प्रख्यात निर्माण उपकरण उत्पादक कम्पनी दुसान इन्फ्राकोरका वरिष्ठ उपाध्यक्ष जे जङ जिनले थप तीन वटा भारी उपकरण सचिवफुर्सदमा

आफ्नो पासवर्ड यसरि सुरक्षित बनाउनुहोस्

काठमाडौं-दैनिक जिवनमा इन्टरनेट तथा मोबाइलको महत्व बढ्दै जाँदा सुरक्षित पासवर्डको आवश्यता समेत बढ्दै गएको छ । विभिन्न खाले इन्टरनेट अकाउण्टहरुमा प्रयोग हुने पासवर्डको सुरक्षा तथा गोप्यतासँग आर्थिक, सामाजिक तथा नैतिक लगायतको गोपनीयता तथा महत्व जोडिएको हुन्छ । त्यसरी आफ्नो पासवर्डलाई सुरक्षित राख्नका लागि हरसम्भव प्रयास गर्नुपर्छ । नत्र कसैले सजिलै पासवर्ड चोरी गर्ने वा ह्याक गर्ने जोखिम हुन्छ । जसका कारण तपाइँका गोप्य डाटा मात्र होइन बैंकको धन समेत चोरीफुर्सदमा

फेसबुकको 'वाच लेटर'ले के गर्छ ?

फेसबुकमा हरेक दिन सेयर हुने भिडियोको संख्या ४ अर्बभन्दा बढी छ। ती प्रयोगकर्तालाई ध्यानमा राख्दै फेसबुकले भिडियो केन्द्रित भएर नयाँ फिचर्स थपेको छ। पछिल्लो समय भिडियो फेसबुकमा सबैभन्दा बढी प्रयोग हुने कम्पोनेन्ट हो। त्यसैले फेसबुकले नयाँ फिचरको रुपमा भिडियोका लागि ‘वाच लेटर’ बटन ल्याएको छ। युट्युबलाई चुनौती दिनेगरी म्युजिक भिडियो सेयरिङ प्लेटफर्म विकासमा केन्द्रित भएको फेसबुकले ‘वाच लेटर’ वटन सुरु गरेको छ। फेसबुक प्रयोगकर्ताले कुनै भिडियोमा माउस पुराएर दाहिने कुनामाफुर्सदमा

ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...