Advertisement
SKIP THIS

जापानमा सस्तो इन्टरनेट लोकप्रिय


काठमाडौं-ईन्टरनेट सेवा प्रदायक एनआईटिभी टेलिकमको डाटा सिम जापानमा लोकप्रिय वनेको छ । भर्खरैबाट सेवा सुरु गरेको डाटा सिम तथा पकेट वाईफाईको लोकप्रियता वढेको टेलिकमले जनाएको छ ।

 

विभिन्न प्याकेजमा सुरु गरिएको सेवामा ईन्टरनेट प्रयोगकर्ताहरुलाई सहजता भएको टेलिकमले जनाएको छ । पछिल्लो समयमा जापानमा सस्तो र भरपर्दो ईन्टरनेट सेवा नपाउदाँ मर्कामा परेका ग्राहकहरुलाई डाटा सिमले सजिलो बनाएको छ । एक जीबी, तीन जीबी, पाँच जीबी र १० जीबीका प्याकेजहरु सेवा दिदै आएको छ । जसमध्ये पाँच जीबी र १० जीबीका सिम धेरैको रोजाईमा परेको छ ।

 

जापानमा आई वसोवास गर्ने नेपाली तथा अन्य देशका विदेशीलाई लक्षित गरि वितरण सुरु गरिएको ईन्टरनेट सेवा लिन तथा क्यान्सिल गर्न समेत सहज रहेकाले यसको लोकप्रियता वढेको हो ।

 

व्यवसायी, विद्यार्थी, कर्मचारी तथा रेष्टुरेन्टमा कार्यरत कुक लगायत छोटो समयका लागि जापानमा आएका पर्यटकहरुका लागि समेत सो सेवा प्रभावकारी भएको छ । मासिक एकहजार दुई सय देखि तीन हजार पाँच सय शुल्क तोकिएको डाटा सिममा डाटा थपघटको सुविधा समेत राखिएको छ ।

 

जापानमा हाल विभिन्न मोवाईल कम्पनी तथा ईन्टरनेट सेवा प्रदायकहरुले डाटा सिम उपलब्ध गराउदै आएपनि सर्वसाधारणहरु सन्तुष्ट हुन सकेका छैनन । ती कम्पनीहरुले पाँच जीबी ईन्टरनेटलाई पाँच हजारसम्म विक्री गरेपनि एनआईटिभी टेलिकमले पाँच जीबी डाटालाई मासिक दुईहजार पाँच सयमात्र शुल्क तोकेको छ । यस्तै चाहिएको वेलामा जीबी थप गर्न मिल्ने सुविधा समेत राखिएको कम्पनीले जनाएको छ ।-नेपाल जापान डट कम

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • प्रथम सिन्धुपाल्चोक भलिबल कप २०२५ को सम्पूर्ण तैयारी पूरा
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • किरात राई यायोक्खाको १३ औँ महाधिवेशन सम्पन्न, अध्यक्षमा सन्तोष राई
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...